default_image

June 19, 2025

लेविट शतकबाट चुक्दा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर माइकल लेविट शतकबाट चुक्दा स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ७५ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर नेपालले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको मध्यम योगफल तयार गर्यो । नेदरल्याण्ड्सका लागि ओपनर माइकल […]

June 19, 2025

रुपेशलाई टि ट्वान्टी आईमा पहिलो विकेट

काठमाडौं(हाम्रो खेलकुद) – अलराउण्डर रुपेश सिंहलाई टि ट्वान्टी आईमा पहिलो विकेट लिएका छन् । रुपेशले आफ्नो पहिलो विकेटका रुपमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसलाई आउट गराएका हुन् । आफ्नो तेस्रो खेलमा आएर रुपेशलाई पहिलो विकेट मिलेको हो । नेदरल्याण्ड्सविरुद्ध सोमवारको खेलमा नै रुपेशले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । रुपेशले एडवार्डसलाई २ रनमा विकेटकिपर आसिफ […]

June 19, 2025

एन्फाको अपिल समितिले नतिजा उल्टाएसँगै थ्री स्टार रेलिगेसनमा!

सुबास हुमागाईं, काठमाडौं विभागीय टोली एपिएफ फुटबल क्लबले गरेको उजुरीमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिले निर्णय गर्दा थ्री स्टार क्लब ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने भएको छ । एपिएफले ए डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले नियम विपरित विदेशी खेलाडी खेलाएको भन्दै अपिल समितिमा दिएको उजुरीका आधारमा एपिएफको पक्षमा निर्णय भएको एन्फा […]

June 19, 2025

भीमको टि ट्वान्टी आईमा डेब्यु

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको टि ट्वान्टी आई टोलीमा डेब्यु गरेका छन् । स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको नेदरल्याण्ड्सविरुद्धको खेलमा भीमले टि ट्वान्टी आईमा डेब्यु गरेका हुन् । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका […]

June 19, 2025

नेपालले टस जित्यो, टोलीमा ३ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेको छ । स्कटल्याण्डको ग्लासगोमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी […]

June 19, 2025

एमेच्योर राहुललाई पहिलो पटक सूर्य नेपाल प्रिमियरको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टोलीका सदस्य तथा एमेच्योर गल्फर राहुल विश्वकर्मा पहिलो पटक सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्। समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले माथ दिंदै उपाधिको हकदार बनेका हुन्। आज उनले ५-अन्डर ६७ को स्कोर गरे। गोकर्ण गल्फ क्लबमा आज […]

June 19, 2025

नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आगामी आइतबारबाट सुरु हुने एसिसि मेन्स यु-१६ इस्ट जोन कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा सुर्याशुं कोइराला रहेका छन् । गत साता सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा […]

June 19, 2025

बिबिएलमा बिकेनन् नेपाली क्रिकेटर

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा रहेका नेपालका ६ क्रिकेटर कुनै टोलीमा पनि अनुबन्ध हुन सकेनन् । बिहीबार सम्पन्न १५औं संस्करणको बिबिएल ड्राफ्टमा सुचीकृत नेपालका ६ क्रिकेटरहरु नै कुनै टोलीमा समावेश हुन नसकेका हुन् । बिहीबार भएको ड्राफ्टबाट सहभागी ८ टोलीमा १५ खेलाडी अनुबन्ध भएकामा नेपालका ६ खेलाडी भने कुनै टिममा सामेल […]

June 19, 2025

रियल रोकियो, सिटीको जित

एजेन्सी – रियल म्याड्रिडले बराबरीका साथ क्लब विश्वकपको सुरुवात गरेको छ। अमेरिका जारी क्लब विश्वकपको समूह जीमा अल हिलालसँग १–१ को बराबरी खेल्दा रियलका प्रशिक्षक ज़ाबी आलोन्सोको  सुरुआत प्रभावहीन रह्यो। १५ पटकको युरोपेली च्याम्पियनले मियामीको हार्ड रक स्टेडियममा कुनै कुनै बेला मात्र लयमा देखिन्थ्यो।काइलियन एमबाप्पे ज्वरोका कारण अनुपस्थित हुँदा गोंजालो गार्सियाले ३४औं मिनेटमा गोल गर्दै […]

June 19, 2025

नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दैछन् । ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल […]

Success

Thank you for your time.