default_image

अन्य

December 27, 2019

मानबहादुर सम्मिलित गुडिसको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा पहिलो हार बेहोरेको छ ।  माल्दिभ्सको मालेस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब दिहेवी सिफेंगे क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो । शुक्रबार गुडिस दिहेवी सिफेंगे […]

December 27, 2019

जिमखाना फाइट नाइट शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संकरणको जिमखाना फाइट नाइट प्रतियोगिता शनिबार हुने भएको छ । आयोजक जिमखाना मुवाँथाईले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता शनिबार आयोजना हुने जानकारी गराएको हो ।  नेपाल बक्सिङ संघ र नेपाल राष्ट्रिय मुवाँथाई संघको तत्वावधानमा हुने प्रतियोगितामा बक्सिङ र मुवाँथाईमा समान ४–४ गरि आठ फाइट हुनेछ । फाइट […]

December 27, 2019

सुमितको उपाधि सम्भावना यथावत्

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो समृद्ध रुकुम फिडे रेटिङ अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा साविक विजेता सुमित पन्तले उपाधि रक्षाको सम्भावना यथावत् राखेको छ ।  खराव सुरुवात गरेको सुमितले दोस्रो चरणमा नै पराजय बेहारेपनि राम्रो कमब्याक गरेका हुन् । आठ चरणको समाप्तिमा सुमित र ऋषभ निसादको समान ६.५ अंक छ । सातौ चरणमा राजन सुबेदीसँग बराबरी गरेका […]

December 26, 2019

शिवरामलाई सुर्य नेपाल सेन्ट्रल गल्फ उपाधि

काठमाडौं(हाम्रो खेलकुद)– पुर्व नेपाल नम्वर वान शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहिबार शुक्र बहादुर राईलाई पछि पार्दै शिवरामले उपाधि जितेका हुन् । शिवरामले ७२ होलमा कुल १४ अण्डर २ सय ७४ स्कोर बनाए । उनले हालै मात्र प्रो बनेका शुक्रमाथि १५ […]

December 26, 2019

सागकी स्वर्ण विजेता संगिता सुदूरपश्चिम स्पोर्टस अवार्डको मनोनयनमा

धनगढी (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम कैलाली हस्पिटक सुदूरपश्चिम स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले बिहीबार पत्रकार सम्मेलन गर्दै पुस १५ गते आयोजना हुने अवार्डमा राखिएका ६ मध्ये लाइभ टाइम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्डबाहेकको ४ विधाको मनोनाय सार्वजनिक गरेको हो । ४ […]

December 26, 2019

ढोरपाटन महिला भलिबल माघ तेस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १५औं संस्करण माघ तेस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको १५औं संस्करण माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले बताएको […]

Man Bahadur

December 25, 2019

माल्दिभ्समा मानबहादुर सम्मिलित टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा विजयी शुरुवात गरेको छ । माल्दिभ्सको मालेस्थित कभर्डहलमा बुधबारभएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले स्पोर्ट्स क्लब हक्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । एकपक्षीय खेलमा […]

December 25, 2019

शिवरामलाई फराकिलो अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन आठ स्ट्रोकको अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबारको खेल समाप्त हुँदा शिवराम चार अण्डर ६८ स्कोर जोड्दै कुल १० अण्डर २ सय ६ स्कोरसहित शीर्षस्थानमा छन् । उनलाई दोस्रो स्थानका रवि खड्काले […]

December 25, 2019

सागकी स्वर्ण विजेता काजल र देविका सम्मानित

सिन्धुपाल्चोक (हाम्रो खेलकुद) –  १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता दुई खेलाडी काजल श्रेष्ठ र देविका खड्का बुधबार सम्मानित भएकी छन् । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाले सागमा स्वर्ण जित्न सफल तेक्वान्दोकी काजल श्रेष्ठ र जुडोकी देविका खड्कालाई जनही ५०–५० हजार रुपैया र सम्मानपत्रले सम्मानित गरेको हो । काजल श्रेष्ठ लिसंखुपाखर गाउँपालिका–५ जेठलकी तथा […]

December 25, 2019

सुदूरपश्चिम स्पोर्टस अवाडलाई ठाकुर ग्रुपको पनि साथ

धनगढी (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको ठाकुर ग्रुपले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलाली समनवय शाखाको आयोजनामा पुस १५ गते धनगढीमा अवार्ड आयोजना हुँदैछ । स्पोर्टस अवार्डको एउटा विधा लाइभफाइम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेको छ । अब यो विधाको नाम ठाकुर ग्रुप लाईफ टाईम […]

Success

Thank you for your time.