October 18, 2025
दुबई (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन नेपाली क्रिकेट टोली आज ओमनबाट संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेको छ। छनोटमा च्याम्पियन भएको भोलि पल्ट नै टोली विश्व कप लिग २ को त्रिकोणात्मक सिरिजका लागि दुबई आएको हो । नेपाल, युएई र अमेरिकासम्मिलित खेल अक्टोबर २६ मा सुरु हुनेछ। पहिलो खेल […]
October 18, 2025
मस्कट (हाम्रो खेलकुद)- आवासीय नेपाली सामाजिक क्लब ओमानले आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनलाई सम्मान गरेको छ। नेपाली क्रिकेट टोली च्याम्पियन बनेको आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट हेर्नका लागि ओमान आएका बेला शुक्रवार महर्जनलाई सम्मान गरिएको हो। महर्जनलाई क्लबका अध्यक्ष सुरेश खड्का, प्रमुख संरक्षक विकल […]
October 17, 2025
सुबास हुमागाईं/प्रकाश तिमल्सिना (मस्कट)- नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ ।नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो। आज सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अपराजित रहने एक मात्र टिम बन्यो। नेपाल १० अंक सहित च्याम्पियन बन्यो। तेस्रो पटक विश्व कपको […]
October 17, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले टी-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा सामोआलाई २ सय १२ रनको चुनौति दिएको छ। सामोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। जहाँ नेपालले सानदार ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो। नेपलका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर […]
October 17, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालका ओपनर आसिफ शेखले टि ट्वान्टी आईमा व्यक्तिगत उच्च स्कोर बनाएका छन्। टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा आज उनले सामोआ विरूद्ध ६९ रन बनाए। आसिफले ३१ औं बलमा डारियस भाइसरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले यो क्रममा ६ चौका र ३ छक्का प्रहार गरे। टी-ट्वान्टी […]
October 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सेटर हरिहजुर थापाले पुनः नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको कप्तानीकाे जिम्मेवारी पाएका छन् । नेपाल भलिबल संघको ५८औं कार्यसमितिको बैठक र मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको सिफारिसमा हरिहजुरलाई नै कप्तानको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ । हरिहजुर सन् २०२३ को जुनमा नेपाली पुरुष भलिबल टोलीको १०औं कप्तान बनेका थिए । […]
October 17, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सामोआसँगको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो। आजको पहिलो खेलमा जापानलाई ९ विकेटले हराएपछि ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुबैको समान ८ अंक छ रन रेटका आधारमा नेपाल […]
October 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पताल बाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ । राखेपमा बिहीवार कार्यक्रमकाबीच राखेप र नाम्सले राष्ट्रिय तथा […]
October 16, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ। डार्शीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टि ट्वान्टी आई र ओडिआई खेलेका थिए । बाँयाहाते ओपनिङ ब्याटर डार्शीसंग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । ३५ वर्षीय […]
October 16, 2025
काठमाडौ (हाम्रो खेलकुद)- कर्णाली याक्सलाईनेबिको लिमिटेडले सह प्रायोजन गरेको छ । याक एण्ड यति होटलमा आज आयोजित कार्यक्रममा कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए । […]