default_image

popular

November 29, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने, कप्तान अनिल ड्रप

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको फाइनलिष्ट सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। टस जितेर जनकपुरले ब्याटिङ गर्ने निर्णय गरेको छ।आजको खेलमा जनकोुरले नियमित कप्तान अनिल शाहलाई ड्रफ गरेको छ। कप्तानको जिम्मेवारी वायन पार्नेललाई दिइएको छ। अनिलको स्थानमा आदित्यलाई अवसर दिइएको छ। सुदूरपश्चिमले पनि १ परिवर्तन गरेको छ। […]

November 29, 2025

लुम्बिनीको दोस्रो जित, प्ले अफ संभावना कायमै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको यो चौथो खेलमा तेस्रो हार हो । जितको लागि १ सय ५१ रनको चुनौती लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। पहिलो ओभरमा मात्र २ रन जोड्दा […]

November 29, 2025

नेपाल सहज जितका साथ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युएईमा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। उत्कृष्ट बलिङ गरेको नेपालले सेमिफाइनलमा नेपाले मलेिसयालाई ९ बिकेटले माथ दियो। जितको लागि ५२ रनको अत्यन्त सहज चुनौती नेपालले ७ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो। ओपनर निरज कुमार यादव ४ रनमा मुहम्मद अक्रमको बलमा आउट […]

November 29, 2025

लुम्बिनीलाई प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितको लागि १ सय ५१ रनको चुनौती दिएको छ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेपछि पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोड्यो। खराब सुरूवात गरेको पोखराको लागि एडम रोसिङटन र जिमी निशमको साझेदारी महत्वपुर्ण […]

November 29, 2025

नेपाललाई अत्यन्त सहज लज्य

काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नलेसियाले नेपाललाई जितको लागि ५२ रनको अत्यन्त सहज चुनौती दिएको छ। अजमानको सेभेन डिस्ट्रिक्ट मैदान-२ मा टस जितेर नेपालले बलिङ‌ रोज्यो। पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा १७ ओभर मै ५१ रन जोडेर अल आउट भयो। नेपाली बलरसामु निरिह बनेको मलेसियाले ५ विकेट गुमाउँदा […]

November 29, 2025

एमसिसीद्वारा क्यानलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई एमसिसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२५ प्रदान गरेको छ । आज टियु क्रिकेट मैदानमा एक कार्यक्रमबीच एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई अवार्ड हस्तान्तरण गरे । एमसीसीबाट प्राप्त स्पिरिट अफ क्रिकेट अवार्ड क्यानले अब एनपिएल टिमलाई प्रोत्साहन स्वरुप […]

November 29, 2025

लुम्बिनीले बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेको छ। यो सँगै पोखराले पहिले ब्याटिङ गर्नेछ। लुम्बिनीले प्लेइङ ११ एक परिवर्तन गरेको छ। लुम्बिनीले निरोसन डिकवेलालाई थोमस पार्काको स्थानमा खेलाएको छ। पोखराले […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

विराटनगरको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किङ्सले अत्यन्त रोमाञ्चक खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराएको छ। विराटनगरको जितमा बसिर अहमदको प्रदर्शन निर्णायक बन्यो। विराटनगरको यो चौथो जित हो र प्ले अफ संभावना निकै मजबुत बनेको छ। कर्णालीको यो तेस्रो हार हो। जितको लागि १ सय ६१ रनको चुनौती पछ्याएको विराटनगरले […]

November 28, 2025

विराटनगरलाई कर्णालीको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १ सय ६१ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनायो। ओपनर मार्क वाट तेस्रो ओभरको पाँचौं बलमा आउट भए। ६ रन बनाएका उनी मर्सान्ट डी लाङ्गेको बलमा जर्ज […]

Success

Thank you for your time.