default_image

आइपिएल

May 6, 2022

साम्स अन्तिम ओभरमा हिरो बन्दा मुम्बईको नाटकीय जित

एजेन्सी – तीव्र गतिका बलर ड्यानियल साम्स नायक बन्दा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्समाथि पाँच रनको नाटकीय जित हात पारेको छ । जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । गुजरातलाई जितको लागि अन्तिम ६ बलमा ९ […]

May 6, 2022

खराब ब्याटिङसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङसँगै जिम्बावे ए सँगको पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाल संकटमा परेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको छ । नेपालका सोमपाल कामी ४० बलमा १ चौका र १ छक्कासहित १९ रन र करण केसी १ रनमा क्रिजमा […]

May 6, 2022

नेपालले जिम्बावे ए सँग खेल्दै, वर्षाको चिन्ता

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग आज पहिलो एकदिवसिय अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ ः ३० मा टियु मैदानमा सुरु हुनेछ । दुबै टोली जितका साथ सिरिजमा १–० को अग्रता लिन चाहन्छन् । तीन टि२० अभ्यास खेल १–१ को बराबरीमा सकिएको थियो । नेपाल पहिलो खेलमा ६ विकेटले पराजित […]

May 5, 2022

हैदराबादलाई हराएसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई २१ रनले हराएको छ । दिल्लीले पाँचौं जितका साथ अंक तालिकामा पाँचौं स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । […]

May 5, 2022

पावेल र वार्नरको सानदार ब्याटिङमा हैदराबादलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर डेविड वार्नर र रोभम्यान पावेलको सानदार ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ५० औं खेलमा सनराइजर्स हैदराबादलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनायो । दिल्लीका डेविड वार्नर […]

May 4, 2022

चेन्नईलाई हराउँदै बेंगलोर चौथो स्थानमा

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डिन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । बेंगलोर छैटौं जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिदै प्ले अफको सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन […]

May 4, 2022

शीर्षस्थानको गुजरातमाथि पन्जाबको सहज जित

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सहज जित हात पारेको छ । पन्जाबले पाँचौं जितका साथ प्लेअफको सम्भावना कामयै राखेको छ । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा शिखर धवन ५३ बलमा […]

May 1, 2022

धोनी कप्तानमा फर्किदा चेन्नई विजयी

एजेन्सी – विश्व क्रिकेटका एक सफल कप्तान महेन्द्रसिंह धोनी कप्तानमा फर्किदा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ । तेस्रो जितसँगै चेन्नईले प्लेअफको अंक गणतीतिय सम्भावना कामयै राखेको छ । जितको लागि २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै […]

May 1, 2022

धोनीको पुनरागमन कप्तानीमा चेन्नईको सानदार ब्याटिङ

एजेन्सी – ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेको सानदार ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २ रन बनायो । चेन्नईका […]

May 1, 2022

मोहसिनको उत्कृष्ट बलिङमा लखनऊले दिल्लीलाई हरायो

एजेन्सी – युवा तीव्र गतिका बलर मोहसिन खानको उत्कृष्ट बलिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ रनको जित हात पारेको छ । लखनऊ सात खेलमा जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

Success

Thank you for your time.