January 1, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरा कमल भण्डारी र राजु श्रेष्ठको जोडीले १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोतिगामा ३५ वर्ष माथिको डबल्स तर्फको उपाधि जितेको छ । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा कमल र राजुको जोडीले आत्माराम कार्की र राजु श्रेष्ठ (गोर्खा) को जोडिलाई ६–२, ६–३ ले हराएको थियो […]
January 1, 2017
हेटौंडा (हाम्रो खेलकुद)– दुई दिनअघि राष्ट्रिय च्याम्पियन बनेको एपिएफलाई हराउँदै साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब हेटौंडामा जारी टुबोर्ग हेटौडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा भएको अन्तिम आठको खेलमा दुई दिन अघि सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफ क्लबको चुनौती ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि […]
January 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– टिआइए कप अन्तरविद्यालय बास्केटबल च्याम्पियनसिपमा गल्र्सतर्फ भ्यालीपब्लिक र ब्वाइजतर्फ एचएचसिए विजयी भएका छन् । स्टाफतर्फ आयोजक ठूङरम इन्टरनेसनल एकेडेमी (टिआइए) लाई सफलता मिल्यो । हात्तिगौडास्थित टिआईएको कोर्टमा आइतबार भएको गल्र्सको फाइनल खेलमा भ्याली पब्लिकले बाबा माथि २७–१८ को जित हासिल गरेको थियो । भ्याली पब्लिककी रोशनी श्रेष्ठले १३ स्कोर गरिन् । रोशनीनै […]
January 1, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको ब्लु आर्मी सिलोङलाई टाइब्रेकरमा ३–२ ले हराउँदै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अन्तिम चारमा पुगेको हो । निर्धारित समय यी दुई टोलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा आयोजकका सेमसुङ, सञ्जय राजभाग र जीवन […]
January 1, 2017
दिपक बोहोरा पाँचथर– विर्ता युनाटेड झापा सहज जितका साथ पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेर क्लब कालेम्पुङ भारत लाई ७– ० ले हराउदै विर्ता युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको थियो । विर्ता युनाइटेडका लागि कर्ण लिम्बुले चार, रञ्जित श्रेष्ठले २ र निशान खड्काले १ गोल गरेका […]
January 1, 2017
लण्डन – (एजेन्सी) -स्टोक बिरुद्ध चेल्सिकालागी दुइ असिस्ट सिर्जना गरेका चेल्सिका मिडफिल्डर फेब्रिगास प्रिमियर लिगमा सबै भन्दा छिटो १०० असिस्ट पुग्ने खेलाडी बनेका छन । आर्सनल र चेल्सिका लागी जोडेर २९३ खेलमा १०० असिस्ट गर्दै उनले आफ्नो नाममा उक्त किर्तिमान राखेका हुन । आर्सनलबाट २१२ प्रिमियर लिगका खेलहरुमा आफ्नु उपस्थिति जनाएका उनले चेल्सिबाट ८१औ खेल खेल्दा […]
January 1, 2017
बटौली (हाम्रो खेलकुद) – खेलकुद पत्रकार दिपक न्यौपाने स्कलर्शहोम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । बिद्यालयको खेलकुद र शिक्षा क्षेत्रमा कलम चलाउने एक पत्रकारलाइ बार्षिक रुपमा सम्मान गर्ने उद्देश्यका साथ यसै बर्ष स्थापित पुरस्कारबाट न्यौपाने सम्मानित भएका हुन् । सबल नेपाल साप्ताहिक,बुद्ध टिभि,हाम्रो खेलकुद र सबल नेपाल अनलाइन टिभिमा आबद्ध पत्रकार न्यौपाने ७ बर्षदेखी बुटवललाइ […]
January 1, 2017
दिपेश तिमल्सिना सिलगुढी (भारत)– धेरैलाई लागेको थियो, भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा फाइनलमा नेपालको भेट फेरी पनि भारतसँग हुनेछ । अघिल्ला तीन संस्करणका आधारमा अनुमान गलत पनि थिएन । तर, यसपटक दृश्य फरक भएको छ, उपाधिको सबै भन्दा बलियो दाबेदार भारतसँग नेपालले फाइनलअघि सेमिफाइनलमा भेट्नु परेको छ । साफ च्याम्पियनसिपको इतिहासमै भारत समूह चरणको […]
January 1, 2017
लण्डन (एजेन्सी) – घरेलु मैदानमा म्यान्चेस्टर सिटिलाई सानो अन्तरले हराउदै लिभरपुलले दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको छ । विइलान्डमको पहिलो हाल्फमा गरेको ८ मिनेटको शानदार हेडरमा गरेको गोल निर्णायक हुँदा लिभरपुलले प्रीमियर लिगमा लगातार चौथो जित हासिल गरेको हो । पहिलो स्थानमा रहेको चेल्सी १३ खेलमा जित हासिल गर्दै लिभरपुल भन्दा ६ अंकको अग्रतामा छ […]
December 31, 2016
युनाइटेड (एजेन्सी)– पाउल पोग्बाले खेल सकिन ४ मिनेट बाँकी रहँदा हेड मार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार मिडल्सब्रोलाई २–१ ले हराएको छ । प्रिमियर लिगमा युनाइटेडको यो लगातार पाँचौं जित हो । ग्रान्ट लिडविटरले ६६ औं मिनेटमा गोल गर्दै मिडल्सब्रोलाई अग्रता दिलाएका थिए । मिडल्सब्रोका भिक्टोर भाल्डेजले याल्टान इब्राहिमोभिचको प्रहारलाई रोकेपछि एन्थोनी मार्सियलले […]