default_image

June 8, 2025

ललित र दीपेन्द्रलाई विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा नेपालका स्पिनरद्वय ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले स्कटल्याण्डको महत्त्वपूर्ण विकेट लिएका छन् । ललितले अर्धशतक बनाएका चार्ली टियरलाई आउट गर्दै ९४ रनको महत्त्वपूर्ण साझेदारी तोडेका थिए । चार्लीले तेस्रो विकेटका लागि कप्तान रिची बेरिङ्टनसँग मिलेर बलियो साझेदारी निर्माण गरेका थिए । चार्ली २२ औं ओभरको पाँचौ […]

June 8, 2025

नेपाल १५ ओभरदेखि विकेटविहिन

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डविरुद्ध नेपाल १५ ओभरदेखि विकेटविहिन बनेको छ । स्कटल्याण्डले ५.४ ओभरमा २५ रनमा दोस्रो विकेट गुमाएको थियो । तर, पछिल्लो १५ ओभरमा ९२ रन थप्दै गर्दा कुनै विकेट गुमाएको छैन । स्कटल्याण्डले २२ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १ सय १७ रन बनाएको छ । […]

June 8, 2025

पाँचपोखरी टि२०को सातौं संस्करण हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा हरेक वर्ष हुँदै आएको पाँचपोखरी टि२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको सातौं संस्करण जेठ २७ देखि हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको ७ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २७ देखि असार २ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुने आज एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । विजेताले १ […]

June 8, 2025

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको घरेलु टोली स्कटल्याण्डले पहिलो पावर प्ले(१० ओभर) को समाप्तीमा ४४ रन बनाउँदै महत्वपुर्ण २ विकेट गुमाएको छ । नेपालका लागि दोस्रो ओभरको पाँचौ बलमा पहिलो सफलता मिलेको थियो । तीव्र गतिका बलर करण केसीले […]

June 8, 2025

नेशन्स लिग फाइनल – स्पेन र पोर्चुगल भिड्दै

एजेन्सी – युरोपियन च्याम्पियन स्पेन र त्यसको परम्परागत प्रतिद्वन्द्वी पोर्चुगल आज युइएफए नेशन्स लिगको फाइनल खल्दैछन्। जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा फाइनल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। सन् २०१९ मा पहिलोपटक यो प्रतियोगिता जितेको पोर्चुगलले चौथो संस्करणमा साविक  विजेता स्पेनको सामना गर्दैछन् ।  जुन टोली जितेपनि दुई पटक नेशन्स लिग जित्ने पहिलो राष्ट्र बन्ने […]

June 8, 2025

स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेको छ । स्कटल्याण्डको डन्डीमा घरेलु टोलीका कप्तान रिची बेरिङ्गनले टस जितेर नेपाललाई बलिङको निम्ताे दिएका हुन् । नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेलेको टोली नै मैदान उतारेको छ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । त्यो खेलमा […]

June 8, 2025

राष्ट्रपति पौडेलसँग एम्स टोलीको भेट

काठमाडौ (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद र पर्यटनको उर्वर भूमि भएकोले नेपालमा सबै खाले दौडको सम्भावना रहेको बताएका छन्। विश्व म्याराथनको साझा संस्था एसोेसिएसन अफ इन्टरनेसनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीसँग आतवार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड […]

June 8, 2025

मनितासहित ४ खेलाडी बेस्ट अफ दि बेस्ट

काठमाडौ (हाम्रो खेलकुद)- सञ्जित डंगोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ओपन जुडो च्याम्पियनसिप – २०२५ बेस्ट अफ दि बेस्टमा उपाधि जितेका छन् । काठमाडौं खुसिँबुस्थित मल्टिपर्पोज मार्शल सेन्टरमा भएको प्रतियोगिताको महिला ५७ केजी मुनि तौल समूहमा नेपाल पुलिस क्लबकी मनिताले प्राइम जुडोकी पेमा याङजी शेर्पालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । पुलिसकी […]

June 8, 2025

अदित्य र गौरीलाई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौड स्वर्ण जितेका छन् । आइतवार सुरु भएको प्रतियोगितामा आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा […]

June 8, 2025

लिग टु – नेपाल स्कटल्याण्डसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को चौथो चरणको त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । त्यो खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल […]

Success

Thank you for your time.