default_image

आइपिएल

April 29, 2022

आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ५ पाकिस्तानी खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ भारतमा जारी छ । आइपिएल विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय र धनराषि भएको फ्रेन्चाइज क्रिकेट हो । आइपिएलमा खेलाडीले नाम र दाम दुबै राम्रो कमाउने हुँदा धेरैको खेल्ने सपना हुन्छ । विश्व स्टारले आइपिएल अक्सनमा मोटो रकम पाउने गर्दछन् । आइपिएलमा विश्वका धेरै स्टार खेलाडीहरु खेल्ने गर्दछन् । तर […]

April 29, 2022

पूर्वकप्तान राहुलको लय रोक्न पन्जाबलाई चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४२ औं खेलमा आज पन्जाब किंग्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा सुरु हुनेछ । पन्जाब पाँचौैं र लखनऊ छैटौं जितको खोजीमा छन् । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा […]

April 28, 2022

कोलकातालाई हराउँदै दिल्लीको चौथो जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्ली चौथो जितका साथ अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । कोलकाताको जारी आइपिएलमा लगातार पाँच हारसँगै प्लेअफ सम्भावना कठिन बनेको छ । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ […]

April 28, 2022

कुलदीपले मध्यक्रम ध्वस्त बनाउँदा दिल्लीलाई औसत लक्ष्य

एजेन्सी – स्पिनर कुलदीप यादवले मध्यक्रम ध्वस्त बनाउँदा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई १ सय ४७ रनको औसत लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । कोलकाताका नितिश राणाले ३४ बलमा ३ […]

April 28, 2022

जित्नै पर्ने दबाबमा दिल्ली र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४१ औं खेलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । दिल्ली र कोलकाता दुबै चौथो जितको सोचमा छन् । आजको खेलमा पराजित हुने टोलीलाई प्ले अफमा पुग्न बाँकी सबै […]

April 27, 2022

अन्तिम बलमा राशिदको छक्कासँगै गुजरातको रोमान्चक जित

एजेन्सी – राहुल टेवाटिया र राशिद खानको उत्कृष्ट अन्त्यमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ । योसँगै गुजरात टाइटन्स सातौं जितका साथ प्लेअफ नजिक पुगेको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका […]

April 27, 2022

अन्तिम ओभरमा चार छक्कासँगै गुजरातलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर अभिषेक शर्मा र एडेन माक्ररमको अर्धशतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४० औं खेलमा गुजरात टाइटन्सलाई १ सय ९६ रनको लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । हैदराबादका ओपनर अभिषेक शर्माले […]

April 27, 2022

शीर्ष स्थानको दौडमा हैदराबाद र गुजरात

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४० औं खेलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात ७ खेलमा ६ मा जितका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ । गुजरात आज […]

April 26, 2022

बेंगलोरलाई हराउँदै राजस्थान शीर्षस्थानमा

एजेन्सी – तीव्र गतिका बलर कुलदीप सेन र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट बलिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २९ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान छैटौं जितका साथ गुजरात टाइटन्सलाई नेटरनरेटमा पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । जितको लागि १ सय ४५ रनको मध्यम विजयी […]

April 26, 2022

परागको अर्धशतकमा बेंगलोरलाई मध्यम लक्ष्य

एजेन्सी – युवा अलराउन्डर रियान परागको अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ४५ रनको मध्यम लक्ष्य दिएको छ । महाराष्ट क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । राजस्थानका रियान पराग […]

Success

Thank you for your time.