May 10, 2016
नयाँ अध्यक्षका लागि बाटो खुल्यो काठमाडौं, फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट बर्खास्तमा परेका तीन उपाध्यक्ष र एक सदस्यको पक्षमा निर्णय गर्दै उनीहरुलाई पुर्नबहाली गर्न निर्देशन दिएको छ । फिफाका सहायक महासचिव मार्कुस कार्टनरले एन्फा महासचिव धिरेन्द्र प्रदानलाई पत्र लेख्दै निर्वाचित ३ पदाधिकारी र १ सदस्यलाई जेठ १० गते भित्र पुर्नवहाली गर्न र छिटो […]
May 9, 2016
चण्ढीगढ (एजेन्सी)- रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किड्स इलावन पञ्जाबमाथि १ रनको सनसनीपूर्ण जित हासिल गरेको छ । एबी डि भिलयर्सको अर्धशतकबाट प्रेरित बैंगलोरले पहिले ब्याटिड् गदै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । जवाफमा कप्तान मुरली विजयको उच्च प्रदर्शनका वावजुद पञ्जाबले ४ विकेट गुमाएर सय […]
May 9, 2016
आफ्नो बारेमा फैसला आएपछि ६० बर्षे प्लाटिनीले जिम्मेवारीबाट अलग हुने बताएका छन् । प्लाटिनी र फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर भूक्तानीका क्रममा दोषी पाइएका थिए । दुवैले गलत काम नगरेको दाबी गर्दै आएका थिए । सुरुमा उनीहरुमाथि ८ बर्षको प्रतिबन्ध लागेपनि पछि ६ बर्षमा घटाइएको थियो । प्लाटिनीका बारेमा तीन सदस्यीय न्यायिक निकायले गैरकानुनी रुपमा […]
May 9, 2016
काठमाडौं, बैशाख २७ गते । लालीगुरास र स्किब्सले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । लालीगुरासले नेपाल मोडेललाई ३२–२७ ले पराजित गर्यो । लालीगुरासको जितमा देवकुमार तामाङले १२ अंक योगदान गरे । स्किब्सले आयोजक बसुन्धारा नेपाल एकेडेमी (बीएनए) ‘बी’ लाई १७–१० ले हरायो ।विजयी टिमका लागि सञ्जयले १४ अंक […]
May 9, 2016
पोखरा, २६ बैशाख नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मंचले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । जुरी कमिटीको सिफारिस र […]
May 9, 2016
दिपक बोहारा ,पाचथर फिदिम नगरपालिका धोषणा भएको २ वषर््ा पुगेको अबसरमा फिदिम नगरपालीकाले आयोजना गरेको वर्डास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १ ले जितेको छ । शनिबार फिदिम उच्च मा.बिको खेल मैदानमा भएको फाइनल खेलमा वडा नंं. १ ले वडा नंं. ४लाई पराजित गरेको हो । निकै रोमाञ्चक खेलमा वडा नंं. १ का सञ्जु तामाङले २६ औ मिनेटमा गरेको गोलनै […]
May 9, 2016
एथ्लेटिको म्याड्रीडको हार सङै एथ्लेटिको ला-लिगा को उपाधी दौडबाट बहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको लेभान्टे सँग २-१ को हार पछि एथ्लेटिको उपाधी दौडबाट बहिरिएको हो । त्यस्तै बार्सिलोनाले इस्प्यान्योल बिरुद्ध ५-०को सहज जित दर्ता गर्दै आफुलाई रियल बिरुद्ध १ अंक आगडी राखेको छ । बार्सिलोनाले यस सिजनको अन्तिम खेल जिते उपाधी जित्ने छ । बार्सिलोनाका लागी लुइस […]
May 9, 2016
प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर सिटि र आर्सनलले २-२ को बराबरी खेलेपछि म्यानचेस्टरको एकमात्र क्लबले च्याम्पियन्स लिगमा खेल्न पाउने समीकरण अगाडी आएको हो| आठौँ मिनेत्न्म सर्जियो अगुएरोको गोलले खेलमा अगाडी बढेको सिटीले दुइ मिनेट पश्चात ओलिभिएर जिरुको गोलसंगै आर्सनल १-१ स्कोर बनाउदै खेलमा फर्कियो| तर ५१औंकेभिन डे ब्र्युएनले एकल प्रयासमा शानदार गोल गरेपछि […]
May 9, 2016
कतारमा जारी चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल आगामी मे २० मा भारत सँग भिड्दै छ । कतारको अलथुमामास्थित टेक्निकल मैदानमा शुक्रबार राती सम्पन्न सेमिफाइनल खेलमा जोर्डनलाई ३-२ले कठिनसँग जित्दै फाइनलमा पुगेको हो । नेपालले जापान (३-०), कोरिया (४-२), फिलिपिन्स (५-१), इण्डोनेसिया (६-१), श्रीलंका (४-०) र सिंगापुर (४-१)लाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो । भारतले भने लेबनानलाई […]
May 8, 2016
स्पेनको मार्बेला फुटबल क्लबमा प्रशिक्षण गरेर नेपाल आएका अन्जन बिस्ट र अनन्त तामङ पुन: स्पेन फर्किने छन । मार्बेला फुटबल क्लबको आधिकारिक फेसबुक पेजको कमेन्टमा जनाए अनुसार अन्जन र अनन्त दुबै मार्बेलामा खेल्ने कुरा जनाएको छ । यश अघि प्रशिक्षणमा गएका अन्जन र अनन्त यसपाली फुल टाइम खेलाडिका रुपमा जाने कुरा मार्बेलाको फेसबुकमा जनाइएको छ । […]