August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली वरिष्ठ अम्पायर उदय अर्याल जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भुमिका निर्वाह गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनी बुधबार जापान प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ र खेतान स्पोर्ट्स फाउण्डेशनका अध्यक्ष विकास खेतानले खादा लगाएर बिदाई […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ । प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर-क्याडेटको पुरुष-महिलामा २–२ स्पर्धा समावेश छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका प्रथम […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो । विश्व सफ्ट टेनिस […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली वरिष्ठ अम्पायर उदय अर्यालले जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भुमिका निर्वाह गर्ने भएका छन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले नेपालबाट अर्याललाई चयन गरेको हो । यससँगै अम्पायर अर्यालले जापानको टोकियोमा २२ देखि २९ अगस्टसम्म आयोजना हुने टोटल इनर्जी बिडब्लुएफ ब्याडमिन्टन च्याम्पियनसिपमा लाइन जजको […]
August 15, 2022
काठमाडौं (हाम्रो खलकुद)– त्रिभुवन आर्मी क्लबकी सुष्मिता खड्का र कान्तिपुर भ्याली पिङपङ क्लबका आरिष महर्जनले १६ औं हरेराम जोशी मेमोरियल खुल्ला टेबुल टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन् । आइतबार भएको महिलातर्फको फाइनलमा सुष्मिताले भक्तपुरकी दिप देउला ७–११, ८–११, ११–७, ११–६, ११–१२ ले हराउँदै उपाधि जितेकी थिइन् । गड स्पिन एकेडेमी श्रृया बज्राचार्य र प्रतिका […]
August 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले अमेरिकामा भएको सोनिक स्मास ब्याडमिन्टन च्याम्पियनसिप २०२२ मा दोहोरो उपाधि जितेका छन् । सिनर्जी ब्याडमिन्टन एकेडेमी फ्रेमन्टमा भएको सोनिक स्मास ब्याडमिन्टन च्याम्पियनसिपमा दोस्रो वरियताका रत्नले पुरुष एकल र मिक्स डबल्समा गरी दोहोरो उपाधि जितेका हुन् । रत्नले पुरुष एकलमा जापानी खेलाडी युता किचुकीलाई तथा मिक्स डबल्समा […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर भ्यालीका निकेनमान प्रधानले १६ औं हरेराम जोशी स्मृति खुला टेबल टेनिसको भेट्रान ४० वर्ष माथिको उपाधि जितेका छन् । हरेराम जोशी स्मृती फाउन्डेसनको आयोजना भएको प्रतियोगिताको आइतबार भएको फाइनलमा निकेनमानले पिङ पङ क्लबका जयराम महर्जनलाई ११–८,९–११,११–७,११–६,११–९ को अन्तरले पराजित गर्दै उपाधि जितेका हुन् । त्यसा ललितपुरका राजु शाक्य र पिङ […]
August 9, 2022
एजेन्सी – अमेरिकी सेरेना विलियम्सले युएस ओपन पछि टेनिसबाट सन्यास लिने संकेत गरेकी छन् । २३ पटककी ग्रान्ड स्लाम च्याम्पियन सेरेनाले आफ्नो जीवनमा अन्य चिज पनि महत्वपूर्ण रहेको बताएकी छिन् । यद्दपी उनले पटक पटक सन्यास भन्ने शब्द आफूलाई मन नपर्ने बताउने गरेकी थिइन् । ४० वर्षे सेरेनाले इन्स्टाग्राममा उनले खेलेकी छन्, काउन्ड डाउन सुरु […]
August 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टेवल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई मंगलबार एक कार्यक्रमबीच अखिल नेपाल टेबल टेनिस संघले उज्वल भविष्यको शुभकामनासहित बिदाई गरेको छ । संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर विदाई गरे । यस्तै श्रेष्ठलाई संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाडौं जिल्ला टेबल टेनिस […]
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिंह र कृष्णा थापा मगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको च्याम्पियन बनेका छन् । अरहान्त पुरुष खुल्लातर्फ तथा कृष्णा महिला एकलतर्फको च्याम्पियन बनेको हो । अरहान्त र कृष्णा गत असारमा ओलम्पिक दिवसको अवसरमा आयोजना भएको प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो । सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा […]