default_image

popular

October 19, 2025

ट्रोसरको गोलमा आर्सनल शीर्षस्थानमा

एजेन्सी – लेन्ड्रो ट्रोसरले दोस्रो हाफमा गरेको निर्णायक गोलमा आर्सनलले फुलहमलाई १–० ले हराएको छ। यो जितसँगै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। कप्तान मार्टिन ओडेगार्ड बिना नै प्रशिक्षक मिकेल आर्टेटाले टोली उतारेका थिए। उनको स्थानमा एबेरेची इजेलाई खेलाउने निर्णय गरेका आर्टेटाको टोली सुरुमा दबाबमा पर्‍यो। घरेलु टोली फुलहमका ह्यारी विल्सन र जोश किङका प्रयासले […]

October 19, 2025

बार्सिलोनाको रोमाञ्चक जित

एजेन्सी – इन्ज्युरी समयमा गरेको निर्णायक गोलमाजिरोनालाई शनिवार २-१ ले हराएपछि बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ओलिम्पिक लुइस कम्पनिज रंगशालमा बार्सिलोनाका लागि पेड्री र रोनाल्ड अराउजोले गरे । जिरोनाका लागि एक्सल विट्सलले गोल फर्काए । खेलको १३औं मिनेटमा पेड्रीको गोलमा‌बार्सिलोनाले अग्रता लियो । उनले लामिन यामलको पासमा उनले गोल गरेका हुन् […]

October 18, 2025

नेपाली क्रिकेट टोली युएईमा

दुबई (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन नेपाली क्रिकेट टोली आज ओमनबाट संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेको छ। छनोटमा च्याम्पियन भएको भोलि पल्ट नै टोली विश्व कप लिग २ को त्रिकोणात्मक सिरिजका लागि दुबई आएको हो । नेपाल, युएई र अमेरिकासम्मिलित खेल अक्टोबर २६ मा सुरु हुनेछ। पहिलो खेल […]

October 18, 2025

महर्जन ओमानमा सम्मानित

मस्कट (हाम्रो खेलकुद)- आवासीय नेपाली सामाजिक क्लब ओमानले आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनलाई सम्मान गरेको छ। नेपाली क्रिकेट टोली च्याम्पियन बनेको आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट हेर्नका लागि ओमान आएका बेला शुक्रवार महर्जनलाई सम्मान गरिएको हो। महर्जनलाई क्लबका अध्यक्ष सुरेश खड्का, प्रमुख संरक्षक विकल […]

October 17, 2025

अपराजित रहँदै नेपाल विश्व कप छनोट च्याम्पियन

सुबास हुमागाईं/प्रकाश तिमल्सिना (मस्कट)- नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ ।नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो। आज सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अपराजित रहने एक मात्र टिम बन्यो। नेपाल १० अंक सहित च्याम्पियन बन्यो। तेस्रो पटक विश्व कपको […]

October 17, 2025

नेपालले दियो सामोआलाई विशाल लक्ष्य

मस्कट (हाम्रो खेलकुद)- नेपालले टी-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा सामोआलाई २ सय १२ रनको चुनौति दिएको छ। सामोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। जहाँ नेपालले सानदार ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो। नेपलका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर […]

October 17, 2025

आसिफको व्यक्तिगत उच्च स्कोर

मस्कट (हाम्रो खेलकुद)- नेपालका ओपनर आसिफ शेखले टि ट्वान्टी आईमा व्यक्तिगत उच्च स्कोर बनाएका छन्। टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा‌ आज उनले सामोआ विरूद्ध ६९ रन बनाए। आसिफले ३१ औं बलमा डारियस भाइसरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले यो क्रममा ६ चौका र ३ छक्का प्रहार गरे। टी-ट्वान्टी […]

October 17, 2025

हरिहजुर नै पुरुष भलिबल टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – सेटर हरिहजुर थापाले पुनः नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको कप्तानीकाे जिम्मेवारी पाएका छन् । नेपाल भलिबल संघको ५८औं कार्यसमितिको बैठक र मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको सिफारिसमा हरिहजुरलाई नै कप्तानको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ । हरिहजुर सन् २०२३ को जुनमा नेपाली पुरुष भलिबल टोलीको १०औं कप्तान बनेका थिए । […]

October 17, 2025

नेपालले टस हार्यो, करण र आरिफ खेल्दै

मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सामोआसँगको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो। आजको पहिलो खेलमा जापानलाई ९ विकेटले हराएपछि ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुबैको समान ८ अंक छ रन रेटका आधारमा नेपाल […]

October 16, 2025

नाम्स र राखेपबीच खेलाडीको उपचारका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पताल बाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका   छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ । राखेपमा बिहीवार कार्यक्रमकाबीच राखेप र नाम्सले राष्ट्रिय तथा […]

Success

Thank you for your time.