default_image

April 14, 2025

नेपाललाई‌ ओमानको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- यु–१९ विश्वकप एसिया छनौटमा ओमानले नेपाललाई जितको लागि १ सय १८ रनको चुनौति दिएको छ। माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो। ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि […]

April 14, 2025

यू१९ विश्वकप छनोट : ओमानविरुद्ध नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) –आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जित्दै बलिङ गर्ने निर्णय लिँदा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । दर्श सोनारको स्थानमा बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डल […]

April 14, 2025

एमबाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित

एजेन्सी – किलियन एम्बाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको ला‌ लिगाको खेलमा‌ आइतवार रियल म्याड्रिड विजयी भएको छ। आलाभेसलाई १-० ले पराजित गर्दै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ४ मा झारेको छ ।रियल पुगेयता एमबाप्पेले पहिलो पटक रातो कार्डको सामना गरेपछि टोली १० खेलाडीमा सिमित भयो । ३८ औं मिनेटमा एम्बाप्पेलाई सुरुमा एन्टोनियो ब्लान्कोलाई […]

April 13, 2025

मुम्बईद्वारा दिल्लीको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको‌ अपराजित यात्रालाई पूर्ण विराम लगाइदिएको छ। मुम्बईले‌ दिल्लीलाई १२ रनले हराएको छ। मुम्बईको‌ यो दोस्रो जित हो । २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो। दिल्लीका एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट भएपछि […]

April 13, 2025

युनाइटेडलाई‌ हराउँदै न्युक्यासल शीर्ष चारमा

एजेन्सी – न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई ४-१ ले पराजित गर्दै प्रिमियर लिगमा पुन: शीर्ष चारमा उक्लिएको छ। सान्द्रो टोनालीले २४ औं मिनेटमा गोल गर्दै सेंट जेम्स पार्कमा घरेलु टोलीलाई अग्रता दिलाए। एलेक्ज्यान्डर इसाकको उत्कृष्ट पासपछि सानदार भलि प्रहारमा उनले गोल गरेका हुन् । तर, युनाइटेडका एलेजान्द्रो गार्नाचोले ३७ औं मिनेटमा गोल‌ गरेपछि पहिलो हाफमा १-१ […]

April 13, 2025

दिल्लीलाई मुम्बईले दियो प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई मुम्बई इण्डियन्सले २ सय ६ रनको चुनौति दिएको छ। अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो। ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन […]

April 13, 2025

लिभरपुल उपाधिको नजिक

एजेन्सी – खेलको अन्त्य तिर कप्तान भर्जिल भान डाइकको हेडर गोल गरेपछि शीर्ष स्थानको वेस्ट ह्याम युनाइटेडलाई‌ २-१ ले पराजित गरेको छ। लिभरपुल प्रिमियर लिग उपाधिको अझै नजि पुगेको छ ।अर्को साता आर्सेनलले इप्सविचसँग हार्यो र लिभरपुलले लेस्टरलाई हराएर उपाधि जित्न सक्छ। यहि साता लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका मोहमद सलाहले १८ औं मिनेटमा […]

April 13, 2025

केएनपी महिला भलिबलको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारणको लागि आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। बढीमा ६ टोलीको सहभागितामा वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ। […]

April 13, 2025

राजस्थानमाथि आरसिबीको सहज जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सहज जित हासिल गरेको छ। आरसिबीले राजस्थान रोयल्स (आरआर) लाई ९ विकेटले हराउँदै अंक‌तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको आरसिबीले १५ बल‌अघि‌ एक मात्र विकेट गुमाएर विजय प्राप्त गर्यो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका […]

April 13, 2025

दिल्ली‌ले टस जित्यो

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्ससँगको खेलमा टस जितेको छ।‌दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्ली शीर्ष स्थान र मुम्बई नवौं स्थानमा छ। जारी आइपिएलमा एक मात्र अपराजित टोली दिल्लीको ४ खेलमा ८ अंक छ। मुम्बईको ५ खेलमा मात्र २ अंक छ।

Success

Thank you for your time.