September 5, 2018
बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनाको राष्ट्रिय टोली तथा युरोपकै महारथी क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीलाई सर्वकालिन महान खेलाडी भन्ने धेरै छन् । अंग्रेजीमा एउटा शब्दावली नै प्रख्यात छ, गोट अर्थात् ‘ग्रेटेस्ट अफ अल टाइम ‘। मेसीले १७ वर्षको उमेरदेखि आफ्नो व्यवसायिक फुटबल करियर शुरु गरेका थिए । १४ वर्ष पछि उनको प्रदर्शनले उनलाई वर्तमान अवस्थामा विश्वकै […]
September 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेन राष्ट्रिय टिमका फरवार्ड डिएगो कोस्टाले राष्ट्रिय टिमबाट नखेल्ने भएका छन् । उनले आफ्नो व्यक्तीगत कारण देखाउदै युइएफए नेश्नल लिग नखेल्ने घोषणा गरेका हुन् । स्पेनले युइएफए नेश्नल लिगमा इंग्लयान्ड र क्रोएसियासँग खेल्दै छ । समूह ए चारमा रहेको स्पेनले शनिबार बेम्बलीमा इंग्लयान्डको सामना गर्ने छ । एटलेटिको मड्रिडका २९ बर्षीय स्ट्राइकरको […]
September 5, 2018
बार्सिलोना (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियानल मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थानले रियल म्याड्रिड कमजोर भएको बताएका छन् । रियल म्याड्रिडमा पूर्व प्रशिक्षक जिनेदिन जिदानसँग लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेसँगै उनी ८८ मिलियन पाउण्डमा युभेन्ट्स पुगेका थिए । रियलले एटलेटिको मड्रिडसँग युएईएफए सुपर कपको उपाधि गुमाउन पुगेको थियो । तर, […]
September 5, 2018
म्याड्रिड (एजेन्सी) – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् । उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३.३ मिलियन युरो कमाइको कर छलिको आरोप लागेको थियो । स्पेनी कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्ने व्यवस्था गरिएको छ । सोहि […]
September 4, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली टोलीका स्ट्राइकर विमल घर्तिमगरले खेल जीवनमा पहिलो खेल र पछिल्लो गोल पाकिस्तानविरुद्ध गरे । प्रतियोगितामा पनि उही साफ च्याम्पियन । तर, नजिता भने फरक रह्यो । उनको त्यो पहिलो गोलले विमललाई सम्भवत: नेपाली फुटबल समर्थकमाझ चिनाएको थियो । यसपटक पनि उनले गोल गरे, तर त्यो गोल भने पाकिस्तानको जितका अघि […]
September 4, 2018
ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा विजयी सुरुवात गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ भुटानलाई २–० ले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । बंगलादेशका लागि पहिलो गोल टोपु ब्रमनले दोस्रो मिनेटमा पेनाल्टी माफर्त गरेका थिए । अर्को गोल ४७ औं मिनेटमा महबुर रहमानले गरेका थिए । […]
September 4, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी ) कपको पहिलो खेलमा निराशाजनक हार बेहोरेको नेपाली फुटबल टोली आफ्नो समूहको अर्को खेल हेरिरहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा समूह एको अर्को खेलमा आयोजक बंगलादेशबीच खेल जारी छ । अन्तिम समयमा सम्हालिन नसक्दा मंगलबार नेपाली टोली पाकिस्तानसँग २–१ ले पराजित भएको छ । ५ मिनेट इन्जुरी […]
September 4, 2018
प्रकाश तिमल्सिना ढाका – नेपालले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको छ । बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ । इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको थियो । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै […]
September 4, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाललाई फेरि एक पटक विमल घर्तीमगरले हार बाट जोगाएका छन् । साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा फेरि एकपटक निराशाजनक सुरुवातबाट जोगाउने क्रममा विमलले ८२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । सन् २०१३ को काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पनि पाकिस्तानविरुद्ध इन्जुरी समयमा विमलले बराबरी गोल फकाएका थिए । सुजल श्रेष्ठको […]
September 4, 2018
प्रकाश तिमल्सिना ढाका – बंगलादेशको ढाकामा सुरु भएको साफ सुजुकी कपको उद्घाटन खेलको पहिलो हाफ नेपाल १–० ले पछि परेको छ । पाकिस्तानविरुद्धको खेलमा तुलानात्मक रुपमा हावी देखिएपनि आफ्नै गल्तिमा नेपाल खेलमा पछि परेको थियो । ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी […]