default_image

ताजा समाचारहरु

October 3, 2015

यु१९ टोली आइतबार कुवेतसंग भिड्दै

ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले कुवेतको सामना गर्दै छ| पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले पराजित भएको नेपालको छनोट हुने सम्भावना अझै पनि कायम नै छ| बाँकि रहेको दुई खेल कुवेत र जोर्डन विरुद्ध ठुलो अन्तरको जित हात पारे नेपाल अघि बढ्न सक्नेछ| समुहको शुक्रबार भएको अर्को खेलमा कुवेतले जोर्डनलाई २-१ गोलअन्तरले […]

October 3, 2015

राखेपले क्यान सँग स्पष्टिकारण माग्यो

काठमाडौं, असोज १६ गते । राष्ट्रिय खेलकुद परीषद राष्ट्रिय खेलकुद परीषदले नेपाल क्रिकेट संघ क्यानसंग विभिन्न १५ बुदे सर्त सहित स्पष्टीकरण मागेको छ ।   अख्तियारले भ्रष्ट्राचार गरेको प्रमाणीत गरेका केहि पदाधिकारी हरु अझै संंघ मा रहको, राष्ट्रिय टिमका प्रशिक्षकको सम्झौता लिखित रुपमा अहिले सम्म नभएको, आईसिसि र एसिसिको मान्यता अनुरुप अहिलेसम्म क्रिकेटको स्तरोन्नतीमा कुनै ठोस कदम नचालिएको लगायतका विभिन्न १५ बुदा […]

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

October 3, 2015

“हाम्रो लक्ष्य भनेकै कम गोल खाने हो”: यु१९ प्रशिक्षक महर्जन

ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले हार व्यहोरेपछि प्रशिक्षक बालगोपाल महर्जनले विपक्षी टोली एकदमै बलियो भएको प्रतिक्रिया दिएका छन्| खेलको सुरुवातमै दुई गोल खाएपछि खेलको दिशानै मोडिएको कुरा महर्जनले खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बताए| “शारिरिक र प्राविधिक रुपमा बलियो रहेको इरानसंग खेल अवधिभर नेपाल दवावमा रह्यो| सकेसम्म कम गोल […]

October 2, 2015

यु १९ मा नेपालको लज्जास्पद हार

ईरान १०-० नेपाल एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ  | आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको  रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो […]

October 2, 2015

नेपाल यु१९ – ईरान यु१९ : प्रतक्ष्य

पुरा समय : नेपाल ०-१० इरान मध्यानतर (०-५  ) ९:१५ नेपाली समय 

nepal apf

October 2, 2015

पुलिस विरुद्ध सशस्त्रको शानदार जित

ललितपुर, असोज १५ टोप बहादुर विष्टको दुई गोलको मद्दतले सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्यो  । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा भएको खेलमा एपिएफका कप्तान गणेश लावतिले पनि एक गोल गरे  । लेफ्ट ब्याक टोप बहादुर विष्टले खेलको १०औं मिनेटमा मिडफिल्डर हेमन गुरुङको पासलाई सदुपयोग गर्दै बक्स भित्रबाट पहिलो गोल गरेका […]

Sagar Thapa

October 2, 2015

सागर थापालाई २ खेल प्रतिबन्ध

आर्मिका प्रसिक्षक मेघ राज केसी पनि १ खेल प्रतिबन्धित एन्फा अनुशासन समितिले थ्री स्टारका कप्तान सागर थापालाई २ खेल र आर्मीका प्रसिक्षक मेघराज केसी लाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ  । राष्ट्रिय टिम र थ्री–स्टारका कप्तान सागर थापाले बिहीबारको खेलमा आर्मीका विंगर दीप लामालाई ट्याकल गर्दै ढालेपछी उनलाई रेफ्री श्रवण लामाले पहेंलो कार्ड […]

October 2, 2015

पारसलाई कप्तानबाट हटाइएको छैन – क्यान

काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान)  ले स्पष्ट पारेको छ ।  केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]

October 2, 2015

क्यानले पारसलाई क्रीकेटको कप्तानबाट हटायो

काठमाडौं, असोज १५ गते । क्रीकेट एसोसिएसन ओफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रीकेट टिमका कप्तान पारस खड्कालाई कप्तान बाट हटाउने निर्णय गरेको छ ।  आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक का अनुसार बिहीवारको बैठकले उक्त निर्णय गरेको हो । पारस माथी अनुशासन बिपरित काम गरेको भनेर घरी घरी आरोप लाग्दै आएको छ । अन्नपूर्णको अनुसार क्यानको […]

October 1, 2015

जीवनराम नेतृत्वको कार्यकाल सुरु

काठमाडौं, असोज १४ – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचित कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको छ । दोस्रो प्रयासमा अघिल्लो महिना एनओसीको निर्वाचन सम्पन्न भएको थियो । अघिल्लो कार्यकालका महासचिव जीवनराम श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएको थियो । निवर्तमान अध्यक्ष ध्रुवबहादुर प्रधानले नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ लगायत १७ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई […]

Success

Thank you for your time.