November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी दोस्रो सेमिफाइनलमा पहिलो सेटमा नेपालले श्रीलंकालाई २५-१४ को सोझो सेटमा पराजित गरेको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अन्तिम तथा तेस्रो अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको छ । जितका लागि १ सय १३ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए ले १३.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर सुनिल धमला ३२ बलमा ३ चौका र २ […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ठूला प्रतियोगिता खेल्न विदेश पुगेका खेलाडी मध्ये केहि उतै लुक्ने गरेको घटना नेपाली खेलकुदमा नौलो होइन । सन् २०१४ को एसियाली खेलकुदमा भाग लिएका ५ खेलाडी फर्केनन् । त्यसअघि कोरियामा नै फुटबल टोली ३ जना भागेका थिए । यी त केहि उदाहरण हुन् । कति खेलाडी यसरी भागे त्यसको तथ्याङ्क अहिले सम्म […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले मार्च पासमा झण्डा बोक्नमा क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गर्दै विकल्पमा कमलको नाम राखेको थियो […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्न बंगलादेश क्रिकेट बोर्डले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । शुक्रबार घोषणा गरेको १५ सदस्यीय टोलीमा केहि दिन अघि घरेलु मैदानमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेको यू२३ टोलीलाई निरन्तरता दिएको छ । इमर्जिङ कपमा रहेका आबु हैदर र […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेट सिमित टि२० प्रतियोगितामा नै निर्भर छ । प्रमुख तीन फ्रेन्चाइज लिगले घरेलु प्रतियोगिताका मुख्य आधार हुन् । घरेलु प्रतियोगितामा लगातार छोटो फर्म्याट खेलेको खेलाडीले टियु क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टि२० नखेलेको ६ वर्ष भन्दा बढि भएको छ । सन् २०१३ मार्च अप्रिलमा एसीसी टि ट्वान्टी कप यता नेपालमा कुनै […]
November 29, 2019
काठमाडैं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं साग अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेता हो । बुधबार श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेपछि श्रीलंका एक खेलबाटै समूह विजेता बनेको हो । एकपक्षीय खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१५, २५–१८ […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को यात्रा समाप्त भएको छ । शुक्रबार समूहको अन्तिम खेलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारतविरुद्ध पहिलो सेटको सुरुवाती समय केहि प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि नेपालले लामो समय त्यसै स्तरलाई निरन्तरता दिन सकेन । अग्ला […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ । भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद(साग) अघि तीन अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन बनायो । पहिलो ओभरको पाँचौ बलमा ओपनर […]