July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हकी संघको आयोजनामा पहिलो पटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलो पटक फाइभ ए साइड इन्डोर हकी प्रतियोगिता हुन लागेको हो । भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब गरि […]
July 2, 2025
बुटवल (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही जिल्लाको नयाँ कार्यसमिति चयन भएको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आज आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान गरिएको छ। जिल्ला भेलाले हाम्रो खेलकुदका लुम्बिनी प्रदेश संयोजक सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्व सम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक […]
July 2, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा पहिलो भलिबल अवार्ड कार्यक्रम आयोजना हुने भएको छ । नेपाल भलिबल संघ अस्ट्रेलिया (एनभिएए) को आयोजनामा साउन ४ गते (१९ जुलाई) उक्त अवार्ड कार्यक्रम हुने भएको हो । अवार्ड कार्यक्रम सिड्नीस्थित रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा हुनेछ । एनभिएएले वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीलाई अवार्ड प्रदान […]
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले अर्को वर्ष जापानमा आयोजना हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३१ खेल दर्ता गराएको दाबी गरेको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज पत्रकार सम्मेलन गरेर ३० खेल दर्ता गरेको जानकारी दिए केहि घन्टा नबित्दै ३१ खेल मन्त्रालयमार्फत दर्ता भएको दाबीसहित प्रेस विज्ञप्ति जारी गरेको हो। […]
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा सुरु हुने प्रथम थाउलु र दोस्रो शान्ता एसिया कपमा दुई नेपाली उसु खेलाडीले भाग लिने भएका छन्। चिलिङ शहरमा असार १८ देखि २३ गते सम्म ( जुलाई २ देखि ७ तारिख सम्म) हुने प्रतियोगिताको थाउलुमा दीपक हमाल र सान्ताको ९० केजी तौल समूह मुनी शिवजी सिलवालले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय […]
June 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नयाँ पत्रिकाका खेलकुद पत्रकार श्रीलोचन राजोपाध्यायले खेलकुद पत्रकारिता सम्मान प्राप्त गरेका छन्। युवा तथा खेलकुद मन्त्रालयमा सोमवार भएको कार्यक्रममा राजोपाध्याय सम्मानित भएका हुन् । काठमाडौंका उनले ५० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे। त्यस्तै हरेक प्रदेशबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे । कोशीका मुकुन्द घिमिरे, हाम्रो खेलकुदमा आबद्ध मधेश प्रदेशका शरदचन्द्र भट्टराई, […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभा ले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा आज भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्। विष्ट यसअघि पनि अध्यक्ष थिए। एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देबु थापा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोली ललितपुर क्विन्सले उत्सव खड्कालाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।जिम्मेवारी दिएको छ। गत वर्ष खड्काको नेतृत्वमा ललितपुर क्विन्सले इडब्लुभिएलको फाइनल पुगेको थियो। गत सिजन उपाधि नजिक पुगेर चुकेको पीडा अझै ताजा रहेको बताउँदै खड्काले भने, ‘अघिल्लो सिजन फाइनलमा उपाधि गुमाउँदा हाम्रो मन […]
June 29, 2025
सिड्नी (हाम्रो खेलकुद) – भलिबलका पूर्व सुनिल श्रेष्ठले अर्काे महिना अस्ट्रेलियामा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्स (एनएसडब्लु) को एससिसी सदस्यमा उम्मेदारी दिएका छन् । एनएसडब्लुबाट एनआरएनए न्यू साउथ वेल्स राज्यको सन् २०२५–२०२७ कार्यकालका लागि संघीय समिति सदस्य (एससिसी) पदमा उम्मेवारी दिएका हुन् । नेपालको राष्ट्रिय खेल भलिबलमार्फत आफ्नो पहिचान स्थापित गरिसकेका […]
June 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ क्लबले गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रङ्गशालामा आज भएको विभागीय डर्वीको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३१–१७ गोल अन्तरले हरायो। उपाधिसँगै एपिएफले १ लाख रुपैयाँ पार्यो। आर्मीले ५० हजार प्राप्त गर्यो । आर्मीकी दुर्गा बोहोरा उत्कृष्ट खेलाडी बनिन्। एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका शुशिल […]