default_image

मार्सल आर्टस्

March 18, 2019

आठौं राष्ट्रिय खेलकुदः जिम्न्याष्टिक, कराते र सुटिङबाट खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् । समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौंका पिज महर्जन रहेका छन् […]

March 17, 2019

विश्व च्याम्पियनसिपमा दिगम्बरलाई ऐतिहासिक रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा […]

March 15, 2019

विश्व च्याम्पियनसिपमा डिगम्वरलाई पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा शुक्रबारदेखि सुरु नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका डिगम्बरप्रसाद पन्त पदक पक्का गरेका गरेका छन् । पुरुष ८४ केजीमाथि डिगम्बरले भेनेजुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि कम्तीमा पनि रजत पदक पक्का भएको प्रशिक्षक कुशल श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । फाइनलमा उनले […]

March 3, 2019

हङकङमा मेलिसालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । हङकङमा मेलिसाको यो तेस्रो स्वर्ण हो । […]

February 27, 2019

मेलिसा हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद) – दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने भएकी छन् । टप माउन्टेन तेक्वान्दो फेडेरेसन, हङकङको निमन्त्रणामा मेलिसा हङकङ जान लागेकी हुन् । मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा मेलिसाले महिला एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मेलिसा उक्त प्रतियोगिताको सातौं र नवौं संस्करणकी स्वर्ण विजेता हुन् […]

February 27, 2019

कराते विवाद समाधानका लागि २१ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरी फरक–फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासंघको विवाद अन्त्यको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले संघ संस्थाको विवाद समाधान गर्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा गठन गरेको राष्ट्रिय खेल संघहरुको विवाद, समस्या […]

February 25, 2019

स्पेनमा सुनिललाई स्वर्ण र रोशनलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आट्र्स च्याम्पियनसिपमा नेपालका सुनिल मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् । सोमबार स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनिलले फाइटतर्फ स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अभिषेक मल्ल जानकारी दिए । रोशनले भने कांस्य पदक जित्न सफल भए । सुनिलले पुरुष ६३ केजीको […]

February 25, 2019

पारा पदक विजेता विक्रम सम्मानित

काठमाडौं(हाम्रो खेलकुद)- नेपाल तेक्वान्दो संघले आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई सोमबार नगदसहित सम्मान गरेको छ । उनीसंगै प्रशिक्षक कविराज नेगी लामालाई पनि संघले नगदसहित सम्मान ग¥यो । विक्रमलाई ३० हजार र लामालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । टर्कीको एन्टिल्यामा फेब्रुअरी ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा विक्रमले पी– […]

February 6, 2019

विश्व पारा तेक्वान्दोमा बिक्रमलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका बिक्रम श्रेष्ठले कास्यपदक जितेका छन् । टर्कीको एन्टाल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले (पी–३२) पुम्सेको एकल स्पर्धामा कास्यपदक जित्न सफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए । मोरक्कोका विलाल एक खतावीलाई ६.५ अंकले हराउदै सेमिफाइलमा पुगेको बिक्रम सेमिफाइनलमा रसियाका एन्ड्रेइ ग्राबोस्कीलाई ७.२० अंकको आधारमा पराजित भएपछि […]

February 5, 2019

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंह फाउन्डेसनको आयोजनामा आजदेखि चार दिनसम्म बसन्तपुर डबलीमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ च्याम्पियनसिप आयोजना हुदैछ । आयोजकले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसेकेको जानकारी गराएको छ । प्रतियोगिता आजबाट माघ २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन फाउन्डसेनका अध्यक्ष प्रकाशमान सिंहले गर्ने कार्यक्रम छ । गणेशमान सिंहका नाममा […]

Success

Thank you for your time.