September 16, 2018
टुरिन (एजेन्सी)– युभेन्ट्समा आबद्ध भएयता अन्ततः क्रिस्टियानो रोनाल्डोले गोलको खडेरी तोडेका छन् । पोर्चुगिज स्टारको २ गोलको मद्दतमा युभेन्ट्सले आइतबार सासाउलोलाई २–१ ले हराएको छ । नयाँ सिजनको सुरु भएपछिका तीन खेलमा ३३ वर्षे रोनाल्डो गोल विहिन रहँदैअ ाएका थिए । तर, चौथो खेलमा आइपुग्दा उनका लागि गोल सहज रह्यो । दास्रो हाफको पाँच मिनेटमै […]
September 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)-भारतको आग्रामा हुने ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरमा विदाई गरिएको छ । २० खेलाडी सहितको २८ सदस्यीय टोली असोज ४ गते भारत प्रस्थान गर्नेछ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का […]
September 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र थ्री स्टार एकेडेमी पाँचौं ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समूह ‘बी’ बाट तथा थ्री स्टार समूह ‘सी’ बाट लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । दुवै टोलीले समूहमा समान एक खेल खेल्न बाँकी छ । नयाँ […]
September 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल यू–१९ राष्ट्रिय टिमले भारतको लखनउमा भएको चार टोलीबीचको एक दिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा जित हात पारेको छ । अघिल्ला दुई खेलमा भारत यु–१९ को ‘बी’ र ‘ए’ टिमसँग पराजित भएको नेपाल यु–१९ टिमले आइतबार अन्तिम खेलमा अफगाानिस्तानको यु–१९ टिमलाई २५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ९० […]
September 16, 2018
ललितपुर (हाम्रो खेलकुद) – पाँच वर्षपछि आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिगको विजेताले पाउने रकम अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटाएको छ । २०७० सालको विजेताले ७५ लाख रुपैयाँ पाएको लिगको विजेताले यसपटक भने ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । तर, एन्फाले भने विजेताको पुरस्कार राशी घटे जस्तो देखिएपनि लिगमा […]
September 16, 2018
एजेन्सी – इंग्ल्यान्ड स्टार डेविड बेकह्यामले अमेरिकी लिग मेजर लिग सकारमा इन्टर माएमी क्लब खरिद गरेपछि विभिन्न महत्त्वकांक्षा अगाडी सार्दै आएका छन् । सन् २०२० मा पहिलो सिजन खेल्ने तयारीमा रहेको क्लबका लागि उनले अर्जेन्टिनी स्टार लिओनेल मेसीलाई क्लबमा ल्याउने गृहकार्य गरिरहेको खुलेको छ । बेकह्यामले लिगमा क्लबको आगमनलाई ठूलो महत्त्व दिँदै नाम चलेका खेलाडीलाई […]
September 16, 2018
एजेन्सी – महेन्द्र सिंह धोनीको सन्यासले भारतीय क्रिकेटलाई ठूलो धक्का दिएको थियो । सबैले धोनीको सन्यास पछि टोलीले पुनर्निर्माणको प्रक्रियामा धेरै समस्या खेप्ने आँकलन गरेका थिए । तर थि विपरित विराट कोहली कुशल कप्तानको रुपमा उदाए । आफुले कप्तानी गरेपछि कोहलीले हरेक देशमा भारतलाई टेस्ट जिताएका छन् । सो क्रममा उनको ब्याटबाट ६ दोहोरो शतक […]
September 16, 2018
लास एन्जेलस (एजेन्सी) – अमेरिकी लिगमा व्यवसायिक फुटबल खेल्दै आइरहेका स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले आफ्नो फुटबल करिअरको ५ सयौं गोल पूरा गरेका छन् । शनिबार मेजर लिग सकरअन्तर्गत टोरोन्टोविरुद्धको खेलमा उनले उत्कृष्ट गोल गर्दै सो उपलब्धि हासिल गरेका हुन् । खेलको ४३ औं मिनेटमा जोनाथन डस सान्टोसको पासमा उनले ब्याकहिल प्रहारमा गोल गरे । उनको […]
September 16, 2018
विल्वाओ (एजेन्सी) – स्पेनिस जाइन्ट रियाल म्याड्रिड एथ्लेटिको विल्वाओसँग बराबरीमा रोकिएको छ । रियाल विल्वाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ला लिगा अन्तर्गत शनिबार राति विल्वाओको घरेलु मैदानमा भएको खेलमा रियाल एक गोलले पछि परेर बराबरी गर्न सफल भएको हो । विल्वाओका इकर मुनियनले गोल गरे । रियालका इस्कोले एक गोल फर्काए । […]
September 16, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस लिगको साविक विजेता बार्सिलोनाले दोस्रो हाफको तीन मिनेटको अन्तरमा दुई गोल गर्दै रियल सोसीडाडलाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ । पहिलो हाफमा पछाडी पारेको बार्सिलोनाले दोस्रो हाफमा लगातार गोल गर्दै जितको सिलसिला कायमै राख्यो । खेलको १२ औं मिनेटमा बार्सिलोनाको […]