default_image

breaking big news

October 4, 2025

टोटनहमले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी – मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ।‌ टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे। लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे। भारी वर्षाबीच भएको खेलमा टोटनहमले घरेलु टोली विरुद्ध पहिले अग्रता बनायो। कुदुसको पासमा टेलले खेलको २३ औं मिनेटमा […]

October 4, 2025

प्याट्रिक एक, पहेली अनेक

सन्जोग चाम्लिङ राई फुटबल प्रशिक्षक प्याट्रिक डि वाइल्ड उनको देश फर्किएको धेरै भइसक्यो । बागमतीमा बगेको पानीको के कुरा , सडकमा यो देशको खातिर जेन जी आन्दोलनकारीहरुको धेरै रगत नै बगिसकेको छ । शहादत प्राप्त शहीदहरुप्रति श्रद्धा–सुमन ! देशको नयाँ परिस्थितिमा आजको विषय पुरानो लाग्न सक्छ । अप्रासंगिक पनि लाग्न सक्छ । केही कुरा , […]

October 4, 2025

पहिलो टेस्टमा भारतको सहज जित

एजेन्सी – भारतले वेस्ट इन्डिजलाई पहिलो टेस्टमा शुक्रवार फराकिलो अन्तरले हराएको छ। अहमदाबादमा ३ दिनमा सकिएको टेस्टमा भारतले एक इनिङ तथा १ सय ४० रनको जित हासिल गर्‍यो। अघिल्लो दिन बनाएको ५ विकेट ४ सय ४८ रनमा इनिङ समाप्तिको घोषणा गरेको भारतले वेस्ट इन्डिजलाई दोस्रो इनिङ ब्याटिङका आमन्त्रण गर्यो । वेस्ट इन्डिज दोस्रो इनिङमा १ […]

October 3, 2025

भारतको पकड बलियो

एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ । ३ खेलाडीले शतक पूरा गरेपछि भारतले दोस्रो दिन शुक्रवार खेल सकिँदा ५ विकेटको क्षतिमा ४ सय ४८ रन जोड्यो। भारत २ सय ८६ रनले अगाडि छ‌। अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे। उनले १ सय ९७ […]

October 3, 2025

एरिकाको अर्को ठूलो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले करातेमा अर्को ठूलो सफलता हासिल गरेकी छिन्। एरिकाले मलेसियामा जारी कराते वान सिरिज एको स्वर्ण पदक जितेकी छिन्। उनले ६८ केजीमाथि पहिला स्थान प्राप्त गरेकी हुन्। एरिकाले फाइनलमा तेस्मिन मास्क्नीलाई २-० ले हराउँदै स्वर्ण पदकको सफलता प्राप्त गरिन्। यसअघि उनले सेमिफाइनलमा चेक रिपब्लिकका हकोभा अमाल्जीलाई ७-० […]

October 2, 2025

भारतसँग वेस्ट इन्डिजलाई दबाबमा

एजेन्सी – वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीवार घरेलु टोली भारत हाबी रह्यो। अहमदाबादको नरेन्द्र मोदी मैदानमा सुरु भएको टेस्टमा वेस्ट इन्डिजलाई पहिलो इनिङमा १ सय ६२ रन सिमित गराएको छ। टस हारेर पहिले बलिङ गरेको भारतका लागि मोहम्मद सिराज चम्किए। उनले ४ विकेट लिए । जसप्रित बुम्राहले ३ विकेट हात पारे। सिराजले […]

October 2, 2025

बेलिङघम इंग्ल्यान्ड वर्षको पुरुष खेलाडी

एजेन्सी – मिडफिल्डर जुड बेलिङघमलाई २०२४–२५ सिजनको इंग्ल्यान्ड पुरुष वर्षको खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडका २२ वर्षीय बेलिङघमले ८ खेलमा १ गोल गर्दै नेशन्स लिग बढुवामा योगदान दिए । विश्वकप छनोटमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । उनले ग्रीसविरुद्ध गोल, आयरल्यान्डविरुद्ध २ असिस्ट र एक पेनाल्टी तथा अल्बानियाविरुद्ध अर्को असिस्ट गरेका थिए। समर्थकको मतदानमा […]

October 2, 2025

सिटी रोकियो, आर्सनलको जित

एजेन्सी – एरिक डायरले अन्तिम मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि मोनाकोले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगमा २-२ को बराबरीमा रोकेको छ। एर्लिङ हालान्डले २ गोल गर्दै उत्कृष्ट फर्म जारी राखेपनि सिटी निकाल्नबाट चुक्यो । हालान्डले पहिलो हाफमै दुई गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ५० खेलमै ५२ पुर्‍याए। योसँगै सिटीको अपराजित यात्रामा ६ खेल पुगेको […]

October 2, 2025

पिएसजीसँग बार्सिलोना पराजित

एजेन्सी – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि २–१ को जित दर्ता गरेको छ। एक गोलले पछि परेको अवस्थाबाट फर्किएको पिएसजीले चोटग्रस्त मुख्य खेलाडी नभए पनि अवे खेलमा सफलता प्राप्त गर्यो । बार्सिलोनाले खेलको राम्रो सुरुवात गर्‍यो। १९ औँ मिनेटमा मार्कस रासफोर्डले दिएको पासलाई फरान टोरेसले अफसाइड ट्रयाक बिट गर्दै गोल गरे । […]

October 1, 2025

सन्दीपमाथि कारबाही , विश्व कप छनोट खेल्न क्रिकेट टोली ओमान आइपुग्यो

मस्कट (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई युनिटी कप अन्तर्गत अन्तिम २ खेलमा निलम्बन गरेको जनाएको छ। नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीपले खेल नखेल्ने भनेको क्यानले जनाएको छ। टोली प्रमुख बलर सन्दीपले महत्वपूर्ण खेल अगाडि नखेल्ने भनेपछि […]

Success

Thank you for your time.