May 20, 2019
अर्जुन कार्की बागलुङ– नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङले सोमबार राजन कुमार पाइजाको अध्यक्षतमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा ध्रुब खड्का र विष्णु बोसेल, सचिवमा तार्जन कायत मगर, कोषाध्यक्षमा रेखा बोहोरा रहेका चुनिए । यस्तै सदस्यमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप […]
May 20, 2019
धनगढी (हाम्रो खेलकुद) – एसटिएस टेलिभिजन र रेडियो धनगढी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार एसटिएस टेलिभिजनले अनुमोदनलाई ११–० को फराकिलो अनतरले पराजित गर्दै समूह विजेता बनेको हो । एसटिएसको फराकिलो जितमा योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि आयोजना हुने भएको छ । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने प्रतियोगिता १९ जेठबाट २४ जेठसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेश गरी १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमका विभाजन गरिने छ […]
May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको नानिङ शहरमा शुरु भएको टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा नेपालले कमजोर सुरुवात गरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले पराजित भएसंगै कमजोर सुरुवात गरेको हो । मिक्स डबल्स्मा दिपश धामी र अमिता गिरीको जोडी चोले मागी र साम मागीको जोडीसँग […]
May 19, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ अन्तर्गत खेल पत्रकारिता अवार्डमा पुरस्कार राशि वृद्धि भएको छ । यस्तै खेलाडीका लागि प्रदान गर्ने अवार्डमा समेत पुरस्कार राशि वृद्धि गरिएको छ । यसवर्ष थपिएको विधा वर्ष चर्चित खेलाडीसहित विभिन्न ८ विधामा अवार्ड दिइनेछ । मञ्चको बैठकले […]
May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा आयोजना भएको १६औं विश्व मुवाँथाईकी स्वर्ण विजेता पतिस्था कक्षपति शनिबार सम्मानित भएकी छन् । हालै काठमाडौंमा सम्पन्न इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपकी पनि स्वर्ण विजेता पलिस्थालाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो । पलिस्थालाई प्लाटिनमका सञ्चालक तथा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय पदक विजेता सचित प्रधान, राष्ट्रिय फुटबल खेलाडी […]
May 19, 2019
काठमाडौं(हाम्रो खेलकुद)- साविकको विजेता गोल्डेनगेट कलेज र बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबले राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटल लिगमा सहज जित निकालेका छन् । आइतबार भएको पहिलो खेलमा बुढानिलकण्ठले दि रोयल बास्केटबल क्लबमाथि ९८–६८ को सहज जित निकालेको हो । पहिलो क्वाटरमा एक अंकले पछि परेको बुढालिकण्ठले त्यसपछिको तीनै सेटमा सहज जित […]
May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) –दोस्रो संस्करणको चन्द्रागिरी उप मेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा दोस्रो चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ८ गतेदेखि ११ गतेसम्म हुन लागेको प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए । यस मदन मण्डारी स्पोर्टस् […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य प्रदर्शन गरिरहेको सन्दर्भमा नेपाली क्रिकेट बिकासकै लागि टाइगर नेपाल क्रिकेट क्लबको स्थापना भएको छ । क्लबको शनिबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । क्लबको कार्यालय अन्नपुर्ण क्लब आरसिटी नजिकै रहेको काठमाडौं महानगरपालिका वडा नम्वर १७ स्थित इनबहालमा रहेको छ । क्लबको शनिबार पुर्व रक्षामन्त्री भीनसेनदास प्रधानले […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगमा अर्काे विभागी टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । शनिबार भएको खेलमा आर्मीले पुलिसलाई ७५–६७ ले पराजित गरेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वाटरमा आर्मी १६–१७ ले पछि परेको थियो […]