default_image

अन्य

May 20, 2020

भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले भोलि (बिहीबार) भलिबल दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । बिहीबार भलिबल नेपालको राष्ट्रिय खेल भएको तीन वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गर्दैछ ।  गतवर्ष नैकापस्थित न्यु डायमन्ड एकेडेमीमा भलिबल दिवस मनाउदै । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी […]

May 19, 2020

कराँते भिडियो च्यालेन्जमा थामी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लकडाउनको समयमा घर भित्र रहेर गरिने शारीरिक ब्यायामहरुको भिडियो प्रतिस्पर्धामा बिकबहादुर थामी पहिलो भएका छन् ।  थामीले ६५ प्रतिस्पर्धाीलाई पछि पार्दै पहिलो स्थान हात पार्न सफल भएको हो । हिक्मत रोक्का मगरको भिडियोले दोस्रो तथा शान्ति तामाङको भिडियोले तेस्रो स्थान हासिल गरेको […]

May 18, 2020

सागका ६८ प्रशिक्षकको खातामा पुरस्कार रकम, ५४ को अझै बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले पाएको एक महिना पछि प्रशिक्षकले पुरस्कार रकम सोमबार प्राप्त गरेका छन् । यद्दपी सबै प्रशिक्षकल् भने पुरस्कार पाएका होइनन् । सागका १ सय १२ प्रशिक्षक मध्ये ६८ जनाले मात्र अहिले पुरस्कार पाएका छन् ।  पदक विजेता खेलाडीलाई सरकारले गत […]

May 17, 2020

करातेका सच्चा सारथी दीपक

प्रकाश तिमल्सिना, काठमाडौं कुनै बेला नेपालमा मार्सल आर्टस् प्रतिबन्धित थियो । समय क्रमसँगै त्यो प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्ध फुकुवापछि मार्सल आर्ट्सका कतिपय खेल पछि आएर देशकै शान बन्लान् भन्ने कमैलाई लागेको थियो होला । मार्सल आर्ट्स एक सफल खेल हो कराते । इतिहास हेर्दा पनि त्यसको पुष्टी हुन्छ । करातेबाट नेपालले एसियाली खेलकुदको सन् […]

May 16, 2020

धरान गल्फ कोर्षका क्याडीहरुलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – धरान गल्फ कोर्समा कार्यरत क्याडीहरुलाई शुक्रबार राहत वितरण गरिएको छ । नेपाल गल्फ संघ, सुनसनरी जिल्ला गल्फ संघ र धरान गल्फ कोर्षको सहकार्यमा उनीहरुलाई राहत वितरण गरिएको थियो । संघका अनुसार २४ क्याडीलाई राहत वितरण गरिएको हो । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणाका कारण गरेको […]

May 15, 2020

नीति तथा कार्यक्रममा खेलकुद- पूर्वाधार निर्माणमा जोड

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलतालाई उपलब्धी मान्दै सरकारले नीति तथा कार्यक्रममा त्यसकै आधारमा आउने दिनमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन गरिने बताएको छ । मंसिरमा सम्पन्न १३ औं सागमा नेपालले अंक तालिकामो दोस्रो स्थान प्राप्त गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ […]

May 15, 2020

जगत र रोश्मालाई अनलाइन कातामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी कराँते डोजोका जगत सिंह धानुक र खोटाङ डोजोका रोस्मा राईले प्रथम राष्ट्रिय अनलाइन कराँते काता प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । जगत पुरुषतर्फ तथा रोश्मा महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो । शंखडोल डोजो गोकर्णेश्वरको आयोजनामा भएको प्रतियोगितामा जगत सिंह धानुकले २४.२ अंक जोडे । बालाजु डो एकेडेमीका धिरेश श्रेष्ठले […]

May 14, 2020

फुटबल रेफ्रीहरुलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १० को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको ५० दिन नाघिसकेको छ । यस्तोमा सबै क्षेत्रमा संकट बढ्न थालेको छ । यसै सन्दर्भमा फुटबल रेफ्रीहरूलाई सहयोग गर्दै आई रहेको नेपाल फुटबल रेफ्री संघले बिहीबार थप सात जना रेफ्रीलाई आर्थिक सहयोग गरेको छ । यसपटक काभ्रेका ३, काठमाडौं, उदयपुर, कैलाली […]

May 14, 2020

विपन्नलाई एभरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – एभेरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोगमा एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले ललितपुर लुभुमा सञ्चालित महालक्ष्मी माध्यमिक विद्यालयमा रहेको महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने विपन्न तेक्वान्दो खेलाडीलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।  एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने ३७ विपन्न तेक्वान्दो खेलाडीलाई प्रति परिवार १ बोरा चामल, १ केजी दाल, […]

May 14, 2020

साग : भारतीय कम्पनीले दिएको ६ ओटै चेक बाउन्स !

प्रकाश तिमल्सिना, काठमाडौं देश भित्रका सञ्चारमाध्यमसँग प्रत्यक्ष प्रसारण गर्ने क्षमता नभएको भन्दै गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनीलाई विक्री गरिएको थियो । तर साग सकिएको ५ महिना बितिसक्दा पनि सम्झौता अनुसार रकम भुक्तानीका लागि दिएको ६ ओटै चेक बाउन्स भएको खुलासा भएको छ । भारतीय कम्पनी […]

Success

Thank you for your time.