July 6, 2019
नेपालगन्ज ( हाम्रो खेलकुद)– पुरस्कार र सम्मानले थप सामाजिक काम गर्न प्रेरित गर्छ, उर्जा दिन्छ, जिम्मेवारबोध पनि गराउँछ । उमेरले ७२ वर्षमा दौडिरहेका नेपालगन्ज निवासी रतन टण्डनलाई जिम्मेवारीको भारीले थिच्ने डरले हो या सन्तुष्टी बोधका कारण हो, शनिवार जुमा स्पोर्ट्स क्लबको सम्मान थापिरहँदा उनले मन सम्हाल्न सकेनन् । एक पटक हैन, लिखित मन्तव्यका हरेक वाक्यांशमा […]
June 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) -यसै वर्ष नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्बन्धित संघको सिफारिसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जेठ तेस्रो सातादेखि विभिन्न खेलका खेलाडीलाई विशेष प्रशिक्षण राखेको थियो । अहिले सागमा समावेश २७ खेलमध्ये केही खेलबाहेक सबै खेलको विशेष प्रशिक्षण जारी छ । यस्तोमा नेपाल एथलेटिक्स संघले २६ खेलाडीलाई समावेश गर्दै गत २७ गतेबाट […]
June 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्स र ट्रयाक एन्ड फिल्डका कीर्तिमानी खेलाडीद्वय अजित कुमार यादव र सोम बहादुर कुमाल आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि राष्ट्रिय टोलीबाटै बाहिरिएका छन् । सोम र अजित आ–आफ्नो विधाका कीर्तिमानी खेलाडी हुन् । नेपाल एथलेटिक्स संघले १३औं सागको लागि छनोट गरेको २६ सदस्यीय खेलाडीमा सोम र अजित […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रहरी खेलकुद समितिले प्रदेश ५ मा बैशाखमा सम्पन्न भएको आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधामा स्वर्ण, रजत र कास्यपदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार नगदसहित सम्मानित गरेका छन् । विजेता खेलाडीहरुलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई ५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ३ हजार रुपैयाँ र […]
May 17, 2019
काठमाडौ (हाम्रो खेलकुद)– नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलले आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ । राजधानीमा शुक्रबार कार्यक्रम गर्दै पदक विजेता खेलाडीलाई सम्मान गरेको हो । गत महिना प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको फुलकन्ट्याक्ट ६० किलो तौल भन्दा कममा स्वर्ण जित्न सफल सन्तोष कुमार लामा,उसुबाट स्वर्ण जितेकी विन्दु […]
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– भव्य उदघाटन र सफल आयोजनाका कारण आठौं राष्ट्रिय खेलकुदले चर्चा पाएपनि समापन भने खल्लो भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गम्भिर त्रुटीका कारण पदक तालिकामा फरक पर्दा पुरस्कार वितरण समारोहमा गल्ति भएको हो । जसका कारण आठौं च्याम्पियन टोली उहि घोषणा हुँदा दोस्रो र तेस्रो हुने टोली घोषणा भने फरक […]
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तरगतको पुरुष फुटबलको स्वर्ण विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जितेको छ । साविकको उपविजेता समेत रहेको आर्मीले नेपालगन्ज रंगशालामा बुधबार भएको स्वर्ण भिडन्तमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै स्वर्ण जितेको हो । दुई वर्षअघि धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको स्वर्ण भिडन्तमा आर्मी एपीएफसँग २–० […]
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पितामवर तिम्सिनाको अध्यक्षतामा बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई सुम्पदै प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म गराउने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद […]
April 24, 2019
नेपालगञ्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लवले नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा कास्य पदक जितेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ६९ रनले पराजित गर्दै कास्य पदक जित्न सफल भयो । कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा कुल १ […]