default_image

मार्सल आर्टस्

February 10, 2023

पुलिसकी सोनीलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी सोनी राईले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिा कुमुते ६१ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । जारी प्रतियोगितामा त्यो पुलिसको आठौं स्वर्ण पदक हो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार फाइनलमा एपिएफका रमिता माझीलाई १–० ले हराउँदै सोनीले स्वर्ण पदक […]

February 10, 2023

सोनमले जिते पुलिसका लागि सातौं स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले सातौं स्वर्ण पदक जितेको छ । सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा पुलिसका लागि स्वर्ण पदक जितेका हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पाँचौं इभेन्टको फाइनलमा एपिएफका सुविन खत्रीलाई ८–३ ले हराउँदै सोनमले स्वर्ण […]

February 10, 2023

मिस्लीले जितिन् आर्मीको लागि पहिलो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका लागि मिस्ली श्रेष्ठले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाएकी छिन् । मिस्लीले महिला कुमुते ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको चौथो इभेन्टको फाइनलमा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ललाई ८–५ ले हराउँदै पहिलो […]

February 10, 2023

सागका स्वर्ण पदक विजेता विप्लव विजयी

ललितपुर (हाम्रो खेलकुद)– तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठ दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ८४ केजी माथिको तौल समूहमा विजयी भएका छन् । पहिलो संस्करणका समेत स्वर्ण पदक विजेता विप्लव नवौं राष्ट्रिय खेलकुदमा पनि आफ्नो तौल समूहको च्याम्पियन हुन् । ललितपुर […]

February 10, 2023

पुलिसलाई पाँचौं स्वर्ण, एरिका विजयी

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले अर्को स्वर्ण पदक जितेको छ । पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको दोस्रो इभेन्टमा इभेन्टको फाइनलमा त्रिभुवन आर्मी क्लबकी विभुषा थापालाई ३–० ले […]

February 10, 2023

साजनले दिलाए पुलिसलाई चौथो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका साजन मोक्तानले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पहिलो इभेन्टमा बागमती प्रदेशका सिमोन श्रेष्ठलाई हराउँदै साजनले स्वर्ण पदक जितेका हुन् । साजनले फाइनलमा ६–४ अंकका जित निकालेका थिए […]

February 9, 2023

पुलिसलाई पहिलो दिन नै ३ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको पहिलो दिन विहीबार विभागिय टोली नेपाल पुलिस क्लबले ३ तथा एपिएफ क्लबले २ स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगितामा महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जित्दा उनी सम्मलित टोली पनि टिम कातामा पहिलो भयो […]

February 9, 2023

पुलिसकी पुष्पकाले जितिन् स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी पुष्पका लामाले दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगितामा भएको प्रतियोगिताको ४५ केजीको फाइनलमा पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराइन् । एपिएफकी दीपा लामा र प्रदेश […]

February 9, 2023

महिला टिम कातामा पनि पुलिसलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला टिम कातामा स्वर्ण पदक जितेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले स्वर्ण पदक जितेको हो । फाइनलमा पुलिसले २४.१६ अंक र आर्मीे २३.१६ अंक जोडेको थियो । एकलतर्फ […]

February 9, 2023

टिम कातामा एपिएफलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष टिम कातामा एपिएफले स्वर्ण पदक जितेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । फाइनलमा एपिएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लब […]

Success

Thank you for your time.