default_image

आइपिएल

April 11, 2022

सर्वाधिक सफल टोली कै खराब प्रदर्शन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक दुई सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले खराब सुरुवात गरेका छन् । २०२२ का सुरुवाती चारै खेलमा दुबै टोली जित बिहीन बन्दै समस्यामा परेका छन् । जित बिहीन हुने जारी सिजनमा यी दुई टोली मात्र हुन् । चेन्नईले आफ्नो इतिहामा पहिलो पटक सुरुवाती दुबै […]

April 10, 2022

जीवनदानको फाइदा उठाउँदै हेटमायरको सानदार ब्याटिङ

एजेन्सी – शिम्रन हेटमायरको सानदार ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २० औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । राजस्थानका शिम्रन हेटमायरले ३६ बलमा […]

April 10, 2022

नेपालले सिधै टि२० विश्वकप खेल्न पाउने उच्च सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने उच्च सम्भावना बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ । जसमा नेपालको सिधैं विश्वकप खेल्न पाउने उच्च सम्भावना छ । २०२४ देखि टि२० विश्वकपमा २० टोली […]

April 10, 2022

कोलकातामाथि दिल्लीको उत्कृष्ट जित

एजेन्सी – स्पिनर कुलदीप यादव र तीव्र गतिका बलर खलिल अहमदको उत्कृष्ट बलिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडसलाई ४४ रनले पराजित गरेको छ । जितका लागि २ सय १६ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा १ सय ७१ रनमा अल आउट भयो । कोलकाताका कप्तान श्रेयस ऐरले […]

April 10, 2022

वार्नर र शा चम्कदा कोलकातालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर डेविड वार्नर र पृथ्वी शाको अर्धशतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को १९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय १६ रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनायो । दिल्लीका डेविड […]

April 10, 2022

दुई बलिया टोली राजस्थान र लखनऊबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत आजको दोस्रो खेलमा दुई बलिया टोली लखनऊ सुपर जायन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । लखनऊ सानदार जितका साथ शीर्षस्थानमा उक्लिन चाहन्छ । राजस्थान तेस्रो जित निकाल्ने सोचमा हुनेछ । लोकेश राहुलको […]

April 10, 2022

पूर्वकप्तान ऐरको टोलीविरुद्ध खेल्दै दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत आज पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । कोलकाता ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दिल्ली ३ खेलमा २ मा हार र १ मा […]

April 10, 2022

चेन्नईद्धारा इतिहासकै खराब सुरुवात

एजेन्सी – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब सुरुवात गरेको छ । चेन्नईले सुरुवाती चार खेलमा चारमा नै हार बेहोरेको छ । कुनैपनि सिजनमा चेन्नईले सुरुवाती दुबै खेल हारेको इतिहास थिए । तर यस पटक सुरुवाती चार खेलमा नै जित बिहीन बनेको छ । चेन्नईले लगातार […]

April 9, 2022

बेंगलोरको सहज जित, मुम्बईको लगातार चौथो हार

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि ७ विकेटको सहज जित हात पारेको छ । बेंगलोर तेस्रो जितका साथ तेस्रो स्थानमा उक्लिदा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने सुरुवाती चारै खेलमा लगातार हारका साथ खराब सुरुवात गरेको छ । १ सय ५२ रनको लक्ष्य बेंगलोरले १८.३ ओभरमा ३ विकेट […]

April 9, 2022

पहिलो जितको सोचमा चेन्नई र हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरुहुनेछ । चेन्नई र हैदराबाद दुबै अंक बिहीन छन् । केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद र रविन्द्र जडेजाको कप्तानीमा रहेको चेन्नई पहिलो जितका […]

Success

Thank you for your time.