April 22, 2022
एजेन्सी – राजस्थान रोयल्सका ओपनर जस बटलरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो शतक प्रहार गरेका छन् । बटलरले शुक्रबार दिल्ली क्यापिटल्सविरुद्ध आफ्नो यस सिजनको तेस्रो र लगातार दोस्रो उत्कृष्ट शतक प्रहार गरेका हुन् । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले १६ ओभरमा १ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको […]
April 22, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३४ औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ । राजस्थान पाँचौं जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ । सञ्जु स्यामसनको कप्तानीमा रहेको राजस्थान ६ खेलमा ४ मा जित र २ […]
April 22, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती ७ खेल हार्ने मुम्बई इन्डियन्स पहिलो टोली बनेको छ । बिहीबार राती चेन्नई सुपर किंग्ससँग ३ विकेटले पराजित भएपछि सर्वाधिक पाँच उपाधि जित्ने टोली मुम्बई सुरुवाती ७ खेल हार्ने आइपिएल इतिहासकै पहिलो टोली बनेको छ । यसअघि सुरुवाती ६ खेल मात्र गुमाउने दुई टोली थिए । सन् […]
April 21, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सर्वाधिक सफल दुई टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरुहुनेछ । चेन्नई र मुम्बईबीचको खेललाई आइपिएलको एल क्लासिको पनि भन्ने गरिन्छ । पाँच पटकको च्याम्पियन मुम्बई पहिलो जितको खोजीमा […]
April 19, 2022
एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुडको उत्कृष्ट बलिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ । बेंगलोर पाँचौं जितसँगै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ८ विकेट गुमाउँँदै १ सय ६३ रन […]
April 19, 2022
एजेन्सी – कप्तान फाफ डु प्लेसिस शतक बनाउन चुक्दा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १ सय ८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनायो […]
April 19, 2022
एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक पाँच पटक उपाधि जित्ने फ्रेन्चाइज टोली हो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले यस सिजनमा भने इतिहासकै खराब प्रदर्शन गरेको छ । सुरुवाती ६ खेलमा मुम्बई जित बिहीन बनेको छ । आइपिएल इतिहासमा सुरुवाती ६ खेल नै हार्ने मुम्बई तेस्रो टोली हो । यसअघि सन् […]
April 19, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३१ औं खेलमा आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरु हुनेछ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा […]
April 19, 2022
एजेन्सी – स्पिनर युजभेन्द्र चहलको ह्याट्रिक र जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ । २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा २ सय १० रनमा अल आउट भयो । कोलकाताका कप्तान श्रेयस ऐरले ५१ बलमा ७ चौका […]
April 18, 2022
एजेन्सी –ओपनर जस बटलरको सानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका जस बटलरले ६१ बलमा […]