default_image

October 7, 2016

अर्जेन्टिना बराबरीमा रोकियो

हाम्रो खेलकुद – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत अर्जेन्टिना र पेरुबिच खेलिएको खेल बराबरीमा टुङ्गिएको छ। मेस्सिबिना मैदानमा उत्रिएको अर्जेनटिनाले दुईपटक अग्रता लिएतापनि त्यसलाई बचाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो। अर्जेन्टिनाका लागि फुनेस मोरी र गोन्जालो हिगुएनले गोल गरेका थिए। बराबरीले अर्जेनटिनाको छनोट हुने आशालाई केहि गाह्रो हुने देखिएको छ। ९ खेलमा १६ […]

October 6, 2016

स्पेन र ईटाली बिचको खेल बराबरीमा अन्त्य

आज राती भएको बिश्वकप छनोट अन्तर्गतको  युरोपको खेलहरुमा आयरल्याण्ड, सर्बिया, ईजरायल, अलबानिया, आईसल्याण्ड र क्रोसियाले जित हात परेका छन। त्यसै गरी स्पेन र ईटाली बिचको खेल भने ड्रमा टुङिएको थियो।  आज भएको खेलहरुमा अष्ट्रीया र वेल्सलाई २-२मा रोक्यो भने आयरल्याण्डले जर्जियाबिरुद्द १-० , सर्बियाले मल्डोभाबिरुद्द ०-३, ईजरायलले मेसोडोनियाबिरुद्द १-२, अलबानियाले लिचेस्टाईनबिरुद्द ०२, आईसल्याण्डले फिनल्याण्डबिरुद्द ३-२ र […]

October 6, 2016

दक्षिण कोरिया र जापान विजयी, चीन स्तब्ध

टोकियो (एजेन्सी) – रसिया विश्वकपका लागि जारी एसियाली छनोटमा बिहीबार दक्षिण कोरिया, जापान, युएइ, इरान र सिरिया विजयी भएका छन् । समूह एमा फरवार्ड सन ह्युग मिनको निर्णायक गोलमा दक्षिण कोरियाले कतारलाई ३–२ ले हरायो । सोही समूहको अर्को खेलमा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा सिरियाले चीनलाई १–० नै हरायो । इरानले उज्वेकिस्तानलाई १–० ले पराजित […]

October 6, 2016

मैत्रिपूर्ण खेलमा एन्फा विजयी

काठमाडौं – विजया दशमीको अवसर पारेर बिहीबार भएको मैत्रीपूर्ण फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल खेलकुद पत्रकार मञ्चलाई ४–१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा परिसरमा रहेको मैदानमा भएको खेलमा एन्फाका लागि रवि महर्जन, मेघराज केसी, लव खत्री र नविन पाण्डेले गोल गरे । मञ्चका सुवास हुमागाईले १ गोल फर्काएका थिए । […]

October 5, 2016

समाधान होला नेपाली क्रिकेटको विवाद ?

काठमाडौं (हाम्रो खेलकुद) – पेचिलो बन्दै गएको नेपाली क्रिकेटको विवाद समाधान गर्न लागि भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले ६ सदस्यीय सल्लाकार समिति गठन गरेको छ । ६ सदस्यीय भनिएपनि समितिमा अहिले सम्म ४ जनाको मात्र नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एक […]

October 5, 2016

२ लाख रुपैयाँ पुरस्कारको नैकाप गोल्डकप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त नैकापले बडा दशै र दिपावलीको अवसरमा तथा नैकाप मैदानलाई राष्ट्रिय स्तर बनाउने उद्देश्यका साथ यसै महिनाको अन्त्यमा नैकाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चन्द्रागिरी नगरपालिका वडा नं २५ स्थित नैकाप मैदानमा असोज २९ गते देखि कात्तिक १४ गते सम्म नैकाप गोल्डकप सञ्चालन हुने आयोजक समितिका सदस्य रवि […]

October 5, 2016

ए डिभिजन अझै अन्योलमा, बी डिभिजन सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग आयोजना अन्योलमै रहँदा बी डिभिजन लिग बिहीबार औपचारिक रुपमा सम्पन्न भएको छ । हरेक बर्ष हुनु पर्ने ए लिग यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष र एक उपाध्यक्षको निर्वाचनका कारण मिति तय हुन सकेको छैन । एन्फाको निर्वाचन कात्तिक ८ गतेका लागि तय भएको […]

October 5, 2016

महिला विश्व कप क्रिकेट छनोट खेल्न नेपाली टोली हङकङ जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आईसीसी महिला विश्वकप छनोट खेल्न बिहीबार हङकङ जाँदैछ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु वर्मा र रश्मी शर्मा रहेका छन् । […]

October 4, 2016

च्याम्पिएन च्यासलसंगै एन.आर.टि उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लब र एन.आर.टि राजधानीमा जारी सहिद स्मारक बि डिभिजन लिगको शिर्ष दुई स्थानमा रहदैं माथिल्लो डिभिजनमा उक्लेका छन्। १३ खेलमा समान २८ अंक जोडेर दुई टोली ‘ए’ डिभिजनमा उक्लिएका हुन्। आज भएको खेलमा सातदोबाटोलाई २-०ले पराजित गर्दै एन.आर.टिले आफ्नो ‘ए’ डिभिजनमा पुन: स्थान सुरक्षुत पार्यो। च्यासलले भने एक खेल […]

October 3, 2016

‘ए’ डिभिजनमा बढुवाको लागि एन.आर.टि. र सातदोबाटो भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग २०७३ अन्तर्गत भोलि हुने खेलमा ‘ए’ डिभिजनमा बढुवा हुनका लागि सातदोबाटो युवा क्लब र न्यु रोड टिम (एन.आर.टि) आमने सामने हुदै छन्। अंक तालिकामा शिर्ष स्थानमा रहेतापनि एन आर टि अझै ढुक्क हुने अवस्था छैन। ‘हेड टु हेड’ को नियमानुसार सातदोबाटो र एन.आर.टि.को खेलमा एन.आर.टि पराजित […]

Success

Thank you for your time.