default_image

आइपिएल

May 1, 2022

बसिर नेपालको प्लेइङ ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर बसिर अहमदले जिम्बावे ए सँगको पहिलो टि२० अभ्यास खेलमा नेपालको प्लेइङ ११ मा रहेका छन् । टियु क्रिकेट मैदानमा जिम्बावे ए का कप्तान टोनी मुनयोङ्गा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा बसिर अहमदलाई मौका दिएको छ । सिनियर टोलीमा डेब्यू गर्न बाकी रहेका बायाँ […]

April 30, 2022

पाँच पटक च्याम्पियन मुम्बईको पहिलो जित

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो जित हात पारेको छ । मुम्बईले शनिबार राती राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ खेलमा हारको यात्रा अन्त्य गरेको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको […]

April 30, 2022

बटलरको लगातार चार छक्कासँगै मुम्बईलाई मध्यम लक्ष्य

एजेन्सी – ओपनर जस बटलरले एकै ओभरमा लगातार चारछक्का प्रहार गरेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । राजस्थानका जस […]

April 30, 2022

धोनी चेन्नईको कप्तानीमा फर्किए

एजेन्सी – सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नईको कप्तानीमा फर्किने भएका छन् । धोनीले यसै सिजनदेखि चेन्नईको कप्तानी रविन्द्र जडेडालाई हस्तान्तरण गरेका थिए । तर चेन्नईले जडेजाको कप्तानीमा खराब नतिजा बेहोरेपछि धोनी नै फर्किने भएका हुन् । जडेजाले कप्तानी छोड्दै पुन धोनीलाई नै दिएका हुन् । जडेजाले आफ्नो खेलमा ध्यान […]

April 30, 2022

बेंगलोरलाई हराउँदै गुजरात प्लेअफ नजिक

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात सुरुवाती नौं मध्य आठ खेलमा जितका साथ शीर्षस्थानमा रहँदै प्लेअफ नजिक पुगेको हो । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै […]

April 30, 2022

कोहलीको पूनरागमन ब्याटिङमा गुजरातलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – प्रमुख ब्याटर विराट कोहलीको पूनरागमन ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४३ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । बेंगलोरका विराट कोहलीले […]

April 30, 2022

डेब्यूको प्रतीक्षामा सचिनका छोरा अर्जुन

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व महान् क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) मा डेब्यूको प्रतीक्षामा छन् । बायाँ हाते तीव्र गतिका बलर अर्जुन मुम्बई इन्डियन्सको टोलीमा छन् । मुम्बईले आज साँझ राजस्थान रोयल्ससँग खेल्दैछ । पाँच पटकको च्याम्पियन मुम्बईले २०२२ मा खराब प्रदर्शन गर्नेक्रममा लगातार ८ खेलमा जित विहीन बन्दै प्लेअफ […]

April 30, 2022

मुम्बईलाई लगातार नौं खेलमा हारको डर

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज राजस्थान रोयल्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरु हुनेछ । मुम्बई ८ खेलमा हारका साथ पुछारमा छ । मुम्बई आजको खेलमा पराजित भएमा लगातार नौं खेलमा हारका साथ प्लेअफ दौडबाट […]

April 29, 2022

सानदार बलिङमा लखनऊले पन्जाबलाई हरायो

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले सानदार बलिङसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि २० रनको जित हात पारेको छ । योसँगै लखनऊ छैटौं जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन […]

April 29, 2022

रबाडा चम्कदा पन्जाबलाई मध्यम लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडा चम्कदा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४२ औं खेलमा पन्जाब किंग्सलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । लखनऊका ओपनर […]

Success

Thank you for your time.