default_image

आइपिएल

February 16, 2022

ऐर बने कोलकाताको नयाँ कप्तान

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा ब्याटर श्रेयस ऐर इन्डियन प्रिमियर लिग (आइपिएल) मा फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सको नयाँ कप्तानमा नियुक्त भएका छन् । कोलकाताले बुधबार ऐर कप्तानमा नियुक्त भएको जनाएको छ । आइपिएल २०२२ को मेगा अक्सनमा चार दिनअघि कोलकता नाइट राइडर्सले ऐरलाई १२ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । अक्सनमा […]

February 15, 2022

आइपिएल अक्सनका सर्वाधिक महँगा २० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन आइतबार सम्पन्न भएको छ । शनिबार र आइतबार बेंगलोरमा चलेको अक्सनमा कुल ६ सय विदेशी खेलाडी सहभागी थिए । २ सय ४ खेलाडीलाई १० फ्रेन्चाइज टोलीले अक्सनमा खरिद गरेका छन् । अक्सनमा १ सय ३७ भारतीय र ७७ विदेशी खेलाडी ब्रिक्री भए । अक्सनमा कुल […]

February 14, 2022

आइपिएलमा नबिकेका चर्चित पाँच खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन आइतबार सम्पन्न भएको छ । शनिबार र आइतबार बेंगलोरमा चलेको अक्सनमा कुल ६ सय विदेशी खेलाडी सहभागी थिए । २ सय ४ खेलाडीलाई १० फ्रेन्चाइज टोलीले अक्सनमा खरिद गरेका छन् । १ सय ३७ भारतीय र ६७ विदेशी खेलाडी ब्रिक्री भए । अक्सनमा कुल ५५१.७ […]

February 14, 2022

आइपिएलमा नबिकेका राष्ट्रिय टोलीका ४ कप्तान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मेगा अक्सनमा आइतबार बेंगलोरमा सम्पन्न भएको छ । ६ सय खेलाडी सहभागी अक्सनबाट २ सय ४ खेलाडी खेलाडी १० फ्रेन्चाइज टोलीमा अनुबन्धित भएका छन् । अक्सनमा यस पटक सर्वाधिक महँगो मूल्य भारतीय विकेटकिपर ईशान किशनलाई मुम्बईले १५ करोड २५ लाख भारु खर्चेको थियो । जुन अक्सनमा विकेटकिपरले पाएको […]

February 13, 2022

सन्दीप आइपिएलमा नबिक्नुको प्रमुख पाँच कारण

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा बिकेनन् । थपिएका दुई टोली र मेगा अक्सनमा पूरा नयाँ टिम निर्माण गर्नुपर्ने हुँदा उनी बिक्न सक्ने सम्भावना देखिएको थियो । तर दुई दिनसम्म भारतको बेंगलोरमा चलेको अक्सनमा सन्दीपमाथि कुनैपनि फ्रेन्चाइज टोलीले न्यूनतम मूल्य ४० लाख भारुको बोली […]

February 13, 2022

सन्दीप फेरि आइपिएल अक्सनमा बिकेनन्

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने लगातार दोस्रो सिजन कुनै टोलीमा बिकेका छैनन् । बेंगलोरमा सम्पन्न नयाँ सिजनको मेगा अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले किनेनन् । पहिलो दिन शनिबार अनसोल्ड भएका सन्दीपको दोस्रो तथा अन्तिम दिन झिनो आशा थियो । न्यूनतम मूल्य ४० लाख भारु अर्थात ६४ लाख नेपाली […]

February 13, 2022

सिंगापुरका डेविडमाथि मुम्बईको ठुलो लगानी

एजेन्सी – सिंगापुर राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर टिम डेविड मोटो रकममा इन्डियन प्रिमियर लिग (आइपिएल) को मुम्बई इन्डियन्समा अनुबन्धित भएका छन् । आइतबार जारी अक्सनमा मुम्बईले उनलाई ८ करोड २५ लाख भारतीय रुपैयाँ (१३ करोड २० लाख नेपाली रुपैयाँ) मा खरिद गरेको हो । पछिल्लो समय विश्व क्रिकेटको विभिन्न फ्रेन्चाइज लिगमा प्रभाव जमाइरहेका डेविडले घरेलु […]

February 13, 2022

आइपिएल मेगा अक्सनका सर्वाधिक महँगा १० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन पहिलो दिन शनिबार सकिएको छ । बेंगलोरमा पहिलो दिन थुप्रै स्टार खेलाडी महँगो मूल्यमा बिकेका छन् । पहिलो दिन मेगा अक्सनमा सर्वाधिक महँगो मूल्यमा भारतीय विकेटकिपर ईशान किशन बिक्न पुगे । सम्भव त यो सिजनमा उनीनै सर्वाधिक महँगो खेलाडी बन्न सक्छन् । बायाँ हाते ब्याटर […]

February 12, 2022

सन्दीप आइपिएल अक्सनमा अनसोल्ड

एजेन्सी – नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । बेंगलोरमा पहिलो दिनको सम्पन्न अक्सनमा सन्दीप अन सोल्ड अथार्त कुनैपनि टोलीले उनलाई किकेनन् । सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य तोकेका थिए । पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका […]

February 12, 2022

आइपिएल अक्सनमा सन्दीप अनक्याप्ड स्पिनर समुहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा सहभागी छन् । सन्दीप सम्मिलित समूह अनक्याप्ड स्पिनरको समूह अझै आएको छैन । सन्दीपको नाम क्रम संख्या ९४ मा छ । उनी अक्सनको ११ औं समूहमा रहेका छन् । यस समूहमा सिनियर राष्ट्रिय टोलीबाट नखेलेका स्पिनरहरुको नाम […]

Success

Thank you for your time.