default_image

आइपिएल

March 30, 2022

कोलकातामाथि बेंगलोरको जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो जित हात पारेको छ । कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बेंगलोरले पहिलो जित निकालेको हो । १ सय २९ रनको विजयी लक्ष्य बेंगलोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा शेर्फान रदरफोर्डले ४० बलमा १ चौका र १ छक्कासहित […]

March 30, 2022

हसरंगाको उत्कृष्ट बलिङसँगै बेंगलोरलाई सामान्य लक्ष्य

एजेन्सी – स्पिनर वानिन्दु हसरंगा र तीव्र गतिका बलर हर्षल पटेलको सानदार बलिङसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८.५ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।कोलकाताका आन्द्रे […]

March 29, 2022

राजस्थानको सानदार जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सानदार विजयी सुरुवात गरेको छ । पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६१ रनले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको हो । २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । हैदराबादका लागि एडेन माक्ररमले ४१ […]

March 29, 2022

सानदार ब्याटिङमा राजस्थानको विशाल योगफल

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो पहिलो खेलमा सानदार ब्याटिङका साथ सनराइजर्स हैदराबादलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनायो । राजस्थानका कप्तान सन्जु स्यामसनले २७ बलमा ३ […]

March 29, 2022

गुजरातको रोमान्चक विजयी सुरुवात

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोमान्चक विजयी सुरुवात गरेको छ । गुजरातले लखनऊ सुपर जायन्ट्सलाई ५ विकेटले हराउँदै डेब्यू खेलमा विजयी सुरुवात गरेको हो । १ सय ५९ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा राहुल टेवाटियाले २४ बलमा […]

March 28, 2022

बदोनी र हुडाको अर्धशतका लखनऊको उत्कृष्ट पूनरागमन

एजेन्सी – युवा ब्याटर आयुष बदोनी र अलराउन्डर दीपक हुडाको अर्धशतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सलाई १ सय ५९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । लखनऊको लागि दीपक […]

March 28, 2022

कप्तान राहुल रोयल डक आउट

एजेन्सी – लखनऊ सुपर जायन्ट्सका कप्तान लोकेश राहुल (केएल) इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सविरुद्ध रोयल डक आउट भएका छन् । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले पहिलो ओभरको पहिलो बलमै कप्तान लोकेश राहुललाई गुमाएको हो । गुजरातका तीव्र गतिका बलर मोहम्मद शामीको बलमा राहुल एज लागेर विकेटकिपर म्याथ्यु वेडबाट […]

March 27, 2022

बेंगलोरमाथि पन्जाबको सानदार जित

एजेन्सी – पन्जाब किंग्सले सानदार ब्याटिङका साथ रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा विजयी सुरुवात गरेको छ । २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा डेब्यू खेल खेलेका विकेटकिपर भानुका राजपक्षेले २२ बलमा २ चौका र ४ […]

March 24, 2022

आइपिएल उपाधि जित्न सक्ने ५ बलिया टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ शनिबारदेखि भारतमा सुरु हुँदैछ । विश्वकै सर्वाधिक लोकप्रिय र धनराषि भएको आइपिएलमा यस सिजनदेखि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई नयाँ टोली थपिएसँगै आइपिएल अव समूह चरणमा हुनेछ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली […]

February 25, 2022

आइपिएलमा चेन्नई र बेंगलोर एकै समूहमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलका १० फ्रेन्चाइज टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलको १५ औं संस्करण मार्च २६ देखि २९ मे सम्म हुने भएको […]

Success

Thank you for your time.