default_image

आइपिएल

April 15, 2022

दीपकले आइपिएल गुमाउने

एजेन्सी – भारतीय तथा चेन्नई सुपर किंग्सका तीव्र गतिका बलर दीपक चाहरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ गुमाउने भएका छन् । चाहर ब्याक इन्जुरीको कारण आइपिएल पुरै गुमाउने भएका छन् । चाहर चोटका कारण चेन्नईको टोलीमा भने उपलब्ध थिएनन् । चेन्नईले दुई महिना अघि अक्सनमा चाहरलाई १४ करोड भारु (झन्डै २३ करोड नेपाली रुपैयाँ ) […]

April 15, 2022

कोलकातालाई विलियम्सनको चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । कोलकाता चौथो जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ । हैदराबाद तेस्रो जितका साथ दोस्रो स्थानमा उक्लिन चाहन्छ । युवा ब्याटर […]

April 14, 2022

हार्दिकको सानदार ब्याटिङमा राजस्थानलाई कठिन लक्ष्य

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको सानदार ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २४ औं खेलमा राजस्थान रोयल्सलाई १ सय ९३ रनको कठिन लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । हार्दिक पान्ड्या ५२ बलमा ८ […]

April 13, 2022

ब्रेभिसको विष्फोटक ब्याटिङका बाबजुद मुम्बईको लगातार पाँचौं हार

एजेन्सी – युवा स्टार डेवाल्ड ब्रेभिसको विष्फोटक ब्याटिङको बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ । सर्वाधिक सफल टोली मुम्बईको जारी सिजनमा लगातार पाँचौं हार हो । १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो […]

April 13, 2022

मुम्बईलाई पन्जाबको विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवन र मयंक अग्रवालको अर्धशतकमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २३ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । पन्जाबका […]

April 13, 2022

मुम्बईलाई विदेशी खेलाडीको चिन्ता

एजेन्सी – आइपिएलको सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा सुरुहुनेछ । मुम्बई पहिलो जितको खोजिमा छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई सुरुवाती ४ खेलमा हारका साथ अंक बिहीन हुँदै पुछारमा […]

April 12, 2022

बेंगलोरलाई हराउँदै चेन्नईको पहिलो जित

एजेन्सी – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हराउँदै पहिलो जित हात पारेको छ । स्पिनर महेश थिक्सनाको सानदार बलिङमा चेन्नईले लगातार चार हारमा पूर्ण विराम लगाउँदै पहिलो जित निकालेको हो । २ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा […]

April 12, 2022

बेंगलोरविरुद्ध पहिलो जितेको सोचमा चेन्नई

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो बेलुका ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरु हुनेछ । बेंगलोर चौथो जितको साथ अंक तालिकामा शीर्ष स्थानमा उक्लिने सोचमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र […]

April 11, 2022

विलियम्सन चम्कँदा गुजरातमाथि हैदराबादको सानदार जित

एजेन्सी – कप्तान केन विलियम्सनको अर्धशतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । स्टार अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातको आइपिएलमा पहिलो हार हो । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा केन […]

April 11, 2022

हार्दिकको अर्धशतकमा हैदराबादलाई मध्यम लक्ष्य

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अर्धशतकमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २१ औं खेलमा सनराइजर्स हैदराबादलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । हैदराबादका कप्तान हार्दिक पान्ड्याले […]

Success

Thank you for your time.