default_image

आइपिएल

April 26, 2022

बेंगलोरलाई बटलरको डर, कोहलीको चिन्ता !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३९ औं खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा सुरुहुनेछ । राजस्थान ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोर […]

April 26, 2022

‘यो सिजन हामीले चाहेजस्तो गएको छैन’ – रोहित

एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को सिजन आफूहरुले चाहे जस्तो नगएको बताएका छन् । आइतबार राती पाँच पटकको च्याम्पियन मुम्बईले लगातार आठौं खेलमा हारपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । आइतबार लखनऊ सुपर जायन्ट्सँग ३६ रनले पराजित भएसँगै मुम्बईको प्ले अफ सम्भावना लगभग सकिएको छ । ‘मलाई लाग्छ […]

April 25, 2022

दुई धवन चल्दा चेन्नई पन्जाबसँग पराजित

एजेन्सी – ओपनर शिखर धवन र तीव्र गतिका बलर ऋषि धवन चल्दा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ११ रनले पराजित भएको छ । जारी आइपिएलमा यो चेन्नईको छैटौं हार हो । पन्जाब चौथो जितका साथ छैटौं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ८८ रनको […]

April 25, 2022

क्यानले नेपाल टि२० लिग आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टि२० आयोजना घोषणा गरेको छ । नेपाल टि२० आयोजना गर्न क्यानले दुई महिना अगाडिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पिनी सेभेन थ्रि स्पोर्ट्स नेपाल […]

April 25, 2022

आइपिएलका महँगा तर फ्लप स्टार

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय र धनराषि भएको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ भारतमा जारी छ । आइपिएलको आधा खेलहरु सकिँदा गुजरात शीर्ष र हैदराबाद दोस्रो स्थानमा छन् । यस सिजनमा मेगा अक्सन हुँदा सबै टोलीले नयाँ टिम निर्माण गरेका छन् । त्यसैले केहि टोलीको प्रदर्शन निकै कमजोर छ । आइपिएल इतिहासका सर्वाधिक दुई सफल […]

April 25, 2022

आइपिएलमा चेन्नई र पन्जाब भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा आज चेन्नई सुपर किंग्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ । चेन्नई तेस्रो जितको सोचमा छ । चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित नवौं स्थानम छ […]

April 25, 2022

राहुलको टि२० क्रिकेटमा नयाँ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल टि२० क्रिकेटमा एकै टोलीविरुद्ध तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । लखनऊ सुपर जायन्ट्सका कप्तान राहुलले आइतबार राती इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सविरुद्ध शतक प्रहार गर्दै उक्त कीर्तिमानी बनाएका हुन् । राहुलले यस सिजनको आइपिएलमा सर्वाधिक कमजोर मुम्बईविरुद्ध लगातार दुई शतक प्रहार गर्दै […]

April 25, 2022

नेपाल आउने जिम्बावे ए का प्रमुख पाँच खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले घरेलु मैदान टियुमा जिम्बावे ए सँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्दैछ । जिम्बावेले नेपाल आउने १५ सदस्य ए टोली घोषणा गर्दा ८ खेलाडीले सिनियर टोलीबाट खेलेका छन् । जिम्बावे जुलाईमा हुने आइसिसी टि२० विश्वकप छनोट ए को तीव्र तयारीमा छ । नेपाल र जिम्बावे ए बीचको सिरिज वैशाख […]

April 24, 2022

पाँच पटक च्याम्पियन मुम्बईको लगातार आठौं हार

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठौं खेलमा पराजित भएको छ । आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको छ । आइपिएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा […]

April 24, 2022

राहुलको दोस्रो शतकमा मुम्बईलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुलको दोस्रो शतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई १ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । लखनऊका कप्तान लोकेश राहुलले ६२ बलमा […]

Success

Thank you for your time.