October 2, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल आर्मी क्लबकाद्धय रत्नजित तामाङ र दिपेश धामी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा पुगेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबार सुरु भएको प्रतियोगिता अन्तर्गतका आर्मीका रत्नले आयोजकका प्रिन्स दाहाललाई २१–१३ र २१–८ ले हराए । दिपेशले आयोजककै भरुन सिलाई २१–११ र २१–८ ले पराजित गरे । पुलिसका […]
October 1, 2016
हाम्रो खेलकुद – ईंगलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएका खेलमा चेल्सी र लिभरपुल फुटबल क्लबले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्। स्वान्सी संगको अवे मैदानमा भएको खेलमा लिभरपुल २-१ले विजयी भयो। लिभरपुलका लागि जेम्स मिल्नरले पेनाल्टिमार्फत गोल गरेका थिए। लेरोय फेरको गोलले अघि बढेको स्वान्सी फिर्मिनोको गोलसंगै बरबरीमा पुगेको थियो। दिनको अर्को खेलमा भने चेल्सीले […]
October 1, 2016
काठमाडौं, असोज १५ (नागरिक)– सरकारको कुनै निकायबाट पनि उनको कामको सरहाना भएको खासै देखिएको छैन । यद्दपी उनी रियो ओलम्पिकमा नेपाली टोली हिस्सा पनि थिएनन् । तर, उनका कारण ओलम्पिकको एउटा खेलमा भने नेपालको चर्चा थियो । किनकी उनी त्यो ब्याडमिन्टन सञ्चालन गर्ने अम्पाएरिङ टोलीको एउटा महत्वपूर्ण हिस्सा थिए । उनी लाइन जजका रुपमा रियो […]
October 1, 2016
काठमाडौं, असोज १५ गते । पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघलाई शनिबार खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेकी छन् । संघमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल ५ दर्जन, मल्टी बल २५ दर्जन, टिसर्ट ३४ थान, नेट ४ थान, रबर र रबर प्रोटेक्टर ८–८ थान, साइड टेप […]
October 1, 2016
शुक्रबार भारतको प्रतिष्ठित बार्डोलोइ ट्रफी फुटबलको उपाधि जितेको थ्री स्टार क्लब आज काठमाडौं आगमन गरेको छ । प्रतियोगिताको ट्रफीको साथै थ्रीस्टार क्लबले नगद १० लाखपनी हात परेको थियो । थ्रीस्टारले फाईनलमा भारतको ईस्ट बंगाललाई पराजित गरेको थियो । बाेर्डाेलाेई ट्रफी जितेकाे थ्रीस्टार क्लब, गुवाहाटी हुँदै वेष्ट बंगालकाे बागड्राेग्रा, अनि झापाकाे भद्रपुर हुँदै अपरान्ह साढे ४ बजे काठमाण्डाै […]
October 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरका अर्र्जुन बर्णवालले लगातार दोस्रो पटक शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । अर्जुनले शुक्रबार चौधौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता जितेका छन् । उनले दुई साता अघि पोखरामा सम्पन्न बुल्समेन शारीरिक सुगठन च्याम्पियनसिपको पनि उपाधि जितेका थिए । त्यो उनको खेल जीवनको पहिलो उपाधि थियो । ८० केजी तौल […]
October 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विषयमा पाटन उच्च अदालतको पछिल्लो आदेशले कात्तिक ८ गतेका लागि तय भएको निर्वाचन अन्योलमा परेको छ । उच्च अदालतले शुक्रबार एन्फाको निर्वाचन प्रक्रिया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश दिएपछि नयाँ अध्यक्ष चयनको अवस्था अलमलमा परेको छ । एन्फाका पूर्व महासचिव लोकबहादुर शाही […]
October 1, 2016
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल कप सेभेन ए साइड फुटबल प्रतियोगिता आज सुरु भएको छ । भुकम्पले क्षेति पुर्याएको विद्यालय निमार्णका लागि आर्थिक सहयोग गर्ने उद्देश्यका नेपाल कप आयोजक गरिएको आयोजकले जनाएका छन् । लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने च्यारिटी फुटबलमा चार विदेशीसहि १३ टोलीको सहभागिता रहनेछ । लिग कम नकआउटका […]
October 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आगामी नोभेम्बर २ तारिखबीट सुरु हुने एएफसीको सोलिडारीटि कपको लागि राष्ट्रिय टोलीले विगत एक महिनायता प्रशिक्षण गरिरहेको छ। हाल राष्ट्रिय टोलीको प्रशिक्षणलाई ३२ खेलाडीलाई बोलाइएपनि थ्रि स्टार क्लब गुहावटिमा रहेकाले पुरै टोली उपलब्ध हुन सकेको छैन। राष्ट्रिय टोलीको महत्वपूर्ण प्रतियोगिता नजिकिंदै गरेको अवस्थामा पनि क्लबसंग पुर्ण रुपमा अनुबन्धन नभएका खेलाडीहरुलाई प्रशिक्षण […]
September 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टारले लगातार दोस्रो महिनामा दोस्रो ठूलो सफलता हासिल गरेको छ । अघिल्लो महिना मंगोलिया पुगेर एएफसी कप २०१७ को फाइनल चरण पुग्न सफल भएको थ्री स्टारले शुक्रबार भारतको प्रतिष्ठित बार्डोलोइ ट्रफी फुटबलको उपाधि जितेको छ । गुवाहिटी शुक्रबार राती खेलको थप समयमा विमल घर्तिमगरले निर्णायक गोल […]