default_image

lokpriya

July 31, 2025

झापा महिला गोल्डकप कात्तिकमा

बिर्तामोड (हाम्रो खेलकुद)- झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि आयोजना हुन लागेको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताबारे सुनाउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ’, […]

July 31, 2025

शनिश्चरे गोल्ड कप कात्तिकमा

दिपक बोहरापथरी ११ फुटबल क्लबले दोस्रो शनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता कात्तिक आयोजना गर्ने भएको छ। क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति घोषणा गर्नुका साथै आयव्यय विवरण सार्वजनिक गरेको छ। क्लबको शिखरचोकस्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष सुमन बिकले गत आर्थिक वर्षमा १७ लाख ८५ हजार ८ सय ४० रुपैयाँ आम्दानी भएको र १४ लाख ८१ हजार […]

July 31, 2025

प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले फिफाको ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको उद्घाटन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज दशरथ रंगशालामा आयोजित कार्यक्रममा कोस्तुभ एकेडेमीका शिक्षक तथा विद्यार्थीलाई बल हस्तान्तरण गर्दै उनले कार्यक्रमको औपचारिक उद्घाटन गरे। अन्तर्राष्ट्रिय अभियानको रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपाली फुटबलका लागि ठूलो अवसर भएको प्रधानमन्त्री ओलीले […]

July 31, 2025

नेपाल र बंगलादेश एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेश साफ यु १७ च्याम्पियनसिप २०२५ को एकै समूहमा परेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, बंगलादेश र आयोजक श्रीलंका समूह ‘ए’ रहेको छ । समूह ‘बि’ मा भने भारत सहित भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । खेल तालिका अनुसार […]

July 31, 2025

महिला विश्व कपको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहिवार विश्वकपको ग्लोबल छनोट २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा आयोजना हुने बताएको छ । ग्लोबल छनोटमा नेपालसहित १० टोलीको सहभागिता रहने छ । सहभागी टाेलीलाई दुई समूहमा विभाजन गरिनेछ […]

July 31, 2025

भरतपुरमा राष्ट्रिय युवा संघ कप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भरतपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन २३ गतेसम्म हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् । राष्ट्रिय युवा संघ अन्तर्गत […]

July 30, 2025

शाहको अध्यक्षतामा एथलेटिक्स कार्यसमिति निर्विरोध निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघको चुनावी साधारण सभाले राजीवविक्रम शाहलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । बुधवार भएको साधारण सभाले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। संघको उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार […]

July 30, 2025

उमेर समूहको बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । जुलाइ ३१ मा सुरु हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यु–१९ को ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यु–२२ को ५० […]

July 30, 2025

फुटबलकर्मी हमाल रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)- खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालको निधन भएको छ। भारतमा मृगौला उपचारका क्रममा ५२ वर्षका हमालको बुधवार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। २ महिनादेखि उनी भारतमा उपचार गराइ रहेका थिए। हमालको नेतृत्वमा सुदूरपश्चिम स्पोर्टसले धनगढीमा नेपालमा सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप सञ्चालन गर्दै आएका थियो ।  सुदूरपश्चिम […]

July 30, 2025

नेपाली टोली यु-२० एसियन कप छनोट खेल्न जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा हुने एएफसी यु-२० महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली टोलीलाई बिदाइ गरे‌। साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए केहि दिनमै नेपाली टोली यो छनोट […]

Success

Thank you for your time.