default_image

breaking big news

October 7, 2025

नेपालले विश्वकप खेल्ने यी हुन् ५ आधार

भुपेन्द्र जि.सी. आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट ओमानको मस्कटमा बुधवार सुरु हुँदैछ । ९ देश सहभागी प्रतियोगिता शीर्ष ३ टोली आगमी वर्ष भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा नेपाल, जापान र कुवेत छन् । समूह ‘सी’ […]

October 7, 2025

‘सपना पूरा भएको छ’- कप्तान इन्दु

काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पार गर्ने सपना पूरा भएको बताएकी छिन्। घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नटआउट ४८ रन बनाउँने क्रममा आह उनले १ हजार रनको कोसे ढुंगा पूरा गरेकी हुन्। ‘६ सय रन पार गरेपछि १  हजार रनको सपना देखेकी […]

October 7, 2025

नेपालले इरान र भारतसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अर्को महिना दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत र इरानसँग खेल्ने मंगलवार जानकारी दिएको छ। दुबै खेल भारतको सिलोङमा हुनेछ। नेपालले पहिलो खेल कात्तिक ७ गते (अक्टोबर २४) इरान र कात्तिक १० गते आयोजक भारतसँग खेल्नेछ। यसअघि नेपाल र […]

October 7, 2025

नेपालको जित, इन्दु र रुविनाको महत्वपूर्ण साझेदारी

काठमाडौं (हाम्रो खेलकुद)- इन्दु बर्मा र पूर्व कप्तान रुविना क्षेत्रीले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि मंगलवार  चौथो खेलमा नेपालले टि ट्वान्टी सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। पाँचौं तथा निर्णायक खेल बुधवार हुनेछ। जितको लागि १ सय १२ रनको लक्ष्य नेपालले १७.३ ओभर  […]

October 6, 2025

जम्बो टोली भियतनाम जाँदै, अतिरिक्त मात्रै ८ जना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली फुटबलको अहिलेको ठूलो समस्या बर्षौ सहिद स्मारक ए डिभिजन लिग नहुनु  र अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशालाको योग्यता नपुग्नु रहेको छ। पछिल्लो पटक ए डिभिजन लिग सकिएको आज ८ सय ४८ दिन पूरा भैसकेको छ। नेपाली राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक र खेलाडीले पनि लिग नभएको कारण राष्ट्रिय टोली बलियो बन्न नसकेको […]

October 6, 2025

कतारमाथि नेपालको सहज जित

ओमान (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप एसिया तथा ईएपी छनोटको वार्मअप खेलमा कतारलाई १६ रनले पराजित गरेकोछ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टर्फ-२ मा जित्नलाई १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कतारका मोहम्मद तनबिरले ३७ बलमा ३ […]

October 6, 2025

नेपाली फुटबल टोली भोलि भियतनाम जाने

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मंगलवार त्यसतर्फ जाने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई आज बिदाइ गरे। उप कप्तान रोहित चन्दले नेपालको झण्डा ग्रहण गरे। नेपालले भियतनामसँग होम र अवे दुवै […]

October 5, 2025

हालान्डको गोलमा सिटी विजयी

एजेन्सी – एर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार प्रिमियर लिगमा जित निकालेको छ । सिटीले ब्रेन्टफोर्डलाई १-० ले हराएको हो। यो जितसँगै प्रशिक्षक पेप गार्डिओलाले सिटीका लागि आफ्नो २ सय ५०औँ जित दर्ता गरे। सिटीले यो सिजनको पहिलो खेलपछि पहिलो पटक अवे मैदानमा जित निकाल्न सफल भयो। हालान्डले नवौं मिनेटमा सिटीलाई अग्रता दिलाए। उनले बल […]

October 5, 2025

बार्सिलोनाको हार

एजेन्सी –बार्सिलोना लगातार दोस्रो खेलमा पराजित भएको छ। स्पेनिस लिगमा आइतवार सेभिल्लाले बार्सिलोनालाई ४–१ ले हारेको‌ छ। बार्सिलोनाका युवा खेलाडी लामिन यामाल चोटका कारण खेलेनन्। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्ने अवसर पनि गुमाए। गत साता बार्सिलोनाले च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग पनि हार बेहोरेको थियो। लगातार हारपछि टिम अन्तर्राष्ट्रिय विश्रामअघि दबाबमा पुरेको छ। रियल […]

October 5, 2025

रविन र प्रतिभा सर्वाेत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन […]

Success

Thank you for your time.