August 30, 2018
जाकार्ता (एजेन्सी)-जाकार्ता इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत महिला १५ सय मिटर दौडमा नेपालकी सरस्वती भट्टराई आफ्नो प्रदर्शन सुधार्नबाट १ सेकेन्डले चुकेकी छन् । जिबिके मेन स्टेडियममा भएको स्पर्धामा उनले निर्धारित दुरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् । जुन उनैले रियो ओलम्पिकमा राखेको समयभन्दा १ सेकेन्ड कम हो । रियो ओलम्पिकमा सरस्वतीले ४ मिनेट ३३.९४ […]
August 30, 2018
एजेन्सी (न्युयोर्क) – पूर्व बेलायती नम्वर एक खेलाडी एन्डी मर्रे ग्रान्डस्लाम लन टेनिसमा पूनरागमन गरेको पहिलो खेलको दोस्रो चरणमा पराजित भएका छन् । अर्थर असे स्टेडियममा बुधबार राति भएको खेलमा मर्रे स्पेनका फर्नान्डो भेर्डास्कोसँग ३–१ को सेटमा पराजित भएको हो । मर्रेले १४ महिनापछि ग्रान्डस्लाम खेलेका हुन् । मर्रे ३१औं वरीयताका फर्नान्डोसँग ७–५, २–६, ६–४ […]
August 29, 2018
जाकार्ता (एजेन्सी)-इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगत टेबल टेनिस अन्र्तगतको मिक्स डबल्स्मा नेपालको चुनौती समापत भएको छ । जेआइ एक्स्पो हल ‘बी’ मा बुधबार भएको मिक्स डबल्स्को स्पर्धामा नेपालक नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठको जोडी तथा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी प्रि–क्वाटरफाइलबाट बाहिरिएको हो । प्रि–क्वाटरफाइनलमा नविता र स्यान्टुको जोडी चीनका गाओ युयान लिन र […]
August 25, 2018
दीपक न्यौपाने जकार्ता- नेपाल नम्वर एक नङ्सलदेवी तामाङ इन्डोनेसियाम जारी एसियाड अन्र्तगतको ब्याडमिन्टनको महिला एकलतर्फको प्रि–क्वाटरफाइनलमा पराजित भएकी छन् । शनिबार भएको खेलमा नङ्सल जापानकी यामागुची एकानेसँग २–० का सोझो सेटमा पराजित भएकी हुन् । नङ्सलले पहिलो सेट २१–७ र दोस्रो सेट २१–१२ ले गुमाइन् । यस्तै पुरुष डबल्सतर्फ विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी […]
August 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)- इन्डोनेसियामा जारी १८ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाडौ जिल्ला टेबल टेनिस संघले बिदाई गरेको छ । संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्य लगायत संघका पदाधिकारीहरुले खेलाडी तथा अफिसियलहरुलाई खदा लगाई शुभकामना सहित बिदाई गरे । […]
August 23, 2018
दिपक न्यौपाने जाकार्ता –१८औं एसियाली खेलकुद अन्र्तगतको ब्याडमिन्टनको महिला सिंगल्र्समा नेपाल नम्वर वान नङ्सलदेवी तामाङ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिविके इस्टोरा इन्डोर मैदानमा बिहिबार भएको अन्तिम ३२ को खेलमा माल्दिभ्सकी अब्दुल फाथिमलाई २–० को सोझो सेटमा पराजित गर्दै नङ्सलले अन्तिम १६ मा स्थान बनाएका हुन् । नङ्सलले फाथिममाथि २१–१९ र २१–१५ को सहन जित […]
August 22, 2018
दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको लन टेनिसको महिला डबल्सको प्रि–क्वाटरफाइनलमा नेपाल जापानसँग पराजित भएको छ । जे एससी टेनिस कोर्टमा बुधबार भएको महिला डबल्समा जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा जापानकी मायुका उचिजिमा र इरिना हायासीसँग ६–० र ६–० को सोझो सेटमा पराजित […]
August 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाड अन्तर्गत लन टेनिसको महिला युगलतर्फ नेपाली टोली अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को खेलमा नेपालकी महिला राणा र मायांका राणाको जोडीले माल्दिभस्मको अमिन्था इरुफ र रसिद अब्दुलको जोडीलाई हराएउदै अन्तिम प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालको टिमले ६–४ र ६–१ को सेटमा […]
August 19, 2018
दिपक न्यौपाने जकार्ता – १८ औं एसियाडअन्तर्गत आइतबार भएको खेलमा जित निकाल्दै नेपालको पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइलनमा प्रवेश गरेको छ । राउन्ड अफ १६को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ । नेपालका आशा गरिएको खेल तेक्वान्दोको पुम्सेमा पराजय भोगेको दिन ब्याडमिन्टनमा भने नेपालले जितबाट शुरुआत गरेको छ । नेपालको पुुरुष टिम इभेन्टको राउन्ड […]
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्तकेशर सिंह पुरुष एकलतर्फ र भावना सुनुवार महिला एकलतर्फ तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् । लगातार तेस्रोपटक च्याम्पियन बन्दै अरहान्त र भावनाले प्रतियोगितामा ह्याट्रिक पुरा गरेका हुन् । सातदोबाटोस्थित कोर्टमा शनिबार भएको पुरुष एकलतर्फको फाइनलमाा डिफेन्डिङ च्याम्पियन अरहान्तले अमृत थापामगरलाई ३–१ को सेटमा पराजित गर्दै लगातार […]