May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आज देखी सुरु भएको तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले प्रदेश दुई लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । २ सय ७९ रनको विजयी लक्ष्य प्रक्ष्याएको प्रदेश २ ले ३१.४ ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो […]
May 24, 2019
काठमाडौं (हाम्रो खेलुकद) – ओपनर राजु रिजाल र विनोद भण्डारीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश २ लाई २ सय ७९ रनको विशाल लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]
May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारी र राजु रिजालले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आर्मीले प्रदेश २ विरुद्ध बलियो सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २२ ओभरमा १ सय २२ रन बनाउँदा १ विकेट गुमाएको छ । आर्मीका लागि […]
May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखी काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपूर क्रिकेट मैदान टियूमा त्रिभुवन आर्मी क्लव र प्रदेश २ बीच उद्धघाटन खेल हुने हुने छ । खेल विहान ९ बजेपछि सुरु हुने छ । त्यस्तै आज मुलपानी मैदानमा हुने भनिएको प्रदेश १ र नेपाल पुलिसबीचको खेल […]
May 24, 2019
एजेन्सी – आगमी ३० मे देखी सुरु हुने एकदिवसिय विश्वकपमा अष्ट्रेलिया प्रमुख दावेदार राष्ट्र हो । अष्ट्रेलियाले हरेक विश्वकपमा आफ्नो दबदबा राख्दै आएको छ । यस पटक पनि त्यसलाई निरन्तरता दिने निश्चित छ । ११ औं संस्करणको वान डे विश्वकप सकिँदा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले ५ पटक उपाधि जितेको छ । २ पटक फाईनलमा पराजित भएको […]
May 23, 2019
काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । बिहीबार गरेको घोषणा टोलीको कप्तानी गोविन्द्र प्रधानले गर्ने छन् । प्रतियोगिता भोलीदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीले […]
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका बलर करण केसीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको तेस्रो संस्करण आर्मीबाट खेल्ने भएका छन् । आर्मीले बिहीबार पक्का गरेको टोलीमा विनोद भण्डारी कप्तान रहेका छन् । आर्मीले अघिल्लो दुवै संस्करणमा फाइनल यात्रा तय गरेको थियो । करणले आर्मीसँग खेल्ने पक्का भएको कप्तान विनोद भण्डारीले जानकारी दिए । […]
May 23, 2019
काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कर्णली प्रदेशले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । बिहीबार गरेको घोषणा टोलीको कप्तानी युवा खेलाडी रविन्द्र जङ शाहीले गर्ने छन् । प्रतियोगिता भोलीदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय […]
May 23, 2019
भुपेन्द्र जिसी, काठमाडौं नेपाली खेलकुदमा विभागीय टोलीले प्रदेशको टोलीमाथि दबदबा कायम गर्दै आएका छन् । क्रिकेट खेल पनि त्यसबाट अछुतो छैन । प्रादेशिक टोलीले बिरलै विभागीय टोलीलाई स्तब्ध पार्न क्षमता राख्छन् । यदि कुनै प्रदेशको टोली राम्रो देखियो भने अर्को प्रतियोगितासम्म त्यस टोलीका केहि सदस्य विभागमा अनुबन्ध भइसक्छन् । यसपटक प्रधानमत्री कप क्रिकेटमा नेपाली राष्ट्रिय […]
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताकोको उद्धघाटन कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्टले पीएम कपको उद्धघाटन टियू क्रिकेट मैदान कीर्तिपुरमा हुने जानकारी दिए । यद्यपी मुलपानीमा खेल भने हुने छ । यसअघि पीएम कपको उद्धघाटन मुलपानी क्रिकेट […]