default_image

June 21, 2025

थ्री स्टार ए,बी, सीका क्लबसँग छलफलमा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिको निर्णयपछि बी डिभिजनमा घटुवा भएको थ्री स्टार क्लबले आज ए,बी,सी क्लबसँग छलफल गर्दैछ । विभागीय टोली एपिएफ फुटबल क्लबले दिएको उजुरीको आधारमा २ वर्षपछि बिहीवार अपिल समितिले थ्री स्टारलाई कारवाही गर्ने निर्णय गरेको थियो। शुक्रवार आन्तरिक छलफल गरेको थ्री स्टारले ए, बी र सी […]

June 21, 2025

बेन्फिकाको जितमा डि मारियाको २ गोल

एजेन्सी – अर्जेन्टिनी ३७ वर्षीय खेलाडी एन्जेल डि मारियाले २ गोल गरेको क्लब विश्वकपको समूह सीको खेलमा बेन्फिकाले अकल्याण्ड सिटीलाई ६-० ले हराएको छ। बेन्फिकाका लागि अन्तिम प्रतियोगिता खेलिसकेका डि मारियाले क्लबको बिदाइलाई विशेष बनाउने क्रममा शुक्रवार इण्टर एण्ड को स्टेडियममाउच्च प्रदर्शन गरे । ‘फिडेओ’ उपनामले चिनिने डि मारिया यो प्रतियोगिता पछि आफ्नै देशको क्लब […]

June 21, 2025

क्लब विश्वकपमा चेल्सीको हार

एजेन्सी – अमेरिकामा जारी क्लब विश्वकपमा चेल्सी पराजित भएको छ। समूह डीमा चेल्सी फ्लामिङोसँग ३-१ ले पराजित भएको हो। निकोलस ज्याक्सन खेलमा मैदान छिरेको ४ मिनेटमै रातो कार्ड खाँदै बाहिरिएपछि चेल्सी दोस्रो हाफमा पूर्ण रूपमा धराशायी बन्यो । चेल्सीले १३ औं मिनेटमा पेड्रो नेटोको गोलमा अग्रता लिएको थियो । तर ब्रुनो हेनरिक ६२ र डानिलोले […]

June 20, 2025

गिल र जैसवालको शतकमा भारतको उत्कृष्ट सुरुवात

एजेन्सी – ओपनर यशस्वी जैसवाल र कप्तान शुभमन गिलको शतकको सहयोगमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो टेस्टको पहिलो दिन शुक्रवार भारतले उत्कृष्ट सुरुवात गरेको हो । पहिलो दिनको खेल सकिदा भारतले ३ सय ५९ रन बनाउँदा ३ विकेट गुमाएको छ । कप्तान गिल शतकमा र उपकप्तान ऋषभ पन्त […]

June 20, 2025

स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल शुक्रवार घरेलु टोलीसँग ३४ रनले पराजित भयो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो । नेपाली टोलीका रुपेश सिंहले २२ बलमा १ […]

June 20, 2025

पुरुषोत्तम र रियाको अग्रता

 काठमाडौं (हाम्रो खेलकुद)- मंगलादेवी सिंह स्मृति दोस्रो खुुल्ला फिडेे रेटिङ बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन शुक्रवार सातौं चरणको खेल सकिँदा सम्म काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले साढे छ अंक सहित एकल अग्रता लिएका छन् । छैटौं चरणको खेलमा फिडे मास्टर क्षितिज भण्डारी संग बराबरी खेलेका पुरुषोत्तमले सातौं चरणको खेलमा काठमाडौका खेलाडी जनार्दन श्रेष्ठलाई हराए। एफएम क्षितिज भण्डारी , झापाका प्रकाशचन्द्र […]

June 20, 2025

विदुर मेयर कपको उपाधिका लागि वडा ३ र ४ भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ३ र वडा नम्बर ४ भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा वडा ३ ले वडा नम्बर १ लाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिङ रोजेको वडा १ ले २० ओभरमा […]

June 20, 2025

हेटौंडामा रेफ्री कोर्ष सुरु

रविन्द्र वाईबा, हेटौंडा बागमती प्रदेशको राजधानी हेटौंडामा रेफ्री क्याटगोरी-४ कोर्ष सुरु भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा शुक्रवार प्रदेशमा फुटबल रेफ्री उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सुरु भएको हो । बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य एवम् कार्यक्रमका संयोजक अमृत लुङ्बाले कोर्षपछि फुटबल रेफ्री थप उत्पादन हुने बताए । कोर्षपछि आधिकारिक फुटबल खेलाउन […]

June 20, 2025

नेपालले पायो बलियो लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा स्कटल्याण्डले नेपाललाई १ सय ९४ रनको बलियो लक्ष्य दिएको छ । स्कटल्याण्डमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो । स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्काको सहयोगमा […]

June 20, 2025

नेपालले टस हार्यो, टोलीमा एक परिर्वतन

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस हारेको छ । स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका हुन् । स्कटल्याण्डले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालले बिहिबार नेदरल्याण्ड्ससँग खेलेको टिमबाट करण केसीलाई आराम दिदै […]

Success

Thank you for your time.