November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेलमा नेपाल अफगानिस्तान विरुद्ध ७ विकेटले पराजित भएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर सो लक्ष्य हांसिल गरेको हो । अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुर्बाजले सर्वाधिक ७१ रन जोडेका थिए । नेपालका लागि […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्सले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी खेलाडी छनोट गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा बिहीबार भएको ट्यालेन्ट हन्टबाट ब्याट्सम्यान आकाश थापा छनोट भएका छन् । चितवन टाइगर्स अर्को महिना सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) को सहभागी ६ टोली मध्येको एक टोली हो । सहभागी हरेक टोलीले स्थानिय खेलाडीलाई समावेश […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एकै समय सञ्चालन भइरहेका दुई नकआउट फुटबल प्रतियोगितामा दुई विभागिय टोलीले भाग लिइरहेका छन् । नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा सञ्चालन भइरहेको चन्द्रागिरी गोल्ड कप र झापामा सञ्चालन भइरहेको सताक्षी गोल्ड कप फुटबल प्रतियोगितामाचुनौति पेश गरिरहेका छन् । दुवैले सिनियर टोलीलाई झापा पठाएको छ भने जुनियर […]
November 17, 2017
म्याड्रिड (एजेन्सी)– गत साता चौथो सन्तानको पिता बनेका रोनाल्डो व्यक्तिगत अन्य अवार्ड प्रति त्यति चिन्तित छैनन् । तर, उनी ७ वटा ब्यालन डी’ओर अवार्ड र ७ सन्तानको पिता बन्न चाहान्छन् । फ्रानेस्ली मिडिया एल्इक्विपसँग रोनाल्डोले व्यक्तिगत अवार्डमा चासो गर्न छाडेको बताए । चार पटकका ब्यालन डी’ओर विजेता रोनाल्डो आफुले परिवारलाई धेरै प्राथमिकता दिन थालेको बताउन […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तान १८ ओभरमा १ विकेट गुमाएर ९४ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको हो । कमल सिंह ऐरीले इब्राहिम झाड्रनलाई ३ रनमा आउट गरेपनि अफगानिस्तानले अन्य विकेट गुमाएको छैन […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनलमा अफगानिस्तानविरुद्ध गतिलो ब्याटिंङ गर्ननसक्दा नेपालले १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । किनरारा ओभलमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल कुमार शाहले ५१ रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न नसकेपछि नेपाली टोलीले २८ ओभरमा १ सय ३ रन बनाउँदै […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अनिल कुमार शाहले अफगानिस्तानविरुद्ध अर्धशतक पुरा गरेका छन् । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपाली टोलीका अन्य ब्याट्सम्यान एकातर्फ चल्न नसक्दा अनिलले अर्कोतर्फ ब्याटिंग सम्हालेका हुन् । नेपालले २२ ओभरको अन्त्यसम्म ५ विकेट गुमाउँदै ८३ रन बनाएको छ । ९ रनमा दुवै ओपनरलाई गुमाएको नेपालका […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्न रोजेको छ । पहिलो सेमिफाइनलमा डर्क वर्थ लुइसको आधारमा पाकिस्तानले बंगलादेशलाई २ विकेटले हराएको थियो । एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ । टेस्ट मान्यता प्राप्त भारत, बंगलादेशको समूहमा परेकोले त्यो अनुमान अस्वभाविक पनि थिएन । सुरुआत पनि त्यस्तै भयो, बंगलादेशसँग २ विकेटले नेपाली टोली पराजित भयो । त्यसपछिको प्रतिद्वन्द्वि थियो भारत । भारतलाई नेपाललाई हराउँला […]
November 16, 2017
काठमाडौं,( हाम्रो खेलकुद) – कोका कोला कप अन्तर स्कुल फुटबल प्रतियोगिताको अन्तिम चरणको पहिलो दिन सर्लाहिको एभरेष्ट एकेडेमी, सुनसरीको महेन्द्र मेमोरियल, काठमाडौंको बाल सृजनालय, नुवाकोटको अर्किड र काठमाडौंको गजुरमुखी विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सले काठमाडौंको लक्ष्मीपुर इङ्लिस स्कुललाई ४–१ ले हराएको थिजयो । लक्ष्मीपुरले ३१ औं मिनेटमा रिप्सन श्रेष्ठको गोलमा लिएको अग्रतालाई जोगाउन […]