default_image

April 14, 2025

चेन्नईलाई लखनउको सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किङ्सलाई १ सय ६७ रनको चुनौती दिएको छ।‌ अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा चेन्नईले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको छ। लखनउका ओपनर एइडन मारक्रम ६ रनमा र निकोलस पुरन ८ रनमा […]

April 14, 2025

झापाविरुद्ध रेफ्रीले पक्षपात गरेको चितवनका मालिकको आरोप!

काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनका मालिक सचिन ढकालले झापा एफसीविरुद्ध अघिल्लो साता सम्पन्न खेलमा रेफ्रीले पक्षपात गरेको गम्भीर आरोप लगाएका छन् । ढकालले सोमबार काठमाडौं रेजर्ससँग २-० को हार बेहोरेपछि सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन् । ढकालले नाम नतोकेको भएपनि झापा र चितवनको खेलमा रेफ्रीको निर्णयलाई लिएर […]

April 14, 2025

धनगढी र ललितपुर पहिलो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- धनगढी एफसी र ललितपुर सिटी एफसी तेस्रो नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा पुगेका छन् ‌। दुई पटकको फाइनलिष्ट धनगढी एफसीले तेस्रो जित निकाल्ने क्रममा आज झापा एफसीलाई १-० ले हराउँदै धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ। पहिलो क्वालिफायरमा ललितपुर र धनगढीले खेल्ने पनि निश्चित […]

April 14, 2025

चेन्नईले टस जित्यो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पुछारमा रहेको चेन्नई सुपर किङ्सले टस जितेको छ।‌ लखनउमा‌ टस जितेर चेन्नईले फिल्डिङ रोजेको छ। लखनउ टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो । चेन्नई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित […]

April 14, 2025

धनगढी र झापाको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र झापा एफसीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा धनगढीले भने पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा झापाले पकड बनायो। ८ अंक सहित लिगको दोस्रो स्थानमा रहेको धनगढीलाई प्ले अफको नजिक छ। जारी […]

April 14, 2025

आइपिएलमा लखनउ र चेन्नई खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्स र पुछारमा रहेको चेन्नई सुपर किङ्सबीच आज खेल हुँदैछ। लखनउमा‌ नेपाली समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ। गुरु महेन्द्र सिंह धोनी र चेला ऋषभ पन्त दुवै संघर्षरत उच्च प्रदर्शनका लागि संघर्षरत छन् । तुलानात्मक रुपमा ऋषभलाई केही राहत छ । कारण उनको टोलीले […]

April 14, 2025

जितसँगै काठमाडौंको प्ले अफ सम्भावना कायम

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्सलेएनसेल नेपाल सुपर लिग (एनएसएल) मा काठमाण्डौ रेजर्सले जित हात पारेको छ। दश जनामा समेटिएको चितवन एफसीलाई २-० ले हराउँदै प्ले अफको संभावनालाई जिवितै राखेको छ। काठमाडौंको जितमा बाकारी माने र अमाडाउ डियोपले एक-एक गोल गरे। दशरथ रङ्गशालामा काठमाडौंलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नुपर्ने दबाब थियो। जितले चितवन प्लेअफ […]

April 14, 2025

चितवनविरुद्ध काठमाडौंलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले एनसेल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार पहिलो हाफमा एफसी चितवनविरुद्ध १-० को अग्रता लिएको छ । प्रतिस्पर्धात्मक खेलमा काठमाडौंका लागि बाकारी मानेले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाएका हुन् । काठमाडौंलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नुपर्ने बाध्यता रहेको छ । चितवनले भने यो खेल जितेको अवस्थामा प्लेअफ […]

April 14, 2025

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले यु-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ । ओमानलाई आज ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। ओमानको यो लगातार दोस्रो हार हो। जितको लागि १ सय १८ रनको चुनौति नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै सहज जित आफ्नो पक्षमा पार्यो। नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले […]

April 14, 2025

अफगानिस्तानको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानले हङकङलाई ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। अफगानिस्तानको यो लगातार दोस्रो जित हो। तल्लो मुलपानीमा भएको खेलमा जितको लागि ७१ रनको अत्यन्त सामान्य लक्ष्य अफगानिस्तानले १४.२ ओभरमा मात्र २ विकेटको नोक्सानीमा पूरा गर्यो। अफगानिस्तानको सहज जितमा खालिद अहमदजाईले अविजित ३० रन बनाए। मेहबुब खान अविजित २२ रनमा […]

Success

Thank you for your time.