default_image

अन्य

June 27, 2025

वीर गणेशमान सिंह टेन के दौडको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ वीर गणेशमान सिंह १० किलोमिटर (टेन के) दौडको तयारी पूरा बताइएको छ । गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिवार दौड हुँदैछ। बिहान ७ बजे एडिडास शो रुमबाट दरवारमार्गबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै […]

June 27, 2025

नेपाल प्रि क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल २९ औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुगेको हो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रि क्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् […]

June 26, 2025

एनओसीको अवैध गतिविधि रोक्नु पर्ने माग!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग आबद्ध विभिन्न खेल संघका अध्यक्ष र पदाधिकारीहरूले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिको अवैध गतिविधिविरुद्ध कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज ज्ञापनपत्र बुझाउनेमा नेपाल फेन्सिङ, ट्रायथलन, हक्की, फुटबल, भलिबल, तेक्वान्दो, बक्सिङ, एथ्लेटिक्स, जिम्नास्टिक, सुटिङ, रेसलिङ, कबड्डी, घोडचढी, […]

June 26, 2025

चितवनमा ओलम्पियन पुनर्मिलन यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा  ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापनका अवसरमा चौथो ओलम्पियन पुनर्मिलन एवं सम्मान कार्यक्रम यसै साता हुने भएको छ। चितवन सौराहाको पार्क सफारीमा कार्यक्रम हुने एसोसिएसनले जानकारी दिएको छ। सोही दिन बिहान ६ बजे हुने ओलम्पियनका साथमा खेलाडी,खेलकर्मी, नगरवासी र जनप्रतिनिधिको सहभागितामा वाकाथन […]

June 25, 2025

न्यु डायमण्ड च्याम्पियन

मकवानपुर (हाम्रो खेलकुद) – काठमाडौंको टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन प्रेरित डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । सदावहार […]

June 24, 2025

टेबलटेनिस टोली उज्वेकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधवार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ । असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी […]

June 23, 2025

मञ्चका संस्थापक श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन भएको छ। लामो समयदेखि उपचार गराइरहेका काठमाडौं ढल्कोका ५५ वर्षिय श्रेष्ठको पाटन अस्पतालमा उपचारको क्रममा आइतवार राति साढे ८ बजे निधन भएको हो। पशुपति आर्यघाटमा आज उनको अन्त्येष्टि गरिएको छ । उनको एक श्रीमती र एक छोरी छन्। लामो समय खेलकुद पत्रकारिता र […]

June 23, 2025

गल्फ खेलको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा गल्फ ओलम्पिक सोलिडारिटी कोर्स आज सुरु भएको छ। कोर्स तीन दिनसम्म गोकर्ण गल्फ क्लबमा हुनेछ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी), अन्तराष्ट्रिय गल्फ महासंघ (आइजेएफ) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा एनजिएले पहिलो पटक गल्फको सोलिडारिटी कोर्स गरेको हो। कोर्स अस्ट्रेलियन पिजिएका कोचिङ कार्यक्रम प्रबन्धक निक बिएलाव्स्कीको […]

June 22, 2025

लुम्बिनी दसौँ राष्ट्रिय हाप्किडो च्याम्पियन

सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश दसौँ राष्ट्रिय हाप्किडो प्रतियोगिताको च्याम्पियन बनेको छ । बुटवलमा शनिवार सकिएको प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३० कास्य पदक सहित लुम्बिनी विजेता बनेको हो । ११ स्वर्ण, ९ रजत र २३ कास्य जित्दै सुदूरपश्चिम प्रदेश दोस्रो तथा ११ स्वर्ण, ४ रजत र १२ कास्य पदकसहित कोशी प्रदेश तेस्रो भयो […]

June 21, 2025

रामेको टिमलाई प्रो-एम उपाधि

काठमाडौं (हाम्रो खेलकुद )- सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि प्रोफेसनल गल्फररामे मगरको टिमले जितेको छ। गोकर्ण गल्फ कोर्समा आज प्रो रामे तथा  टिमले कुल १ सय५९ अंक सहित पहिलो भएको हो। रामेले ४१ तथा एमेच्योरगल्फरहरू विष्णु बहादुर कार्की  र नोर्बु छिरिङ शेर्पाले ४०अंक […]

Success

Thank you for your time.