September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार दशरथ रंगशालामा ट्रफी टुरअन्तर्गत पहिलो कार्यक्रम आयोजना गर्यो । ‘स्कोर अ गोल’ नाम रहेको ट्रफी टुर काठमाडौं उपत्यकाका सात स्थानमा पुर्याइनेमा पहिलो दिन विश्व निकेतन स्कुलका सयौं विद्यार्थी सहभागी भएका थिए । लिग समितिका संयोजक विज्ञानराज शर्माले विद्यालय केन्द्रित रहने ट्रफी टुरको मुख्य उद्देश्य […]
September 17, 2018
सिड्नी (एजेन्सी)- एरोन फिन्च पहिलोपटक अष्ट्रेलियाको टेस्ट टिममा समावेश भएको छ । टेस्ट टिमका नियमित ओपनर डेभिड वार्नर र क्यामरोन ब्यान्क्रोफ्ट र स्टिभ स्मिथ टिममा नरहेपछि ३१ वर्षीय फिन्चले टेस्ट टिममा पहिलोपटक मौका पाएका हुन् । उनीहरु बल टेम्परिङ प्रकरणमा मुछिएर एक वर्षे प्रतिवन्ध भोगिरहेका छन् । शुरुवाती ११ मा पर्नको लागि फिन्चले उस्मान ख्वाजा, […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट काठमाडौमा आयोजना हुने समूह ‘ई’ अन्तर्गतको एएफसी यु–१६ महिला च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा जानकारी गराएको छ । एन्फाले सोमबार एन्फा मुख्यालय सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो नेपाल रहेको समूह ‘इ’ बाट सिरियाले आफ्नो नाम फिर्ता लिएपछि यो समूहमा […]
September 17, 2018
बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका स्टार लियोनल मेसीले स्पेन भित्रका एथलेटिको बिलबाओ, रियल मड्रिड, एथलेटिको मड्रिड र सेभिल्लाविरुद्ध सर्वाधिक गोल गरेका छन् । तर, यस पटक मेसीले स्पेनबाहिर रहेका पाँच क्लबमाथि जित दर्ता गरेको तथ्य साधारण खेलाडी भन्दा माथि नै छ । उनले सर्वाधिक गोल गरेका गैर स्पेनिस क्लब यस्ता छन् : ५. म्यानचेस्टर सिटी इंग्लिस च्याम्पियन […]
September 17, 2018
लन्डन (एजेन्सी)– इंग्ल्यान्ड एवंम् म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेभिड बेकह्यामले पूर्व सहकर्मी ज्लाटान इब्राहिमोभिचलाई ५ सय गोल पुरा गरेकोमा बधाई दिएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी ) मा सँगै खेलका इब्राहिमोभिचलाई जिस्काउँदै बेकह्यामले भनेका छन्,‘ ५ सय गोलले तिमीलाई साच्चै नै बुढो बनाएको छ । ’ फुटबलमा उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा परिचय बनाएका […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी ए लाइसेन्स प्राप्त राजेन्द्र तामाङले यसपटकको लिगमा नेपाल एपिएफ क्लब सम्हाल्ने भएका छन् । एपिएफले तामाङलाई यसै महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक तामाङलाई नियुक्त गरेको हो । उनले क्लबसँग भदौं १ गतेबाट लागु हुने गरि ६ महिनाको सम्झौता गरेको छन् […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ट्रफी टुर आयोजना गर्ने भएको छ । आइतबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिग समितिका संयोजक विज्ञानराज शर्माले साहिद स्मारक ए डिभिजन लिगको ट्रफी काठमाडौं उपत्यकामा टुर गरिने बताए । सोमबार दशरथ रंगशालाबाट सुरु हुने ट्रफी टुर उपत्यकाका सात स्थानमा पुर्याइने छ […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै असोज १३ बाट लिग सुरु गर्ने घोषणा गरेको छ । यस घोषणासँगै झन्डै ५ वर्ष रोकिएको लिग फुटबल फर्किएको छ । विगतमा ए डिभिजन लिगको पुरस्कार ७५ लाख रहेपनि यसपटक पुरस्कारमा समायोजन गरिएको छ । लिगको विजेताले ५० लाख रुपैयाँ पाउनेछन् […]
September 17, 2018
टुरीन (एजेन्सी) – युभेन्ट्स विंगर डग्लस कोस्टालाई क्लबले सासुओलोविरुद्ध गरेको खराब व्यवहारका लागि छुट्टै कारवाही गर्ने भएको छ । आइतबर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन लिगको खेलमा युभेन्ट्सले २-१ को जित हात पारको थियो । रोनाल्डोको दुई गोल भने कोस्टाले सासुओलोका फेडेरिको फ्रान्सेसकोलाई गरेको खराब व्यवहारको कारण छायाँमा पर्यो । कोस्टाले खेलदौरान फ्रान्सेसकोलाई सुरुमा […]
September 17, 2018
टुरीन (एजेन्सी) – क्रिस्टियानो रोनाल्डो आइतबार युभेन्ट्सका लागि लिगको चौथो खेलमा गोलको खाता खोलेका छन् । सुरुआती तीन खेलमा आक्रामक रुपमा निकै चनाखो देखिएपनि उनले गोल गर्न भने सकेका थिएनन् । लिगको सुरुआती खेलमा गोल गर्न नसक्दा रियल म्याड्रिड छाडेर युभेन्ट्स जाने उनको निर्णय पनि आलोचित रहँदै आएको थियो । तर आइतबार एकै खेलमा दुई गोल […]