April 18, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर डेविड मिलरको सानदार ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । गुजरात पाँच जितमा १० अंकका साथ शीर्षस्थानमा यथावत छ । १ सय ७० रनको विजयी लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा डेविड […]
April 17, 2022
एजेन्सी – ओपनर ऋतुराज गायकवाडको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २९ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७० रनको लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले […]
April 17, 2022
एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २८ औं खेलमा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै हैदराबाद चौथो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । हैदराबादको लगातार चौथो जित हो । केन विलियम्सनको कप्तानीमा रहेको हैदराबादले सुरुवाती दुई खेल गुमाएपनि त्यसपछि लगातार चार जितका साथ अंक तालिकामा […]
April 16, 2022
एजेन्सी – दीनेश कार्तिक र जोश हेजलवुडको उत्कृष्ट प्रदर्शनमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको छ । योसँगै बेंगलोर चौथो जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय […]
April 16, 2022
एजेन्सी – विकेटकिपर दीनेश कार्तिक र ग्लेन म्याक्सवेलको अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ९० रनको लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । बेंगलोरका विकेटकिपर दीनेश […]
April 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देही–११ का बायाँ हाते अलराउन्डर बशिर अहमद भैरहवामा सम्पन्न प्रो क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएका छन् । रुपन्देहीलाई च्याम्पियन बनाउन बशिरले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । रुपन्देहीले फाइनलमा मलेसिया सिनियर टोलीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । बशिरले प्रतियोगिताभर ५ खेलमा १ सय १९ रन […]
April 16, 2022
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ । मुम्बई शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएपछि आफ्नो इतिहासकै खराब सुरुवात गरेको हो । यो जितसँगै लखनऊ ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको […]
April 16, 2022
एजेन्सी – कप्तान लोकेश राहुलको सानदार शतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २६ औं खेलमा मुम्बई इन्डियन्सलाई २ सय रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । लखनऊका कप्तान लोकेश राहुलले ६० बलमा […]
April 16, 2022
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २६ औं खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । मुम्बई सुरुवाती पाँच खेलमा हारका साथ पुछारमा छ । मुम्बई जारी सिजनमा जित बिहीन बन्ने एक्लो टोली हो । […]
April 15, 2022
एजेन्सी – राहुल त्रिपाठी र एडेन माक्ररमको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं औं स्थानमा उक्लिएको छ ।जितको लागि […]