October 3, 2016
आज त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा भएको ईपीएलको फाइनलमा कलर्स एक्स फ्याटर्सलाई पराजित गर्दै तेजले उपाधी जितेको छ । तेजका लागि १६ बर्षे आशिफ शेखले शतकिय पारी खेल्दै म्यान अफ द म्यात्च घोषित भएका थिए । पहिलो ब्याटिङ गरेको तेजको लागि ओपनिङमा गएका कप्तान शरद ले खाता खोल्न नसकेपनी अर्का ओपनर आसिफले उत्कृष्ट प्रदर्शन गरे, उनले […]
October 3, 2016
म्यान्चेस्टर युनाइटेडका युवा स्ट्राइकर मार्कस रास्फर्ड ज्ञारेथ साउथ्गेटको इङ्ल्याण्ड टोलिमा अटाउन सफल भएका छन । त्यस्तै युनाइटेडको २३ बर्षिय विङर लिङार्ड पनि अन्तरिम म्यानेजर सोउथ्गेटको रोजाइमा पर्न सफल भएका छ । त्यस्तै लिभरपुल्को क्लाईन र युनाइटेडको इन्जुरिमा स्टोकक ग्लेन जोनसोन र साउथ्ह्याम्टमका र्यान बर्ट्न्यान्ड टोलिमा पर्न सफल भएका छन । त्यस्तै यो सिजन राम्रो फर्ममा […]
October 3, 2016
एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज फाइनल खेल टि.यु. मैदानमा दिनको दिउसो १२:३० बजेबाट सुरु हुँदैछ। फाइनलको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ। फाइनलमा आमने सामने हुन लागेका पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स दुवै उपाधि जित्ने दाउमा छन्। समुह चरणको पाँचै खेल जितेको तेजले यसअघि सो टोलीलाई मात दिइसकेको छ। प्रतियोगिताको प्लेअर अफ […]
October 2, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा भिगोले बार्सिलोनालाइ ४-३ले पराजित गरेको छ। पहिलो हाफमा ३-०को अग्रता बनाएको सेल्ट भिगोलाई दोश्रो हाफमा बार्सिलोना खेलमा फर्केपछि केहि दवाब सिर्जना भएको थियो। तर बार्सिलोनाका गोलरक्षक टेर स्टेगेनले गरेको गल्तिको फाइदा उठाउंदै सेल्ट पुन: अग्रता बनाउन सफल रह्यो। बार्सिलोनाका लागि जेरार्ड पिकेले हेडिंग […]
October 2, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड ऐबार संग १-१ को बराबरीमा रोकिएको छ। खेलमा हावी देखिएतापनि पाएको मौका सदुपयोग गर्न नसक्दा रियलले अंक बाढ्नुपरेको थियो। फ्रान रिकोको गोलले अगाडी बढेको ऐबारले ग्यारेथ बेलले १८औं मिनेटमा गोल गरेपछि थप गोल गर्न दिएन। बराबरीसंगै रियलको ७ खेलमा १५ अंक भएको छ […]
October 2, 2016
हाम्रो खेलकुद – फ्रेन्च लिग १ अन्तर्गत आइतबार भएको निस र लोरियन्च बिचको खेलमा मारियो बालोटेलीले विजयी गोल गरेपछि रातो कार्ड पाएका छन्। निसको लागि ८६औं मिनेटमा विजयी गोल गरेका मारियोले लगत्तै जर्सी फुकालेर सेलेब्रेशन गरेपछि रेफ्रिले उनलाई पहेंलो कार्ड देखाएका थिए। दोश्रो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा बालोटेलीले विपक्षी खेलाडीसंग भनाभन गरेपछि दोश्रो पहेंलो […]
October 2, 2016
हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले बर्नलीलाई १-०ले पराजित गरेको छ। अन्तिम समयसम्म पनि गोलरहित रहेको खेलमा आर्सनल निकै हावी देखिएको थियो। तर, डिफेन्डर लौरोन कोसिएल्निले हातले बल रोकेर आर्सनलको गोल सम्भव भएपछि बर्नली खाली हात बस्नुपरेको हो। चेम्बरलीनले खेलको अन्तिम मिनेटमा हानेको बलले कोसिएल्निको हातमा लागेर छिरेको थियो। रेफ्रिले […]
October 2, 2016
टोटेनह्याम (एजेन्सी) – प्रिमियर लिग थप रोमाञ्चक बन्दै गएको छ । लिगका ७ चरणका खेल सकिदा अधिकांश क्लबले हारको स्वाद चाखिसकेका छन् । यसपटक ६ खेलसम्म पराजय नभोग्ने दुई क्लबमा म्यानचेस्टर सिटी र टोटेनह्याम थिए । तर, अब आइतबारको नतिजापछि एउटा मात्र टोली अपराजित रहेको छ । त्यो हो टोटेनह्याम । घरेलु मैदानमा टोटेनह्यामले सिटीलाई […]
October 2, 2016
हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा स्टोक सिटिले म्यानचेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ। जारी सिजनमा आशातित प्रदर्शन गर्न नसकिरहेको स्टोकका लागि गोलरक्षक लि ग्रान्टले महत्वपूर्ण भुमिका खेलेका थिए। एन्थोनि मार्सिएलको गोलले अगाडी बढेको युनाईटेडले आफ्नो अग्रता टिकाइराख्न सकेन। गोलरक्षकको राम्रो प्रदर्शनको बावजुद पनि स्टोकका जो एलनले बराबरी गोल फर्काए। युनाईटेड यो […]
October 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले आफ्ना पूर्व कप्तान कृष्णबहादुर श्रेष्ठलाई आइतबार सम्मान गरेको छ । आइतबारनै ६४ बर्षमा प्रवेश गरेका श्रेष्ठ क्लबका कार्यसमिति सदस्य पनि हुन् । उनी झन्डै डेढ दशक क्लबको व्यवस्थापक समेत रहेका थिए । पछिल्लो समय उनी अस्वस्थ छन् । सोही अवसरमा क्लबले हालै भारतको गुवाहाटीमा सम्पन्न ६४ औं […]