April 6, 2022
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज कोलकाता नाइट राइडसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई यस सिजनमा पहिलो जित निकाल्ने सोचमा हुनेछ । मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ […]
April 5, 2022
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । जारी आइपिएलमा यो राजस्थानको पहिलो हार हो । १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विकेटकिपर दीनेश कार्तिकले २३ बलमा ७ चौका र १ छक्कासहित […]
April 5, 2022
एजेन्सी – ओपनर जस बटलरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७० रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । राजस्थानका जस बटलर ४७ बलमा […]
April 4, 2022
एजेन्सी – कप्तान लोकेश राहुल र अलराउन्डर दीपक हुडाको अर्धशतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई १ सय ७० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । डिवाई पाटिल स्र्पोट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । लोकेश राहुल […]
April 3, 2022
एजेन्सी – आक्रामक ब्याटर लियाम लिभिङस्टोनको सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । पन्जाबको जारी आइपिएलमा दोस्रो जित हुँदा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको लगातार तेस्रो हार हो । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा १ […]
April 3, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर लियाम लिभिङस्टोनको आक्रामक अर्धशतकको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई १ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनायो । पन्जाबका लियाम लिभिङस्टोनले ३२ बलमा […]
April 2, 2022
एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । दिल्लीका विकेटकिपर […]
April 2, 2022
एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरको शतकको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई २३ रनले पराजित गरेको छ । १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । मुम्बईका युवा ब्याटर तिलक बर्माले ३३ बलमा ३ चौका […]
April 1, 2022
एजेन्सी – तीव्र गतिका बलर उमेश यादवको उत्कृष्ट बलिङसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाब १८.२ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । पन्जाबका विकेटकिपर भानुका राजपक्षेले ९ बलमा ३ चौका […]
March 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ । डेब्यू प्रतियोगिता खेलेको लखनऊले चार पटकको च्याम्पियन चेन्नईलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो । २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो […]