default_image

भिडियो

August 4, 2019

‘फाइनल पुग्ने लक्ष्य छ’ – कप्तान इम राना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम रानाले आसन्न एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले फाइनल पुग्ने लक्ष्य राखेको बताएका छन् । लगनखेलस्थित आर्मीको कभर्ड हलमा यहि भाद्र २ देखि ७ सम्म हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, […]

June 30, 2019

‘उपाधिसहित नेपाल फर्कने लक्ष्य’- यू१९ कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले आफ्नो कप्तानीमा टोलीलाई पहिलो उपाधि दिलाउने एसीसी इस्टर्न रिजन २०१९ प्रतियोगिता ठूलो अवसर रहेको बताएका छन् । आईतबार मलेसिया प्रस्थान गर्नु अघि रोहितले हाम्रोखेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘मेरो कप्तानीमा पहिलो उपाधि दिलाउने यो ठूलो अवसर हो, टिमको लागि पनि […]

June 21, 2019

ओलम्पिकमा पदक जित्ने प्रिन्सको सपना !

प्रकाश तिमल्सिना, काठमाडौं सबैका सपना पुरा हुन्छन् भन्ने छैन । तर, सपना देख्ने र त्यसमा दृढ भएर लाग्दा पुरा असम्भव नै पनि नहुन सक्छ । एउटा त्यस्तै नेपाली खेलाडीका लागि असम्भव नै लाग्ने सपना देखेका छन् ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले । उनको यो भनाई सुन्दा कतिलाई हासो पनि लाग्न सक्छ । तेक्वान्दोका संगिना वैद्य र […]

June 19, 2019

‘नेपाल आउँदा उत्साहित छु’ – भलिबल प्रशिक्षक एबिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय भलिबल टोलीको नवनियुक्त प्रशिक्षक हान एबीङ नेपाल आइपुगेका छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्यान्ड्सका एबिङलाई मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको हो । उनको सम्झौता ३ महिनाको रहेको छ । उनले मासिक झन्डै ५ लाख रुपैयाँ पारिश्रमिक रहेको छ […]

June 18, 2019

मोजाको फुटबल खेल्दै हुर्केकी महिला फुटबलकी सनसनी

प्रकाश तिमल्सिना, काठमाडौं हाम्रो देशमा फुटबलमा सहज पहुच नभएर मोजाको बल बनाएर खाली खुट्टा खेल्दै बाल्यकाल बिताउनेको संख्या ठूलो छ । तर, त्यसको अर्थ पछि सबै फुटबल खेलाडी बन्छन् वा त्यसमा सफल नै हुन्छन् भन्ने जरुरी छैन । सफलताका लागि मेहनतसँगै संयोग पनि जुर्दै जानुपर्छ । त्यस्तै मेहनत र संयोगले होला नेपाली राष्ट्रिय महिला फुटबल […]

June 14, 2019

‘फुर्सदमा रोमान्टिक सिनेमा हेर्न मनपर्छ’ – विमलसँग मैदानबाहिर १२-२७ कुरा

राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर हाल माल्दिभ्समा छन् । माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्ट्सका लागि एक वर्ष अनुबन्धित विमलले त्यहाँ रहेर पहिलो उपाधि पनि जितिसकेका छन् । उनले अब लिग च्याम्पियन हुने लक्ष्य राखेका छन् । उनै विमलसँग हाम्रोखेलकुद डट कमले माल्दिभ्स प्रस्थान गर्नुअघि मैदान बाहिरको कुरालाई समेटेर रमाइलो अन्तर्वार्ता तयार गरेका थियौं । प्रस्तुत […]

May 31, 2019

‘मुख्य लक्ष्य टि-२० विश्वकप’ – नवनियुक्त प्रशिक्षक पटवाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उमेश पटवालको रुपमा नयाँ प्रशिक्षक पाएको छ । एक वर्षको लागि अनुबन्धित भएका पटवालले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै आफ्नो मुख्य लक्ष्य नेपाललाई सन् २०२० मा अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा पुर्याउनु रहेको बताए । पत्रकार सम्मेलनमा प्रशिक्षक पटवालले दिएको अभिव्यक्तिको भिडियो :

May 22, 2019

यसरी हुन्छ राष्ट्रिय टोलीमा गोलरक्षकको प्रशिक्षण (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली जुनको पहिलो साता हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा रहेको छ । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइको सामना गर्दैछ । नेपाली टोलीको गोलरक्षक प्रशिक्षकमा अहिले जापानका तोसिहिरो मित्सुमारु छन् । उनले राष्ट्रिय टोलीको अन्तिम छनोटमा परेका किरण चेम्जोङ, विकेश कुथु र […]

May 17, 2019

‘नेपाललाई सफलता दिलाउँदै सर्वाधिक गोलकर्ता बन्नुछ’ – विमल

प्रकाश तिमल्सिना, काठमाडौं व्यासायिक फुटबलका लागि नयाँ उडान भर्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको यात्रा आफ्ना लागि अवसर र चुनौति दुवै भएको बताएका छन् । माल्दिभ्सको टिसी स्पोर्टसमा आबद्ध भएका उनी अर्को साता त्यसतर्फ जाँदैछन् । टिसी स्पोर्टस् त्यहि क्लब हो जहाँ राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले पछिल्लो दुई सिजन […]

May 3, 2019

‘खेलाडीको चोटपछिका प्रशिक्षक’

सुबास हुमागाईं, काठमाडौं खेलाडीको करिअरमा कुनैपनि समय चोटपटक लाग्नसक्छ । कहिले खेलाडीको आफ्नै गल्ति त कहिले विपक्षी खेलाडीको गल्तीका कारण चोट लाग्ने गर्दछ । चोटले खेलाडीको करिअरमा निकै ठूलो असर पुर्याउँछ । तर, चोट लागेको अवस्थामा उचित कदम चाल्ने हो भने मैदानमा सुखद पुनरागमन गर्न कठिन भने हुँदैन । नेपालको अवस्थामा ‘स्पोर्ट्स मेडिसिन’ को अवस्था […]

Success

Thank you for your time.