July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू र आफ्ना छोरा गौरव थापाको विषयमा माइन्युटमा उतारमा समावेश निर्णयको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बिहिवार बुझाएको पत्रमा उच्चस्तरीय छानविन समिति बनाएर एन्फा कार्यसमिति बैठकको सत्य तथ्य सार्वजनिक गर्न मन्त्रीलाई आग्रह […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो अन्तरले हराएको छ। श्रीलंका विरूद्ध नेपालको यो लगातार दोस्रो जित हो। चार खेलमा तेस्रो जितका साथ नेपालले ९ अंक बनाएको छ। बङ्गलादेशमा जारी खेलमा नेपालको लागि समिक्षा मगरले दुई तथा पुर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले एक-एक […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिग को उपाधि जितेको छ। टाइगर्सले बिहिवार भएको फाइनलमा राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टाइगर्सका ओपनर भोला […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा आज नेपाल एपिएफ क्लब र संकटा क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एपिएफको जितमा सुशान्त जिएम, आदर्श मिचि र प्रशिशा खनालले समान १ गोल गरे । आर्मीका […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपालले ४-० को अग्रता बनाएको छ। नेपालको लागि पूर्णिमा राई, कुसुम खतिवडा र सरिता नाथले समान १ गोल गरे। श्रीलंकाले एक आमघाती गोल गरेको थियो। खेलको १५ औं मिनेटमा पूर्णिमाले नेपालको लागि खाता खोलिन्। ३५ औं मिनेटमा कुसुमले टिमको अग्रता दुगुना गरिन्। ४३ […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संंस्करणका लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ । गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो पूर्व कप्तान सलिनालाई रिटेन गरेको जनाएको छ । सलिनाको कप्तानीमा ललितपुर पहिलो इडब्लुभिएलमा दोस्रो भएको थियो । ललितपुरको आफ्नो मुख्य प्रशिक्षक उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ । […]
July 17, 2025
एजेन्सी – लियोनेल मेस्सीको मेजर लिग सकर (एमएलएस ) मा लगातार ५ खेलसम्म २ गोल गर्दै कीर्तिमान बनाएका थिए। त्यसले बुधवारको खेलमा निरन्तरता पाउन सकेन । उल्टो मेस्सीसम्मिलित इन्टर मियामी एफसी सिन्सिनाटीसँग ३-० ले पराजित भएको छ। ३८ वर्षीय अर्जेन्टिनी स्टार फरवार्ड मेस्सीले लगातार ५ खेलमा समान २ गोल गर्दै मियामीका लागि गोल संख्या १६ […]
July 17, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् । साम्बाले सन् २०२५-२६ सिजनका लागि अष्ट्रेलियाको ए लिग खेल्ने क्लब वेलिंगटनसँग अनुबन्ध गरेकी हुन् । वेलिंगटन न्युजिल्याण्डको क्लब भएपनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन […]
July 17, 2025
एजेन्सी – इटाली युइएफए महिला युरो २०२५ को सेमिफाइनल पुगेको छ। कप्तान क्रिस्टियाना जिरेलीले अन्तिम मिनेटमा गोल गरेपछि नर्वेलाई २-१ पराजित गर्दै इटाली अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा पूर्ण रूपमा दबाबमा राख्ने प्रदर्शनपछि जिरेलीले ५०औं मिनेटमा खेलको खाता खोलेकी थिइन्। सोफिया कान्टोरेको क्रसमा जिरेली नजिकैबाट बायाँ खुट्टाले गोल गरिन्। ६०औं मिनेटमा कप्तान आडा हेगेरबर्गलाई […]
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले कोपिला उप्रेतीलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । मधेशले बुधवार उप्रेतीलाई प्रशिक्षकमा नियुक्ति गरेको जानकारी गराएको हो । उप्रेतीले एक दशक भन्दा लामो समयसम्म राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् । उप्रेती दशौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले […]