February 20, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा बुधबार भएको खेलमा जर्मन टोली आरबी लाइप्जिग र इटालियन टोली एटलान्टाले जित दर्ता गरेका छन् । लाइप्जिगले इंगलिस टोली टोटेनहम हट्स्परको मैदानमा १-० को जित दर्ता गरेको हो । खेलको दोस्रो हाफमा फरवार्ड टिमो वेर्नरले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए । ५८ […]
February 19, 2020
हिमाल खरेल, झापा सहिद स्मारक ए डिभिजन लिग विजेता सानमिगेल मछिन्द्र क्लब गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले पराजित गर्दै झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा सुरुवाती अग्रता गोर्खा ब्वाइजले लिएपनि जित निकाल्न भने सकेन । खेलको १६ औं मिनेटमा गोर्खा ब्वाइजका काजिमले गोल गर्दै टिमलाई अग्रता दिलाए […]
February 19, 2020
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले चैत्र दोस्रो साता घरेलु मैदान दशरथ रंगशालामा फिफा विश्वकप २०२२ को छनोटअन्तर्गत समूह चरणका दुई खेल खेल्दैछ । उक्त खेलका लागि राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनले भर्खरै सम्पन्न ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै प्रारम्भिक टोली पनि घोषणा गरिसकेका छन् । नेपाली टोलीले लिग समापन भएलगत्तै राष्ट्रिय टोलीको […]
February 19, 2020
एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा हार बेहारेको छ । मंगलबार राति लिभरपुल घरेलु टोली स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल पछिल्लो १५औं खेलमा दोस्रोपटक पराजित भएको हो । कारवाओ कपमा एस्टनभिल्लासँग ५–० ले पराजित भएयता लिभरपुल अपराजित […]
February 18, 2020
हिमाल खरेल, झिलझिले त्रिभुवन आर्मी क्लब कठिन जित निकाल्दै झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले पराजित गर्दै आर्मीले बाजी मारेको हो । कप्तान भरत खवास र गोलरक्षक विकेश कुथुको अनुपस्थितिमा उत्रिएको आर्मीले जितका लागि निकै संघर्ष गर्नुपर्यो । आर्मीका […]
February 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) ले कतार एयरवेज सहिद स्मकर ए डिभिजन लिग जित्न सफल भएकोमा सानमिगेल मछिन्द्र क्लबलाई बधाई दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र मंगलबार लेख्दै एएफसीका महासचिव विन्डसर जोनले मचिन्द्रलाई एएफसीका तर्फबाट बधाई दिएका हुन् । एएफसीले मछिन्द्रलाई माउने वर्षहरुमा पनि थप सफलताका […]
February 18, 2020
एजेन्सी – दुई गोलले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को मान्यता नपाउदा लन्डन क्लब चेल्सीले म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको छ । चेल्सीले घरेलु मैदानमा युनाइटेडसँग २–० को हार बेहोरेको हो । स्टामफोर्ड ब्रिजमा युनाइटेडका एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा आरोना वान बिशाखाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा […]
February 17, 2020
हिमाल खरेल, झिलझिले (झापा) रुस्लान थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगको छ । बेलबारी फुटबल क्लबलाई सोमबार ३–० ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो । थ्री स्टारले अब सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ । आयोजक टोली नेपाल आयोल निगम मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै अघि बढेको थियो […]
February 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण तीन टोलीले सहभागिता नजनाउने भएपछि थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट छनोट प्रभावित बन्न पुगेको छ । यससँगै ५ टोलीको मात्र सहभागिता रहने प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिलले सोमबार इस्टर्न रिजनको नयाँ खेल तालिका सार्वजनिक गरेको […]
February 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय महिला लिग (आईडब्लूएल) मा पुगेर खेल जीवनमै पहिलो पटक एकअर्काविरुद्ध खेलेका राष्ट्रिय टोली एवंम् एपिएफका सावित्रा भण्डारी ‘सम्बा’ र अनिता बस्नेतको अनुभव भने समान खालको पाइयो । सावित्रा सम्मिलित गोकुलम केरला एफसी र अनिता समावेश सेथु एफसीबीच सेमिफाइनलमा भेट भएको थियो । जसमा गोकुलम ३–१ ले जित्दा सवित्राले २ गोल गरेकी […]