July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष भदौ २९ गते पोखरामा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो। अवार्डको आयोजनाका लागि आज आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्बन्धि सम्झौता भयो। संझौता पत्रमा […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगको अंक तालिकामा विभागीय टोली नेपाल पुलिस क्लबले अग्रता बढाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा श्री भगवती क्लबलाई ३-० ले हराउँदै पुलिसले शीर्ष स्थानको अग्रता ४ अंक बनाएको हो । जितपछि पुलिसको २२ अंक पुगेको छ। दोस्रो स्थानको संकटा क्लबको १९ अंक छ । पुलिसको […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको फाइनलमा प्रवेश गरेको छ। युएईको आइएफए स्पोर्टसलाई ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र युयुत्सु मणि तिमल्सिनाले गोल गरेपछि नेपाली टोली फाइनल पुगेको […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिग मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबारको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई ४-२ ले पराजित गर्यो । मनाङको जितमा प्रकाश सिंहले २ तथा रोहन थापा मगर र सन्देश तामाङले समान १ गोल गरे । हिमालयन शेर्पाका जेनिल सुब्बा र सन्गि शेर्पाले गोल […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आर्मीको जितमा निरज अधिकारी, युगल भण्डारी र शोहित बाइबाले गोल गरे । मुक्सन राईले सातदोबाटोका लागि गोल गरे । खेलमा अग्रता भने सातदोबाटोले लिएको थियो । […]
July 25, 2025
एजेन्सी – कप्तान एबी डिभिलियर्सले शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले इङग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्डमा लगातार तेस्रो जित निकालेको छ । लेस्टरमा बिहिवार इङग्ल्याण्ड च्याम्पियन्सलाई दक्षिण अफ्रिकाले १० विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो । १ सय ५३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान डिभिलियर्सले ५१ […]
July 25, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा मजबुत सुरुवात गरेको छ । म्यानचेस्टरमा जारी चौथो टेस्टको दोस्रो दिन बिहिवार भारतलाई पहिलो इनिङमा ३ सय ५८ रनमा समेटेको थियो । त्यसपछि पहिलो इनिङ सुरुवात गरेको इङ्ग्ल्याण्डले दोस्रो दिनको समाप्तिसम्म २ विकेट गुमाएर २ सय २५ रन बनाएको छ । इङ्ग्ल्याण्ड १ सय ३३ […]
July 24, 2025
एजेन्सी – पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिजमा सान्त्वना जित हासिल गरेको छ । ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै बंगलादेशले जितिसकेको थियो । आज तेस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई ७४ रनले हरायो। १ सय ७९ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.४ ओभरमा १ सय ४ रनमा समेटियो । बंगलादेशका मोहम्मद सैफुद्दिनले ३४ […]
July 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी रहेको डुरान्ड कपको पहिलो खेलमा जमशेदपुर एफसीसँग हार बेहोरेको छ । जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा भएको समूह सि को पहिलो जमशेदपुर फुटबल क्लबले आर्मीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । जमशेदपुरको जितमा सार्थक, मनविर र निखिलले समान १ गोल गरे । आर्मीका […]
July 24, 2025
एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा लगातार चौथो जित हासिल गरेको छ । न्युजिल्याण्डले आज घरेलु टोली जिम्बाब्वेले पराजित गरेको हो । सिरिजको अन्तिम लिग खेल सहित जिम्बाब्वेले खेलेका चारै खेलमा पराजित भयो । हरारेमा भएको सिरिजको आफ्नो चौथो खेलमा जिम्बाब्वे न्युजिल्याण्डसँग ६० रनले पराजित भएको छ। १ सय ९१ रनको […]