default_image

आइपिएल

February 12, 2022

ऐर र रबाडामाथि पैसाको वर्षा, वार्नर र कमिन्स आधा सस्तो मूल्यमा बिके

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा भारतीय युवा ब्याटर श्रेयस ऐर र दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडामाथि पैसाको वर्षा भएको छ । ऐरलाई कोलकता नाइट राइडर्सले १२ करोड २५ लाख भारुपमा अक्सनबाट किनेको छ । बेंगलोरमा जारी अक्सनमा ऐरलाई किन्न दिल्ली क्यापिटल्स, लखनऊ सुपर जायन्ट, कोलकता नाइट राइडर्सबीच अक्सनमा […]

February 9, 2022

सन्दीप आइपिएलमा बिक्ने पाँच आधार

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा प्रमुख स्पिनर सन्दीप लामिछाने यसै साता ओमानमा अन्तर्राष्ट्रिय टि२० खेलमा व्यस्त हुनेछन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा चल्नेछ । त्यससमय नेपाली समर्थक र शुभ चिन्तकको ध्यान ओमान र भारतको बेंगलोर दुवैमा हुनेछ । आइसिसी टि२० विश्वकप […]

February 3, 2022

आइपिएल अक्सन : यी हुन् एसोसिएट राष्ट्रका ७ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुँदैछ । विश्वभरका ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्ने छन् । ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् । एसोसिएट देशबाट ७ खेलाडीले मेगा अक्सनको लागि छनोट भएका छन् […]

February 2, 2022

आइपिएलमा पैसाको वर्षात हुनसक्ने १० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय र धनी फ्रेन्चाइज क्रिकेट लिग हो । आइपिएलमा खेलाडीले नाम र दाम निकै राम्रो पाउँछन् । त्यसैले आइपिएल खेल्ने धेरैको चाहना र सपना हुन्छ । एसोसिएट खेलाडीको लागि आइपिएल आफ्नो देशपछि सर्वाधिक ठूलो सपना रहने गर्दछ । पाकिस्तान बाहेक अन्य विश्वका स्टार खेलाडीको संगम आइपिएलमा हुने […]

January 31, 2022

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो । तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् […]

December 1, 2021

विलियम्सन मालामाल, नारायणलाई घाटा

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि न्युजिल्यान्डका कप्तान केन विलियम्सनको सनराइजर्स हैदराबादमा तलब १४ करोड भारु हुने भएको छ । हैदराबादले केन विलियम्सनसँगै अब्दुल सामद र उमर मलिकलाई टोलीमा राखेको छ । हैदराबादले पूर्व कप्तान तथा अष्ट्रेलिया ओपनर डेविड वार्नर, इंल्यान्डका जोनी बेयरस्टो र अफगानिस्तानका स्टार लेग स्पिनर […]

October 30, 2021

नेपालमा चल्न नसकेका पाकिस्तानका फिनिसर आसिफ

भुपेन्द्र जिसी, काठमाडौं आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ मा अफगानिस्तानलाई ५ विकेटले हराउँदा पाकिस्तानका आसिफ अलीले फिनिसिङको उत्कृष्ट नमुना पेस गरे । पाकिस्तानको पछिल्ला दुवै जितमा निर्णायक भुमिकामा आसिफ नै रहे । तर यिनै आसिफ नेपालमा एभरेष्ट प्रिमियर लिगमा भने फ्लप रहेका थिए । ग्रुप २ को मा रहेको पाकिस्तानले लगतार तेस्रो खेलमा जित […]

October 29, 2021

आइपिएलमा पुराना टोलीले चार खेलाडी राख्न पाउने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि नयाँ दुई टोलीले तीन र अन्य आठ फ्रेन्चाइज टोलीले चार खेलाडी टिममा राख्न (रिटेन) गर्न पाउने भएका छन् । आइपिएल २०२२ देखि १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । आइपिएल अक्सन अघि सबै फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा रहने चार र तीन खेलाडीको टुङ्गो लगाउनु पर्नेहुन्छ । […]

October 25, 2021

आइपिएलमा लखनउ र अहमदाबादको टोली थपिए

एजेन्सी – विश्व प्रसिद्ध टि२० फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को सिजनबाट लखनउ र अहमदाबादको टोली थपिने भएको छ । सोमबार सम्पन्न ६ घण्टा लामो बोलकबोलपछि आरपी संजिव गोएंका समूह (आरपीएसजी) र सिभिसीले टोली खरिद गरेका हुन् । आरपीएसजीले ७ हजार ९० करोड भारतीय रुपैयाँमा लखनउ फ्रेन्चाइज खरिद गर्दा सिभिसीले अहमदाबाद खरिद गर्न […]

October 16, 2021

हर्षल मोष्ट भ्यालुएबल, ऋतुराजलाई ओरेन्ज क्याप

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को मोष्ट भ्यालुएबल खेलाडी चुनिएका छन् । शुक्रबार भएको फाइनलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई २७ रनले हराउँदै उपाधि जितेको थियो । बेंगलोरलाई एलिमिनेटर सम्म पुर्याउन हर्षलले उत्कृष्ट प्रदर्शन गरेका थिए । हर्षलले १५ खेलमा ३२ विकेट लिएका थिए […]

Success

Thank you for your time.