default_image

November 18, 2017

प्रिमियर लिगमा आर्सनल र टोटनह्याम भिड्दै

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज ‘नर्थ लण्डन डर्बी’मा तालिकाको छैठौंमा रहेको आर्सनल तेस्रो स्थानको टोटनह्यामको सामना गर्दै छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार ६. १५ बजे सुरु हुने छ । आर्सनलका लागि स्ट्राइकर ओलिभर जिरुड घाइते रहेका छन् भने डिफेन्डर लोरेन्ट कोसियल्नी पनि सामान्य चोटिल छन् […]

November 18, 2017

‘नेयमार कतै जाँदैनन्’– पिएसजी प्रशिक्षक एम्री

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाइ एम्रीले नेयमारको सरुवातका विषयमा प्रतिक्रिया दिदै उनी कतै नजाने प्रष्ट पारेका छन् । पछिल्ला केहि साता नेयमार रियल म्याड्रिड जाने हल्ला व्यापक रुपमा चलेको छ । बार्सिलोनाबाट पिएसजी गएयताका दिनहरु ब्राजिलियन स्टारका लागि सहज रहेका छैनन् । लियोनसँगको खेलका क्रममा पेनाल्टी हान्ने विषयमा इडिन्सन काभानीसँगको विवादको […]

November 18, 2017

नेपाली युवा क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कपको सेमिफाइनलबाट बाहिरिएपछि नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । मलेसियाबाट नेपाल एयर लाइन्समार्फत युवा टोली बिहान १०ः३५ मा ओर्लने क्रिकेट एनालिस्ट रमश शिवाकोटीले जानकारी दिएका छन् । सेमिफाइनलमा हिजो अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । यद्दपी नेपाली टोलीले समूह चरणमा उच्च प्रदर्शन […]

November 17, 2017

हङकङको ‘ओक्सफाम ट्रेलवाकर’मा नेपाली टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङमा हरेक वर्ष आयोजना हुने चर्चित ‘ओक्सफाम ट्रेलवाकर’ दौड यस पटक पनि जितेको छ ।  नेपाली सेनाका समिर तामाङ, तीर्थ तामाङ, वेदबहादुर सुनुवार र पूर्ण तामाङ सम्मिलित नेपाली टोलीले अन्य ५ हजार धावकहरुलाई पछि पारेका हुन् । अघिल्लो वर्ष नेपाली टोलीले कीर्तिमानी समयमा दौड पुरा गर्न केहि समयले चुकेकाले यस […]

November 17, 2017

पोखराको माछापुच्छ्रे क्रिकेट क्लब दुवईतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको पोखराको माछापुच्छ्रे क्रिकेट क्लब दुवईतर्फ क्लब दुईवटा अभ्यास खेलका लागि आज संयुक्त अरब इमिरेट्स (युइए) को दुवईतर्फ लागेको छ । दुईवटा खेलका लागि १२ सदस्यीय टोली त्यसतर्फ जानुअघि राजधानीमा आयोजित पत्रकार विदाई कार्यक्रममा जानकारी दिइयो । माछापुच्छ्रेले पहिलो खेल शनिबार दार्जिलिङ क्रिकेट क्लबसँग खेल्नेछ । खेल आइसीसी क्रिकेट मैदानमा हुने टिमका […]

November 17, 2017

प्रधान सेनापति कपमा विभागिय टोलीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधान सेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता विजयी सुरुआत गरेका छन् । दुवै विभागिय टोली जितसँगै क्वार्टरफाइनल पुगेका छन् । भद्रकालीस्थित सैनिक खेल मैदानमा आजको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई र लगनखेलमा पुलिसले पश्चिमाञ्चललाई समान १२—० को अन्तरले हरायो । आर्मीको जितमा कृष्णा खत्री एक्लैले ७ […]

November 17, 2017

नेपाल विरुद्ध अफगानिस्तान [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ एसिया कपमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । विजेता अफगानिस्तान भने आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्ने छ ।

November 17, 2017

योजना अनुसार चल्न सकेनौँ – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ एसिया कपमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । विजेता अफगानिस्तान भने आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्ने छ । प्रशिक्षक विनोद दास: हामी आज योजना अनुसार चल्न सकेनौँ र अवस्था खराबबाट नाजुक हुन पुग्यो । अनिलबाहेक कसैले राम्रो ब्याटिङ गर्न सकेनन् […]

November 17, 2017

रुपन्देही सताक्षी गोल्डकपको क्वार्टरफाइनल, अब मनाङसँग भिड्ने

सबिन शेर्मा झापा – रुपन्देही ११ दोस्रो सताक्षी गोल्ड कफ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । झिलझिलेमा आज मोरङ ११ लाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो । अब रुपन्देहीले सेमिफाइनल प्रवेशका लागि आइतबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ । रुपन्देहीको जितमा अफ्रिकी मुलका आबाले २ गोल र अर्को गोल विजयी […]

November 17, 2017

हिमालयन शेर्पा सेमिफाइनलमा, हेमनको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालय शेर्पा राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको खेलमा एपिएफको ‘बी’ टिमलाई ३–० ले हराउँदै अन्तिम चारमा पुगेको हो ।  हिमालेनको जितमा राष्ट्रिय टोलीका सदस्य हेमन गुरुङ २ र अफ्रिकी मुलका पियुष हेनरीले १ गोल गरे । हिमालयनले […]

Success

Thank you for your time.